Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Anup Poudel

Anup Poudel

मोदीको फेरि पनि पोखरा भ्रमण रद्द, सुरक्षा कारण बहाना

काठमाडौँ,३० श्रावण २०७५ । काठमाण्डौमा यही भदौ १४ र १५ गते बिमस्टेक सम्मेलन आयोजना हुँदैछ । सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन लागेका छन् । सम्मेलनको क्रममा यहाँ विभिन्न आयोजनाको उद्घाटन गर्ने कार्यक्रमका साथै लुम्बिनी र पोखराको भ्रमण गर्ने तयार पनि थियो । भारतीय दूतावास र नेपाल सरकार त्यसको तयारीमा जुटिसकेका थिए । तर, अन्तिम समयमा आएर लुम्बनी …

Read More »

गण्डकी प्रदेशमा आजका घटना / दुर्घटना (साउन ३०, २०७५)

बागलुङमा घर भत्किँदा ३ बेपत्ता, लमजुङमा शव फेला, पर्वतमा भिरबाट लडी मृत्यु लमजुङ शव फेला मिति २०७५।०४।३० गते अंन्दाजी ११.१५ बजेको समयमा लमजुङको राईनस नगरपालिका ९ र १० को बिचमा कोत्रेनि स्थित सालघारी जंगलमा अपरिचित व्यक्तिको शव छ भन्ने जानकारी प्राप्त हुनासाथ तत्कालै प्रहरी टोलि खटी गई सोधपुछ गर्दा उक्त शव लमजुङको राईनास नगरपालिका १० घर भएको वर्ष अन्दाजी २५/२६ …

Read More »

तनहुँमा बस र ट्रक ठोक्किदा १६ जना घाइते

तनहुँ साउन ३० । तनहुँमा बस र ट्रक आज एकापसमा ठोक्किँदा १६ जना घाइते भएका छन्। दमौलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख ५४९१ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ३२९३ नं को ट्रक पृथ्वीराजमार्गको व्यास नगरपालिका– १२ बेलभञ्ज्याङ एक आपसमा ठोक्किएका हुन । दुर्घटनामा गम्भीर घाइते बस चालक सुवास राईसहित पाँच जनालाई उपचारका पोखरास्थित मणिपाल अस्पताल …

Read More »

नेकपाको बन्दले पोखरा ठप्प,एक ठाउँमा भेटियो शंकास्पद वस्तु

पोखरा, साउन २९ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको असर पोखरामा पनि असर देखा परेको छ । केही फाट्टफुट्ट मोटरसाईकल र अत्यावश्यक गाडीहरु बाहेक सार्वजनिक यातायात ठप्प छ । पसलहरु भने बन्द नै रहेका छन्  । विप्लवको बन्दले स्कुल तथा कलेजहरु पनि बन्द छन् भने पोखरा सुनसान छ । आजै गुरुङहरुको महान चाड ट्होंटे पर्व भएकोले …

Read More »

ओली-प्रचण्ड नेतृत्वको ने.क.पा. विरुद्ध उजुरी,दल दर्ता खारेज गर्न माग

२९ साउन, काठमाडौं । केपी शर्मा ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी को दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । ऋषि कट्टेल नेतृत्वको नेकपाले आयोगमा उजुरी गरेको हो । तत्कालीन एमाले र तत्कालीन माओवादी बीच एकता भएपछि नयाँ पार्टीको नाम ने.क.पा. राखेर निर्वाचन आयोगमा दर्ता गरिएको छ जुन नाम कट्टेल नेतृत्वको नेकपासँग मिल्छ । त्यसैले …

Read More »

