Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Ranjan Adhikari Chhetri (page 10)

Ranjan Adhikari Chhetri

पोखराको पामेमा खोलाले चप्पल बगाउँदा समाउने क्रममा आफै बगे

पोखरा, भदौ २६ । पोखराको पामे स्थित लौरुकमा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ । अविरल बर्षापछि खोला बढेको र सोही खोलाले बगाउँदा पोखरा २४ कास्कीकोटका ५० बर्षिय गुञ्जबहादुर बस्नेतको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । खोला तर्ने क्रममा चप्पल बगाएपछि उनी चप्पल समात्न खोलामा झरेका थिए । बढेको खोलाले उनलाई पनि सँगै बगाएको स्थानीयले बताएका छन् । उनको …

Read More »

पृथ्वीनारायण क्याम्पस मुलुककै उत्कृष्ट, २ लाख ५० हजार नगदसहित पुरस्कृत

पोखरा। पोखराको पृथ्वीनारायण क्याम्पस मुलुककै उत्कृष्ट घोषित भएको छ । देशभरीका सरकारी क्याम्पस मध्ये पिएन क्याम्पस उत्कृष्ट हुँदै नगद २ लाख ५० हजार सहित सम्मानित भएको छ । ३९ औं शिक्षा दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलिले उत्कृष्टताको प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे । विद्यार्थीको लगनशिलता र शिक्षकहरुको निरन्तरताले नै क्याम्पस उत्कृष्ट बनेको क्याम्पसक प्रमुख प्राडा चन्द्रबहादुर थापाले बताए । …

Read More »

पोखराको रामघाटमा वर्षेनी बन्छ अर्को फेवाताल (फोटोमा हेर्नुस्)

पोखरा । निरन्तरको बर्षाले पोखराका मुख्य तथा खहरे खोलाहरुमा पानीको बहाव वढेको छ । खासगरी सेती र फुस्रे खोलामा पानीको बहाव बढेको प्रहरीले जनाएको छ । पोखराको रामघाटमा पानी जमेर ताल बनेको छ । प्रहरीले सचेत रहन आग्रह गरेको छ । ठूलो पानी परेपछि त्यसको भार रामघाटमा बढी पर्छ । बर्षाले हालसम्म अप्रिय क्षति भएको छैन । अहिलेसम्म कुनैपनि सूचना …

Read More »

सावधान !अपांगता भएको नाटक गर्दै कोठामा चोर पस्लान्, पत्रकार जमुना वर्षाको कोठामै चोरी

पोखरा । चोरले अनेक तौरतरिका अपनाउँछन् । दिउँसै आँखै अगाडि छक्याएर सामान चोरी भएको छ पत्रकार जमुना वर्षा शर्माको । पत्रकार वर्षाका अनुसार सोमबार दिउँसो ३ बजे तिर मुख नबोल्ने नाटक गर्दै एक जना युवक कापी कलम लिएर कोठामा माग्न आए । कोठामा नै आएको देखेर छ्क्क उनी छक्क परिन् । तल्लो तलामा बस्नेले माथि जाउ भनेर पठाएको आशयमा कुरा …

Read More »

पोखरामा यस्ता यस्ता चोरहरु, ट्याबमा ‘Found my device’ एप् राखेकै कारण चोर समातिए

रञ्जन अधिकारी, पोखरा । घटना १ ट्याबमा ‘Found my device’ एप् राखेकै कारण चोर समातिए गत जेठ २४ गते पोखरा ६ स्थित शिवराम बरालको घरबाट १४ तोला सुनका गरगहना, ३ थान घडी, १ थान ट्याव चोरी भयो । लामो समयसम्म चोर पत्तो लागेन । तर, चोरी भएकै सामानका कारण चोर प्रहरी खोरमा जाक्किनु परेको छ । बरालको घरबाट चोरी भएको …

Read More »

नोभा दही ‘बिग तीज, बिग धमाका’ जारी, दोस्रो दिन माया, स्वस्तिका, लक्ष्मी र रोशनी विजयी

