Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Ranjan Adhikari Chhetri (page 20)

Ranjan Adhikari Chhetri

पोखरामा दिनहुँ दुर्घटना, हिजो २१ वर्षीय युवकको ज्यान गयो, अहिले अर्चलबोटमा दुर्घटना

बिग न्युज पोखरा, २७ मंसिर / पोखरामा सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ । मंगलबार बेलुकी पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ स्थित शिशुवामा रोकिराखेको पिकअप भ्यानमा स्कुटर ठोक्किँदा लक्ष्मण भण्डारीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार कैलाली, फुलबारी ४ घर भई पोखरा बस्दै आएका २१ वर्षीय भण्डारीको ज्यान गएको हो …

Read More »

कास्की ३ (क) मा माओबादीका रामजी बराल बिजयी

पोखरा, मंसिर २४ । कास्की क्षेत्र नम्बर ३ प्रदेशसभा (क) मा माओवादीका नेता वाम गठबन्धनका उम्मेदवार रामजी बराल जीवन बिजयी भएका छन् । बरालले काँग्रेस नेतृ शारदा पौडेललाई २ हजार ६ सय २६ मतान्तरले पराजीत गरे । बरालले १५ हजार ८ सय २३ मत पाउँदा पौडेलले १३ हजार ९७ मत पाईन् ।

Read More »

कास्की १ मा एमाले खगराज अधिकारी विजयी

पोखरा, मंसिर २४ । कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यमा एमालेका सल्लाहकार परिषद् केन्द्रिय उपाध्यक्ष पुर्व मन्त्री खगराज अधिकारी बिजयी भएका छन् । उनले बहालवाला मन्त्री काँग्रेस नेता यज्ञबहादुर थापालाई पराजीत गरेका हुन् अधिकारीले १३ हजार ४ सय १६ मतान्तरले थापालाई पछारेका हुन् । अधिकारीको ३९ हजार २ सय ४२ मत आउँदा थापाले २५ हजार ८ सय २६ मत …

Read More »

कास्की ३ (ख) मा राजिब पहारी ५ हजार मतान्तरले विजयी

पोखरा, २३ मंसिर / कास्की क्षेत्र नम्बर ३ (ख) मा राजिब पहारी विजयी भएका छन् ।उनले नेपाली काँग्रेसका भोजबहादुर (सिकन्दर) गुरुङलाई ५ हजार २ सय ९१ मतले हराए । राजिब पहारी १६ हजार १ सय ६७ र भोजबहादुर गुरुङले १० हजार ८ सय ७६ मत प्राप्त गरे ।

Read More »

कास्की ३ मा एमालेका जगत विक विजयी, शुक्रराज शर्मा ८ हजार मतान्तरले पराजित

पोखरा २३ मंसिर / कास्की क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनका जगत विश्वकर्मा विजयी भएका छन्। उनले कांग्रेसका शुक्रराज शर्मालाई ८ हजार ३ सय ८६ मतान्तरले पराजित गरेका हुन्। विश्वकर्माले ३२ हजार ६ सय ९० मत प्राप्त गरेका थिए भने शर्माले २४ हजार ३ सय ४ मत प्राप्त गरेका थिए। विश्वकर्मा एमालेको तर्फबाट विजयी भएका हुन्। उनी नेकपा …

Read More »

कास्की १ (क) मा माओबादीका दिपक कोईराला बिजयी

पोखरा, मंसिर २३ । कास्की क्षेत्र नम्बर १ प्रदेशसभा (क) मा माओबादी उम्मेदवार दीपक कोइराला विजयी भएका छन् । उनले काँग्रेस नेता जीवन परियारलाई ३ हजार ६ सय ४६ मतान्तरले पराजीत गरे । कोइरालाले १८ हजार ७ सय २७ मत पाउँदा परियारले १५ हजार ८१ मत पाए । परियार काँग्रेसका केन्द्रिय सदस्य र निवर्तमान सांसद हुन् भने कोइराला कास्की माओबादीका जिल्ला …

Read More »

कास्की १ (ख) मा एमालेका मनबहादुर गुरुङ बिजयी, कृष्ण केसी ४ हजार मतान्तरले पराजित

पोखरा, मंसिर २३ । कास्की क्षेत्र नम्बर १ (ख) मा एमाले नेता मनबहादुर गुरुङ बिजयी भएका छन् । उनले काँग्रेस उम्मेदवार कास्की काँग्रेसका सभापति कृष्णबहादुर केसीलाई ४ हजार १ सय ४७ मतान्तरले पराजीत गरेका हुन् । गुरुङले १७ हजार २ सय ४९ मत पाउँदा केसीले १३ हजार १ सय २ मत ल्याए । गुरुङ एमाले कास्कीका उपाध्यक्ष हुन् भने वाम गठबन्धनका …

Read More »

एमाले नेता रवीन्द्र अधिकारीको ह्याट्रिक, कास्की २ मा साढे आठ हजार मतान्तरले चालिसेलाई हराए

पोखरा, मंसिर २३ । एमाले नेता रवीन्द्र अधिकारीले ह्याट्रिक गरेका छन् । लगातार २ संविधानसभा चुनावमा बिजयी भएका अधिकारी कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका छन् । कास्की चार क्षेत्र रहँदा अधिकारी क्षेत्र नं. ३ बाट निर्वाचित हुँदै आएका थिए । वाम गठबन्धनका साझा उम्मेदवार उनले काँग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजीत गरे । अधिकारीले …

Read More »

कास्कीमा बाम गठबन्धनले खाता खोल्यो, एमालेका कृष्ण थापा भारी मतान्तरले विजयी

पोखरा, मंसिर २३ । कास्कीमा वाम गठबन्धनका उम्मेदवारले बिजयी खाता खोलेका छन् । क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा एमाले उम्मेदवार कृष्ण थापा बिजयी भए । उनले काँग्रेस उम्मेदवार गुरुप्रसाद बराललाई ७ हजार ४ मतान्तरले पराजीत गरे । थापाले १५ हजार ३ सय २९ मत पाउँदा बरालले ८ हजार ३ सय २५ मत पाए । ३८ हजार मतदाता रहेको यो क्षेत्रमा …

Read More »

कास्कीबाट पहिलो प्रदेशसभा सदस्य काँग्रेसका बिन्दुकुमार थापा (फोटो फिचर)

पोखरा, मंसिर २३ । कास्की जिल्लाबाट पहिलो प्रदेशसभा सदस्य बन्न सफल भएका छन् काँग्रेसका बिन्दुकुमार थापा । कास्कीका नौ मध्ये आठ क्षेत्रमा बाम गठबन्धनले अग्रता लिईरहँदा थापाले मतगणनाको सात घण्टापछिबाट अग्रता लिएका थिए र अन्ततः जिल्लाबाट पहिलो जननिर्वाचित प्रतिनिधि बन्न सफल भएका हुन् । कास्की निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (ख) मा काँग्रेस उम्मेदवार थापा बिजयी भए । बिजयी थापाले थापाले १० …

Read More »