Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
Ranjan Adhikari Chhetri – Page 2 – BIG FM 101.2 MHz

Breaking News
Home » Ranjan Adhikari Chhetri (page 2)

Ranjan Adhikari Chhetri

पोखरा महानगरपालिकाले जनप्रतिनिधि सहित ३ जनाको घरमा डोजर लगायो [फोटो फिचर]

पोखरा । पोखरा महानगरपालिकाले मापदण्ड मिचेर बनाएका जनप्रतिनिधिका घरमा डाेजर चलाएकाे छ। महानगरपालिकाले सोमबार सार्वजनिक जग्गा हडपेर बनाएको पोखरा महानगरपालिका वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियार, पोखरा वडा नम्बर ५ धारापानीका भरत लिगल र वडा नम्बर ५ मै पर्ने बुलौंदी खोलाको मापदण्डमा पर्ने जमुना क्षेत्रीको घर भत्काएको हो । महानगरपालिकाले सार्वजनिक जग्गा हडपेर बनाएको पोखरा वडा नम्बर ४ की वडा …

Read More »

मिठाई दिएर ५ वर्षे बालकलाई मुख मैथुन गराउने कास्की माछापुच्छ्रेका ४३ बर्षका भण्डारी पक्राउ

पोखरा । कास्कीको माछापुच्छ्रे गाँउपालिका–७ धम्पुसमा अप्राकृतिक रुपमा मुखमैथुन गराउने एकजना पक्राउ परेका छन् । स्थानीय ४३ बर्षका बैकुण्ठ भण्डारीलाई अप्राकृतिक मुखमैथुन गराएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले पसलमा आएका ५ बर्षका बालकलाई मिठाई दिएर ललाई फकाई मुख मैथुन गराएका प्रहरी अनुसन्धानबाट खुलेको छ । भण्डारीलाई पक्राउ गरि थप अनुसन्धान अघि बढाईएको छ । म होईन : भण्डारी …

Read More »

दीपक मनाङेको शपथ तत्काललाई रोकियो

पोखरा । गुण्डा नाइकेका रूपमा चिनिएका राजीव गुरुङ उर्फ दीपक मनाङेले तत्काललाई गण्डकी प्रदेशसभा सदस्यको हैसियतले पद तथा गोपनीयताको शपथ ग्रहण गर्न नपाउने भएका छन्। आइतबार सभामुख नेत्रनाथ अधिकारीले डाकेको सांसद परामर्श समितिको बैठकमा कानुनी विषयहरू नटुंग्याई शपथ गराउन नहुने सुझाब आएपछि तत्काललाई उनको शपथ ग्रहण नहुने भएको हो। ‘तत्काललाई राजीवजीको शपथ ग्रहण गर्न कानुनी कुराहरूले समस्या देखिएकोले सभामुखज्यूलाई त्यहि …

Read More »

सांसद राजिव पहारीको सबै तलब सामाजिक कार्यमा

पोखरा । गण्डकी प्रदेश सभा सदस्य राजिव पहारीले आफ्नो सम्पूर्ण तलव भत्ता सामाजिक कार्यमा खर्चिएका छन् । प्रदेश सांसद पहारीले  पत्रकार सम्मेलन गर्दै प्रदेश सभा सदस्य वापतको ११ महिनाको तलव सामाजिक कार्यमा खर्चिएको भन्दै त्यसको विवरण सार्वजनिक गरेका हुन् । पछिल्लो समय सरकारका मन्त्री, सांसद तथा तिनका आफन्तले विभिन्न बहानामा सुविधाको दुरुपयोग गरेको चर्चा चलिरहँदा सांसद पहारीले भने आफूले राज्यबाट सांसदबाट …

Read More »

लमजुङमा प्याराग्लाईडिङको उच्च सम्भावना तर व्यावसायिक बन्न सकेन

श्याम शितल परियार, लमजुङ । यस जिल्ला मौलिक कला, धर्म, सँस्कृति र साहित्यसंगै प्राकृतिक दृष्टिकोणले पनि निकै सुन्दर छ । धनी छ, लमजुङ । यसका साथै जलविद्युत, कृषि र पर्यटन विकासको प्रचुर सम्भावना बोकेको जिल्ला पनि हो, पहाडी जिल्ला लमजुङ । पछिल्लो समय पर्यटन प्रवद्र्धनमा अघि बढिरहेको छ, लमजुङ । जिल्लाका विभिन्न ठाउँमा गरी दर्जनौँ होमस्टे अर्थात् घरबास सञ्चालनमा छन् …

