Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Big Team

Big Team

सहायक सिडियो काजिमानको नाकको अप्रेसन गरियो, नेकपाका नेता पौडेलद्धारा स्वास्थ्यलाभको कामना

लमजुङ्ग, जेष्ठ २० । कार्यालयको काम सकेर फर्कने बेलामा लमजुङ्गको बेशिहरमा मोटरसाईकल दुर्घटनामा परी गभ्भीर घाईते भएका लमजुङ्गका सहायक प्रमुख जिल्ला अधिकारी काजिमान बि.क र जिल्ला प्रसासन कार्यालय लमजुङ्गका शाखा अधिकृत किरण लामिछानेको स्वास्थ्यमा सुधार भैरहेको परिबार स्रोतले जानकारी दिएको छ । गत हप्ता भएकोदुर्घटनाको कारण सहायक प्रजिअ बि.क को टाउको , मुख र नाकमा चोट लागेको छ । त्यसै …

Read More »

कुर्था पसलमा आगोलागि

पोखरा, बैशाख २३, पोखराको न्युरोडमा रहेको एक कुर्थापसलमा आगोलागि भएको छ । गएराति भएको आगालागि बाट लाखौको धनमाल जलेर नष्ट भएको बताईएको छ । पोखरा ट्रेडमलको नजिक रहेको कमिसा कुर्था पसलमा आगोलागि भएको जनाइएको छ । राति करिव ११ बजेको समयमा पसलमा आगो लागेको थाहा भएपछि दमकल बोलाईको भएपनि कुनैपनि सामान जोगाउन नसकीएको प्रहरीले जनाएको छ । आगोलागिको एकिन कारण …

Read More »

अनिको संसारको साथीद्वारा शैक्षिक सामाग्री वितरण”

पोखरा , चैत्र ३० । पोखराको ड्यामसाइड स्थित अनिको नामक संस्थाले पोखरा आसपासका रहेका ६० जना छात्र–छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । ड्यामसाइड स्थित आफ्नै कार्यालयमा एक विशेष औपचारिक कार्यक्रम गरी कपी, कलम, झोला, जुत्ता लगायतका शैक्षिक सामाग्री एवम् ड्रेस वितरण गरिएको छ । पोखरा लेखनाथ –१७ का महिला वडा सदस्य श्री शान्तादेवी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा …

Read More »

बनको नाममा भएको सरकारी ज्यादती बन्द गर्न माग

पोखरा, चैत्र १६ । नेपालमा बन संरक्षणको लागि बनाइएको निति प्रभावकारी भएपनि बन पैदावारको उपयोगमैत्रि नभएको बन ब्यबशायिहले गुनासो गरेका छन । नेपाल बन पैदावार उद्योग ब्यबशायि महासंघ, प्रदेश नं ४ ले शुक्रवार प्रदेशका मुख्यमन्त्री तथा उद्योग बन पर्यटन तथा बाताबारणमन्त्री बिकास लम्साललाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएर बन प्रति उपभोक्तामैत्री बाताबरण बनाउन माग गरेको छ । बिभिन्न २६ बुँदे माग पेश …

Read More »

ईसानेश्वर माविको दश लाख रकम अध्यक्ष द्धारा गायव

लमजुङ्ग , चैत्र १२ । सामुदायिक बिद्यालयको खातामा रहेको रकम ब्यबस्थापन समीतीका अध्यक्षले अपचलन गरेका छन । ईसानेश्वर मध्यामिक बिद्यालय भोर्लेटार लमजुङ्गका बिद्यालय ब्यबस्थापन समीतीका अध्यक्ष मदन कुमार न्यौपानेले स्कुलको खातामा रहेको दश लाख रुपैयाँ गायव बनाएपछि बिबाद भएको छ ।गत पुष १६ गते बिद्यालयको बैक खाता परिबर्तन गर्ने भन्दै खातामा भएको रकम निकालेर हालसम्म पनि नयाँ खाता सञ्चालन नगरी …

Read More »