सुवेदीले ल्याए पोखराको पृथ्वीचोकमा लोटस चाउमिन उद्योग

पोखरा, २८ साउन । पोखराको पृथ्वीचोकमा अवस्थित बाँस्तोला कम्प्लेक्समा लोटस चाउमिन उद्योग संचालनमा आएको छ । झण्डैं २० लाखको लागतमा चीनबाट आधुनिक मेसिन भित्र्याई युवा उद्यमी कमल सुवेदीले उद्योग संचालनमा ल्याएका हुन् । सोमबार एक कार्यक्रमका बीच युवा नेपालका केन्द्रीय उपाध्यक्ष एवं बाँस्तोला कम्प्लेक्सका संचालक माधव बाँस्तोलाले उद्योगको उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्तोलाले युवा उत्पादनमा अग्रसर हुनुले मुलुक …

Read More »

लेखा व्यवस्थापनमा जुटदै कास्की जिल्लाका ज्येष्ठ नागरिकहरु

पोखरा, २८ साउन । कास्की जिल्लाका हेम्जा,रिभान,सराङकोट,लुम्ले,पुम्दीभुम्दी,निर्मलपोखरी,थुमाकोडाडाका ज्येष्ठ नागरिक समितिका सदस्यहरु लेखा अभिलेखन तथा व्यवस्थापन तालिममा सहभागि भएका छन । ज्येष्ठ नागरिक समुहका सदस्यहरुको क्षमता अभिवृद्धीको गरी ज्येष्ठ नागरिक समुहको हिसाव किताव व्यवस्थित रुपमा सञ्चालन गर्ने उदेस्यका साथ कम्युनिटी सर्पोट ग्रुप पोखराको आयोजना तथा हेल्पएज ईन्टरनेशलन नेपालको सहयोगमा पोखारको होटल दिप सागरमा सञ्चालित २ दिने लेखा अभिलेखन तथा व्यवस्थापन तालिम २५ जना …

Read More »

राष्ट्रपति अपहरण गर्नेलाई १५ वर्ष कैद:सांसद धम्क्याउनेलाई ७ वर्ष

साउन २८,काठमाडौँ । नेपालका राष्ट्रपतिको अपहरण ! सुन्दै अपत्यारिलो र अविश्वनीय कुरा । उच्च सुरक्षा सर्तकताका साथ अत्याधुनिक हात हतियारसहितका दर्जनौँ सुरक्षाकर्मीको घेराभित्र रहने राष्ट्रपतिलाई अपहरण गर्न सक्ने कसको हिम्मत ? अपहरण गर्ने आँट त के सायदै कसैले यसको कल्पना पनि गर्न नसक्ला । तर भदौ १ गतेदेखि कार्यान्वयनमा आउन लागेको नेपालको नयाँ कानुनले भने राष्ट्रपतिको सुरक्षामाथि चुनौती दिनेलाई कानुनी …

Read More »

सिंहदरबारभित्रै प्रशासन मन्त्रालयका उपसचिव आचार्य कुटिए

२८ साउन, काठमाडौं । सिंहदरबारभित्रै एक जना उपसचिव कुटिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् । मन्त्रालय स्रोतका अनुसार आइतबार दिउँसो निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले उनीमाथि मुक्का प्रहार गरेका थिए । भण्डारीले सिफारिस अनुरुप एक कर्मचारीको सरुवा नगरिए पछि उनले कुटपिट गरेको स्रोतको भनाइ छ ।‘उनले कुर्सी उचालेर जाइलाग्नुका साथै गमला …

Read More »

नेपाल यातायातको लास्ट सिटमा बसेर बालुवाटार पुगेका थिए केसी

साउन २६,काठमाडौँ – डा गोविन्द केसी, यो नामसँग अनशन लगभग प्राय बनेको छ । १६ दिन अगाडि डा केसीले आफ्नो सबैभन्दा लामो २७ दिने अनशन तोडेका थिए । चिकित्सा शिक्षा विधेयकमा गरिएको तोडमोडको विरोधमा जुम्लाबाट सुरु भएको यसपटकको डा। केसीको अनशन काठमाडौँमा आएर तोडियो । बिचमा विभिन्न पक्षले उनको समर्थनमा आन्दोलन गरे ।सरकारले उनका मागमा आलटाल गर्‍यो, टिमल्न खोज्यो तर …

Read More »