Read More »

अष्ट्रेलियामा ठगीका आरोप लागेका प्रताप सम्पर्कमा आए

रञ्जन अधिकारी, पोखरा । अष्ट्रेलियामा झण्डै २० नेपालीलाई ठगेको आरोप लागेका प्रताप राना आफूबारेको समाचार प्रकाशित भएपछि सम्पर्कमा आएका छन् । उनले आफूले ठग्ने मनशाय नभएको भन्दै परिस्थितिवश तलब भुक्तान गर्न नसकेको प्रतिक्रिया दिएका छन् । बिगएफएममा उनको बारे शुक्रबार समाचार प्रकाशित भएको थियो । हेर्नुहोस्ः  अष्ट्रेलियामा यसरी ठग्छन् नेपालीले नेपालीलाई नै, पोखराका प्रताप रानाभाटबाट दुई दर्जन ठगिए ! उनले आफूलाई समाचारप्रति …

Read More »

पोखरा महानगरले पृथ्वीचोक र सिर्जनाचोकमा आकाशे पुल बनाउने

पोखरा । पोखराको पृथ्वीचोक र सिर्जनाचोकमा पैदलयात्रीहरुको आवागमनमा सहजता ल्याउन आकाशे पुल निर्माण गरिने भएको छ । पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०७५/०७६ भित्र नै काम थाल्ने गरी आकाशे पुल निर्माण गर्ने भएको हो । पुल निर्माणका लागि आवश्यक इस्टिमेट बजेट तयार गरिरहेको महानगरले आउँदो महिनाभित्रमै टेण्डर सूचना प्रकाशन गर्ने जनाइएको छ । झण्डैं १ करोड ८० लाख रुपैयाँ लागतमा सिर्जनाचोकमा …

Read More »

पोखरामा अबदेखि माइक्रोबस चाेकमा रोकिराख्न नपाइने

पोखरामा गुड्ने गाडीहरुले आवश्यकता भन्दा बढि समयसम्म यात्रु कुरेको पाइएमा अब पोखरा महानगरपालिकाले कारवाही गर्ने भएको छ । महानगरपालिकाको पछिल्लो कार्यपालिका बैठकको निर्णयअनुसार सार्वजनिक सवारी साधनहरुको सञ्चालनमा भइरहेको अव्यावहारिकता विरुद्ध कदम चालिने भएको नगरप्रमुख मानबहादुर जिसीका प्रेस संयोजक माधब बरालले जानकारी दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको समन्वयमा महानगरले महेन्द्रपुल, विपीचोक, सभागृहचोक, पृथ्वीचोक, सिर्जनाचोक लगायतका ठाउँमा आवश्यकताभन्दा लामो समयसम्म …

Read More »

पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र बनाईने, ठाउँ प्रदर्शनी केन्द्र कि लेखनाथको माछापोखरी ?

पोखरा । पोखरा महानगरपालिकामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माणको तयारी गरिएको छ । राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले पोखरामै सम्मेलन केन्द्र बनाउन जग्गा खोजी गरिरहेको छ । विहिबार सम्मेलन केन्द्र विकास समितिले महानगरको टोलिसँग प्रारम्भीक छलफल गरेको छ । समितिले पोखराको प्रदर्शनी केन्द्रलाई बढी प्राथमिकतामा राखेर छलफल अघि सारेको छ भने महानगरले लेखनाथको माछापोखरीमा बनाउन प्रश्ताव गरेको छ । केही समयअघि अध्ययन …

Read More »

अष्ट्रेलियामा यसरी ठग्छन् नेपालीले नेपालीलाई नै, पोखराका प्रताप रानाभाटबाट दुई दर्जन ठगिए !

रञ्जन अधिकारी , पोखरा । अहिले सिड्नीमा मात्र हैन, ठगिएकाहरु एकीकृत भएर मेलवर्न, ब्रिसवेन, डार्विन, पर्थ सिटीमा रहेका नेपालीहरुलाई पनि सचेत गराईरहेका छन् । उनीहरुकै शब्दमा अष्ट्रेलियामा रेष्टुरेन्ट र क्लिनिङ कम्पनी सञ्चालन गरेर बसेका प्रताप रानाभाटबाट २० जना बढी ठगिएका हुन् । झण्डै ४० हजार अष्ट्रेलियन डलर लिन बाँकी रहेका उनीहरुले फेसबुकमा ग्रुप च्याट नै बनाएर अरु नठगिउन् भन्दै सचेत …

Read More »