Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Parbati Pandey

Parbati Pandey

हिंसाको चेतना बढोस : मुख्यमन्त्री गुरुङ

मंसिर १०, पोखरा । लैङ्गिक हिंसा न्यूनीकरण गर्न पहिले हिंसा सम्बन्धिको साक्षरता बढ्नुपर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । शुक्रबार देखि सुरु भएको लैङ्गिक हिंसासम्बन्धिको १६ दिने अभियान अन्तर्गत गण्डकी प्रदेशको प्रदेशसभामा भएको कार्यक्रममा मुख्यमन्त्री गुरुङले हिंसासम्बन्धिको साक्षरता कम भएकै कारण हिंसाको तथ्यांक कम देखिएको बताए । नेपालको सन्दर्भमा हिंसासम्बन्धि घटना कम देखिनुमा उनले २ वटा कारण रहेको …

Read More »

प्रदेशलाई सघाउँदै स्विस सरकार

कात्तिक २९,पोखरा । प्रादेशिक सडक अन्तर्गत आवश्यकमोटरवेल पुलनिर्माणमा स्विस सरकारले सहयोग गर्ने भएको छ । प्रादेशिक स्तरका विशेष तथा क र ख वर्गका सडकका लागिआवश्यक पर्नेे सबै मोटरवेल पुलको जिम्मा स्विस सरकारको स्विस विकास सहयोग कार्यक्रमअन्तर्गत लोकलब्रिज रोड प्रोग्राम (एलआरबीपी) ले सहयोग गर्नेछ । भौतिकपूर्वाधार विकास मन्त्रालयले यो कार्यक्रमको लागिबुधबार सम्झौता गरेको छ । मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाकाअनुसार सडकमार्गमा पर्ने …

Read More »

गुर्जा हिमापहिरो अपडेट: ८ जनाको मृत्यु, एकजना वेपत्ता

  २७ असोज, पोखरा । म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु भएको छ । अर्का एकजना वेपत्ता छन् । काठमाडौंको प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरियाहरु गुर्जा हिमाल चढ्न गएका थिए । उनीहरु हिम पहिरो र आँधीमा परेका थिए । जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी …

Read More »

गुर्जा हिमालमा हिमपहिरो :चार जना नेपाली सहित नौजना बेपत्ता

असोज २७, पोखरा । म्याग्दीको धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा हिमाल आरोहण गर्न गएको कोरियाली टोली हिमपहिरोमा परेको छ । ७ हजार १९३ मिटर उचाइको गुर्जा हिमाल आरोहणमा गएका ५ जना कोरियन र ४ जना नेपाली टोली हावाहुरीका कारण बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । हिमाल आरोहणका लागि बेसक्याम्पमा बसेको टोली एक्कासि हावाहुरी आएर टेन्ट उडाएपछि बेपत्ता …

Read More »

दशैं सुरु, आज घटस्थापना, नवरात्रभर यसरी गर्नुस् पूजा

२४ असोज, पोखरा । आजबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना हो ।पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय विधान छ । शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य ९जमरा० बीजारोपण …

Read More »

सँधै खुसी हुन चाहनुहुन्छ,अपनाउनुहोस् स्वस्थ तरिका

जीवनमा खुसी हुन सकिएन भने अरु सबैकुरा बेकार लाग्छ । अर्थात खानपित, मोजमस्ती, भेटघाट, घुमफिर, स्वास्थ्य सबै राम्रो हुन्छ जब तपाईंको मन खुसी हुन्छ । अक्सर हामी सबैको जीवनमा कुनै न कुनै समस्याहरु आइपर्छन् । यदि तपाईं त्यस्ता समस्यालाई पन्छाएर अगाडि बढ्न सक्नुहुन्छ भने तपाईको जीवन खसीयालीपूर्ण हुन्छ । त्यस्ता समस्यालाई पन्छाउन सक्नुभएन भने तनावै तनावले सताउन सक्छ । तपाईंले …

Read More »

पोखराको सेदीमा सांस्कृतिक शैलीको रिसोर्ट, ६ करोड लगानी

पोखरा, १४ साउन। पर्यटकीय नगरी पोखरामा एकपछि अर्को होटल थपिइरहेका छन् । यही क्रममा पोखरा–१८ सेदीमा मौलिक शैलीमा निर्मित अर्को रिसोर्ट थपिने भएको छ । फेवातालको माथिल्लो भाग सेदी बगरमा मौलिक शैलीमा ‘द कल्चर रिसोर्ट’ आगामी असोजबाट सञ्चालनमा आउन लागेको हो । ६ करोड लगानी दावी गरिएको रिसोर्टमा मौलिक, पुरातात्विक र सांस्कृतिक पक्षलाई जोड दिइएको सञ्चालक प्रकाश कार्की बताउँछन् । …

Read More »

जिम्बाबेमा आज चुनाव, आफैंले बनाएको पार्टीविरुद्ध मुगाबे

पोखरा, १४ साउन। अफ्रिकी देश जिम्बाब्बेमा आज राष्ट्रपति निर्वाचन हुँदैछ । ३७ वर्षसम्म सरकार चलाएका पूर्वराष्ट्रपति रोवर्ट मुगाबे गत वर्ष अपदस्थ भएपछि जिम्बाब्बेमा पहिलोपटक निर्वाचन हुन लागेको हो । निर्वाचनमा सत्तारुढ पार्टी जानु पीएफले हालका राष्ट्रपति इमरसन मनंगाग्वालाई उम्मेदवार बनाएको छ । प्रमुख विपक्षी दल एमडीसीले नेल्सन चामिसालाई मैदानमा खडा गरेको छ । मुगावेले चुनावको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरी इमरसनलाई …

Read More »

त्रिकोणात्मक टी–२० शृङ्खलामा नेपाल र नेरल्याण्ड्स संयुक्त विजेता

काठमाडौं,१४ साउन । बेलायतमा भएको एकदिने त्रिकोणात्मक २०–२० शृङ्खलामा नेपाल र नेदरल्याण्ड्स संयुक्त विजेता बनेका छन् । लर्ड्स मैदानमा भएको खेलमा वर्षाका कारण नेपाल र नेदरल्याण्ड्सबीचको खेल बिना निष्कर्ष सकिएकाले आफ्नो अघिल्लो खेलमा जित निकालेका दुवै टिमलाई विजेता घोषित गरिएको हो । आइतबार बेलुका भएको पहिलो खेलमा नेपालले स्थानीय क्लब मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी०लाई ९ विकेटले हराएको थियो । वर्षाका …

Read More »

जोशी प्रधानन्यायाधीश बन्ने र नबन्ने फैसला आज ।

काठमाडौँ, १४ साउन । भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय लिन सोमवार संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठक दिउँसो दुई बजेका लागि बोलाइएको छ । समितिको बैठक आइतबार बिहान नै बस्ने भनिएता पनि प्रमाणपत्र लगायका विषयमा विवाद देखिएपछि आजको लागि सारिएको थियो । उद्यपी आइतबारको बैठक सारिँदमा दुई सांसदहरु पुष्पा भूसाल र जीतेन्द्र …

Read More »