Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Ranjan Adhikari Chhetri

Ranjan Adhikari Chhetri

नयाँबजारको त्यो भयानक दुर्घटना: कारमाथि बाइक चढ्नुको रहस्य खुलाए प्रत्यक्षदर्शीले

पोखरा । आइतबार दिउँसो पोखरा नयाँबजारमा एउटा खतरनाक सवारी दुर्घटना भयो । मोटरसाइकल र कार आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार २० वर्षिय सन्देश सुवेदी घाईते भए । घाईते सुवेदीले ग ६ प ३८६३ नम्बरको मोटरसाइकल चलाएका थिए । सोहि मोटरसाइकलसँग आपसमा जुध्ने कार भने १९ वर्षिय रेमन बाँस्तोलाले हाँकेको थिए । बुझिन आए अनुसार बाँस्तोला शिकारु चालक हुन् । प्रत्यक्षदर्शी भन्छन् ‘चालक …

Read More »

ब्रेकिङ न्युजः पोखरामा मध्यरात सडकमा बेवारिसे महिलामाथि बलात्कार, बाग्लुङका पन्त रंगेहात पक्राउ

रञ्जन अधिकारी । पोखराको सडकमा बेवारिसे महिलालाई बलात्कार गरिरहेका एक पुरुषलाई सोमबार मध्यरात रंगेहात पक्राउ गरिएको छ । पोखराको बगालेटोलदेखि सोंपाल तमु समाज भवन हुँदै पस्र्याङ निस्कने सुनसान सडकमै बेवारिसे अशक्त महिलामाथि बलात्कार गरिरहेका पुरुषलाई पक्राउ गरिएको हो । मध्येराति साढे ११ बजे फिर्के खोला नजिकैको सडकमा यौन क्रियाकलाप गरिरहेका बेला बटुवाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । ४० बर्ष …

Read More »

कालीगण्डकी अक्सिजन ग्याँस ‘महाआजिजा’ को अन्तिम दिन कृष्णले जिते २० हजार

पोखरा, २९ असोज । बिग एफएमले महान पर्व बडादशँैको अवसर पारेर घटस्थापनाको दिनदेखि सुरु गरेको रेडियो गेम ‘महा आजिजा’ सकिएको छ । ६ दिनसम्म सहभागीहरुले हजारौं रकम जितेका छन् । आज अन्तिम दिन कृष्ण अधिकारीले अधिकतम २० हजार जित्न सफल भए । यस्तै लिलावती सुनारले ५ हजार जितिन् । यसअघि चार जनाले जनही ५ हजार जितेका थिए । हिजो कपिल …

Read More »

‘ढुक्क हुनुस्, टीकाको दिन पोखरामा डेढ सय बस चल्छन्’

पोखरा । ‘टीकाको दिन सार्वजनिक बस चल्दैनन्, निजी सवारी छैनन्, टीका लगाउन कसरी जाने ?’ भनेर चिन्तित हुनुहुन्छ ? नहुनुस्, पोखरा बस व्यवसाय समितिले उक्त दिन डेढ सय बस पोखरा महानगरमा चल्ने जनाएको छ । विजयादशमी टीकाको दिन कात्तिक २ गते पोखरा महानगरपालिका र आसपासका गाविसमा सार्वजनिक यातायातलाई सहज बनाइने भएको छ । विजयादशमीको दिन नगरबासीले सहज रुपमा यात्रा गर्न …

Read More »

पोखराबाट जापान जान ६३ जनाको लाइन, तर इन्स्टिच्युट नै नक्कली ! पोखरा र स्याङ्जाका २ जना पक्राउ

