Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Ashok Bishowkarma

Ashok Bishowkarma

दशैको पिङ्ग लोपको संघारमा(हेयौँ फोटो फिचर)

अशोक विश्वकर्मा पोखरा, कार्तिक ११ दशै भन्ने बित्तिकै झट्ट मानसपटलमा पिङ्गको झल्को नेपालीहरुमा आइहाल्छ । तर समयक्रम सँगै दशैमा रोहोटो पिङ्ग (काठको पिङ्ग), लिङ्गे पिङ्ग देख्न कम भएको छ । गाउँटोलमा सार्वजनिक तथा निजि (सबैको पायक पर्ने) स्थानमा युवाहरुको सक्रियातामा हालिने पिङ्ग युवा पुस्ताको बढ्दो विदेशिने क्रम सँगै लोप हुने संघारमा पुगेको हो । विजया दशमीको घटस्थापना देखी पुर्णिमा सम्म …

Read More »

आजको दोस्रो दिन, टीका ग्रहण गर्ने क्रम जारी

कार्तिक ३, पोखरा : नेपाली हिन्दु धर्मालम्बीहरुको महान् चाड बडादसैं अन्तर्गत आज एघारौं दिन अर्थात् एकादशी।  मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम आज पनि जारी छ । हिजो विजयादशमीका दिन टीकाको शुभसाइतमा तथा त्यस दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले आज टीका लगाउँदैछन्। विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ। …

Read More »

पोखरामा चिनियाँ नागरिकले मनाएँ दशै

कार्तिक ३, पोखरा पोखरा अन्तराष्ट्रिय क्षेत्रिय विमान स्थल निर्माणमा कार्यरत चिनिया कामदारहरुले नेपाली महान् पर्व विजया दशमी मनाएका छन् । उनीहरुले ढाका टोपी र कानमा जमरा तथा निधारमा टीका लगाएर दशैँ  पर्व मनाउँदा खुशी लागेको बताएका थिए । चिनियाँ नागरिकहरुले चामलको टिका र जमरा लगाउँदा अचम्म मान्दै विभिन्न सामाजिक सञ्जाल मार्फत आफ्ना घर परिवारहरु र साथीहरु समक्ष नेपाली पर्व मनाएको …

Read More »

पोखराको पर्यटन क्षेत्रमा निजी क्षेत्रको ९५ अर्ब लगानी

पोखरा, कात्तिक १ । पोखरामा पर्यटन क्षेत्रमा करिब ९५ अर्ब रुपैयाँको लगानी भएको बताइएको छ । साना–ठूला गरी करिब ६०० होटल र रेस्टुराँमा निजी क्षेत्रले उक्त लगानी गरेको व्यवसायीको भनाइ छ । पर्यटकीय सिजनलक्षित गरी हाल पोखरामा १२० भन्दा बढी होटल सन्चालनमा छन् । नयाँ होटल थपिएसँगै बेडको संख्या पनि करिब ३० हजार पुग्ने अनुमान व्यवसायीहरुको छ । एउटा होटल …

Read More »

पोखरा विमानस्थलको काम दशैमा पनि जारी

कार्तिक १, पोखरा। निर्माणाधिन पोखरा क्षत्रीय अन्तराष्ट्रीय बिमानस्थलको काम दशैको बेलामा पनि जारी रहेको छ । समयमै काम सक्काउने लक्ष्यका साथ अघि बढिरहेको काम देशभर बिदा भए पनि रोकिएको छैन। चिनियाँ लगानीकर्ता एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकले विमानस्थल निर्माणका लागि दिने सहुलियत दरको ऋण अनुमोदन गरेसँगै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढेकामा सन् २०२१ जुलाई १० मा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको …

Read More »