बिग न्युज, पोखरा । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर प्रदेशकै सर्वोत्कृष्ट रेडियो विग एफएमले सञ्चालन गरेको रेडियो गेम शो ‘बिग तीज बिग धमाका’ जारी रहेको छ । फिस्टेल डेरी प्रालिको उत्पादन नोभा दहीसँगको सहकार्यमा सञ्चालित गेम शोको दोस्रो दिन पनि नियमानुसार चार जना विजेता बनेका छन् । उनीहरुले जनही एक हजार जिते । सही उत्तर दिएर एमएमएस …

Read More »

लभ्लीडाँडामा एउटै हाँगामा झुण्डिएको अवस्थामा भेटिए पोखराकी नेपाली र स्याङ्जाका भण्डारी

पोखरा । दुई साता अघि घरबाट हराएको भन्दै कास्की प्रहरीमा निवेदन परेको थियो । तर, सोमबार लभ जोडीहरुको डेटिङ स्पट भनेर चिनिने लभ्लीहिल नजिकै रुखमा मृत अवस्थामा उनीहरु भेटिए । एउटै डोरी पासो लगाएर झुण्डिएको अवस्थामा । उनीहरु बाँझापाटनकी शशी नेपाली र स्याङजा पुतलीबजार–९ का मनबहादुर भण्डारी रहेको कास्की प्रहरीले जनाएको छ । उनीहरु  ११ गतेदेखि परिवारको सम्पर्कबाट टाढा रहेका थिए …

Read More »

पोउवा संघ चुनावः प्रजु प्यानलको उम्मेद्वारी दर्ता

पोखरा । पोखरा उद्योग बाणिज्य संघको ३२ औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि काँग्रेस निकट प्यानलले मनोनयन दर्ता गराएको छ । अध्यक्षका उम्मेदवार रवीन्द्रबहादुर प्रजु सहितको प्यानलले उद्योग बाणिज्य संघमा पुगेर मनोनयन दर्ता गराएको हो । मनोनयन अघि चिप्लेढुंगाबाट ¥यालि सहित निस्किएको टोलि महेन्द्रपुल पालिखेचोक हुँदै उद्योग बाणिज्य संघको कार्यालयमा पुगेको थियो । प्रजु प्यानलबाट बरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योग उपाध्यक्षमा विन्दु …

Read More »

‘पोखरा महानगरपालिका’ आधिकारिक रुपमै बन्यो, राजपत्रमा प्रकाशन

पोखरा । पोखरा लेखनाथ महानगरपािलकाको नाम आधिकारीक रुपमा आजदेखि फेरिएको छ । नेपाल सरकारले राजपत्रमा प्रकाशन गरेसँगै अव महानगरको नामबाट लेखनाथ हटेर पोखरा मात्रै कायम भएको छ । यससँगै अब काम काज पोखरा महानगरपालिका नामबाटै हुनेछ । गत साउन २३ गते मन्त्रीपरिषद् बैठकले महानगरको निर्णय र प्रदेश सरकारको सिफारिस बमोजिम लेखनाथ शब्द हटाउने निर्णय गरेको थियो । गत असार १२ …

Read More »

तनहुँमा बस पल्टिँदा सहचालक तामाङको मृत्यु, कास्की र तनहुँमा दुई जना मृत फेला

पोखरा । तनहुँको भानु नगरपालीका – ३ तुरतुरेमा बस पल्टिँदा सहचालकको ज्यान गएको छ । डुम्रेबाट बेशीशहरतर्फ गईरहेको ग१ख ४४४५ नं.को बस आफै अनियन्त्रित भई सडकको बाँया साईडमा पल्टिएको थियो । सहचालक भानु नगरपालिका १ सालबिस्ने बस्ने २७ वर्षीय ज्ञान ब. तामाङ घाईते भई उपचारको लागी लक्ष्मी अस्पताल डुम्रे पठाईएकोमा उपचारको उनको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा …

Read More »