पोखरा । जापान लैजाने भन्दै अन्तरवार्ता लिईरहेका दुई जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरिएको छ । ठगी गर्न लागेको सूचना पाएपछि कास्की प्रहरीको टोलिले उनीहरुलाई पक्राउ गरेको हो । दर्ता नै नभएको ‘एभेन्चर ह्युमन रिसोर्स’ नामक संस्थाबाट जापान पठाउने भन्दै अन्तरवार्ता लिँदै गरेका स्याङजा आँधीखोलाका ५१ बर्षिय भगवान खड्का र कास्की रुपा गाउँपालिकाका निरज खनाल पक्राउ परेका हुन् । उनीहरुले ६३ जनालाई …

Read More »

कास्की सार्दिखोलामा अशक्त महिलामाथि सामूहिक बलात्कार

पोखरा । कास्कीको साविक सार्दिखोला, माछापुच्छ्रे वडा नं. १, करुवामा एक अशक्त महिलामाथि सामूहिक बलात्कार भएको छ । मुख बोल्न नसक्ने ४३ वर्षकी महिलामाथि दुई जनाले सामूहिक बलात्कार गरेको श्रोतले बताएको छ । यस घटनालाई कास्की प्रहरीले पनि पुष्टि गरेको छ । महिलालाई सोमबार मेडिकल जाँचका लागि ल्याइएको छ । कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले घटना भएको र संलग्न दुवै जना …

Read More »

पोखरामा दशैं टीकाको दिन सशस्त्रको नि:शुल्क बस सेवा

सशस्त्र प्रहरी बल नेपालले नेपालीहरुको महान चाड बडादशैंको टीकाको दिन कात्तिक २ गते पोखरामा निशुल्क बससेवा सञ्चालन गर्ने भएको छ । प्रहरी बलको हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनले सेवा दिन लागेको हो । बडादशैंको टीकाको दिन हुन सक्ने सवारी अभावलाई ध्यानमा राख्दै सर्वसाधारणको सुविधाका लागि निशुल्क बस सेवा सञ्चालन गर्न लागिएको तालिम शिक्षालयका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक राजेन्द्र …

Read More »

साइकल गुडाएरै दसैंतिहारः पोखरेली साइकले ठिटो दिवसको ४० दिने नेपाल यात्रा

पोखरा- साइकल यात्री दिवश गुरुङले असोज नेपाल साइकल यात्रा सुरु गरेका छन् । गुरुङले साइकलयात्रामात्रै गर्ने छैनन्, विभिन्न सन्देश प्रवाह पनि गर्ने छन् । पर्यटन वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उनको योजना छ । साइकलले स्वास्थ्य, पर्यटन र वातावरणमा पार्ने प्रभावका बारेमा बताउने छन् । साइकल तथा सामाजिक अभियन्ता गुरुङले सोमबारदेखि साइकल यात्राको थालनी गर्दैछन् । प्रदेश नम्बर १ र …

Read More »

कालीगण्डकी अक्सिजन ग्याँस ‘महाआजिजा’ मा एकै दिन कपिल र अनुष्काले जिते ५–५ हजार

पोखरा, २८ असोज । बिग एफएमले महान पर्व बडादशँैको अवसर पारेर घटस्थापनाको दिनदेखि सुरु गरेको रेडियो गेम ‘महा आजिजा’ खेल्ने श्रोताको संख्या बढ्दो छ । २० हजारसम्म जित्न सक्ने भएपनि ५ हजारभन्दा बढी अहिलेसम्म कुनै पनि सहभागीले जित्न सकेका छैनन् । ‘पैसाको खेल रेडियोमा’ भन्ने थिममा खेलाइएको यो रेडियो गेम शोमा प्रश्नको उत्तर मिलाउँदै गएको खण्डमा एकै जनाले २० हजार सम्म जित्न …

Read More »

पोखराका भुजेल स्याङ्जामा मृत भेटिए

पोखरा । पोखराका एक व्यक्ति स्याङ्जामा मृत भेटिएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ६ टक्सार, पात्ले सुरौदी खोलामा पोखराका समन्त भुजेल मृत फेला परेका हुन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार ४० वर्षीय भजेलको ठेगाना पोखरा महानगरपालिका वडा नं २१ हो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Read More »