मनिपालको समस्या समाधान गर्ने कानुनमन्त्रीको र्निदेशन

पोखरा, प्रदेश ४। माधब पनेरु । स्वास्थ्यजस्तो संबेदनशिल क्षेत्रमा आन्दोलन भएको लामो समय हुदा पनि समस्या समाधान नभएपछि प्रदश सरकारले चासो देखाएको छ । बिगत नौ महिना देखि बिभिन्न ५ बुदे माग राखि आन्दोलनरत कर्मचारीहरुको समस्या समाधान गर्न प्रदेश ४ का आन्तरीक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले मंगलबार अस्पताल पुगि आन्दोलनको बारेमा दुबै पक्ष बिच छलफल गरेका छन । …

Read More »

सरकार सामाजिक उत्तरदायित्वबाट पन्छन मिल्दैन ः चुमान

पोखरा, चैत्र १ । माधब पनेरु । प्रदेश नं ४का आन्तरीक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले सामाजिक उत्तरदायित्व बहन गर्ने काम सरकारको भएको बताएका छन । पोखरा १७ महतगौडामा रहेको पोखरा बृद्धाश्रमको बार्षिकउत्सवको उदघाटन गर्दे मन्त्री चुमानले ब्याक्तिको सबै खाले अधिकारको प्रत्याभुतका लागि संघियता ल्याइएकोले अब सिंहदरवार कहिले आउला भनेर बस्ने दिन समाप्त भएको बताए । राज्यको आँखा सबै …

Read More »

बिग एफएमले खेलाएको रेडियो गेम शो ‘महा–आजिजा’ को पुरस्कार बितरण

पोखरा, २३ । फागुन । बडादशैँको अवसरमा बिग एफएमले गरेको रेडियो इभेन्ट ‘महा–आजिजा’ को बिजेताहरुलाई पुरस्कार बितरण गरेको छ । हरेक चाड स्रोताहरुसँगै मनाउने बिग एफएमले ‘महा–आजिजा’ को सातौँ सँस्करणको पुरा गरेको छ । घटस्थापनादेखि सप्तमीसम्म सञ्चालन गरिएको रेडियो गेम शोमा सहभागी भएर स्रोताहरुले २० हजार रुपैयाँसम्म जित्न सक्ने प्राबधान छ । गेम शो बाट दुई दर्जन स्रोताहरुले नगद पुरस्कार …

Read More »

प्रदेश ४ ले थाल्यो अनुगमन ः यातायात कार्यालय सेवाग्राहीमैत्री बनाउन कानुनमन्त्रीको र्निदेशन

पोखरा, फागुन २२ । माधब पनेरु । आफ्नो मातहत भएका सरकारी तथा दैनिक जनचासोका कार्यालयहरुमा प्रदेश सरकारले अनुगमन तथा निरिक्षण सुरु गरेको छ । संघियता र्निमाण भएपछि सरकारी कार्यालयमा देखिएको अन्योलता हटाउन र कर्मचारी र जनताको मनोबल बढाउनको लागि प्रदेश ४ ले अनुगमन तथा निरिक्षण सुरु गरेको हो । मंगलबार यातायात ब्यबस्था बिभागको सवारी कार्यालयमा प्रदेश नं ४ का आन्तरीक …

Read More »

संघियता कार्यान्वयनको दायित्व प्रदेश सदस्यको ः मन्त्री चुमान

पोखरा, फागुन २१ । माधब पनेरु । ऐतिहासिक संघियता कार्यानवयनका लागि सबै भन्दा बढी जिम्मेवारी प्रदेशसभाका सदस्यह?को भएको प्रदेश नं ४का आन्तरीक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले बताएका छन । तमु ह्युल छोजधि गु?ङ्ग राष्ट्रिय परिषद नेपालले पोखरामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री चुमानले बिभिन्न खाले आन्दोलनको उपलब्धीको ?पमा आएको संघियतालाई सस्थागत गर्ने दायित्व प्रदेशसभाका सदस्यह?कै मुख्य …

Read More »