Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Ranjan Adhikari Chhetri (page 30)

Ranjan Adhikari Chhetri

सिक्लेस गाउँमा माघे मेलाको तयारी

गण्डक न्युज पोखरा, २८ पुस / कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आन्तरिक तथा वाह्य पर्यटनलाई प्रवद्र्धन गर्न स्थानीय सिक्लेस युवा क्लबले यस वर्ष पनि माघे मेलालाई निरन्तरता दिँदैछ । क्लबको २३ औं बार्षिकोत्सवको अवसर पारेर यही माघ १ गते देखि ४ गते सम्म मेला आयोजना हुने क्लबले पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । क्लबका उपाध्यक्ष पदम गुरुङका अनुसार कार्यक्रमको निरन्तरतासँगै परम्परागत …

Read More »

सहमति भो पोखराको बजार क्षेत्रमा मात्रै मिटरमा ट्याक्सी ! ट्याक्सी व्यवसायी भन्छन्ः शर्त छ, नमाने चलाउन्नौं

रञ्जन अधिकारी पोखरा, २८ पुस । लामो समयदेखि प्रयास भएपनि लागू हुन नसकेको ट्याक्सी मिटर प्रणाली यसपटक पनि उपलब्धीमूलक नबन्ने देखिएको छ । प्रशासन र व्यवसायीबीच शुक्रबार ट्याक्सी मिटरमा सञ्चालन गर्ने सहमति त भयो तर ट्याक्सी व्यवसायीले यसलाई कार्यान्वयन गर्नेमा शंका देखिएको छ । व्यवसायीले आफ्ना पनि केहि शर्त रहेको जनाउँदै सो बमोजिम नभएको खण्डमा मिटरमा गुड्न बाध्य नहुने प्रतिक्रिया दिए । …

Read More »

ऋणमा डुब्यो एन्फा कास्की, सक्षम नेतृत्व नभए कास्कीको फुटबल सकियो, कसले के भने खेल पत्रकारको कार्यक्रममा ?

गण्डक न्युज पोखरा, २८ पुस / ऋणले चुर्लुम्म डुबेर निस्क्रिय हालतमा रहेको कास्की जिल्ला फुटबल संघलाई क्रियाशील बनाउन अब सक्षम नेतृत्वको विकल्प नभएकोमा सरोकारवालाले जोड दिएका छन् । नियमित गतिविधि गर्न नसकेको, मुलुककै प्रतिष्ठित पोखरा कप फुटबल प्रतियोगिता निरन्तरता दिन नसकेको, ऋणका कारण बदनाम हुन पुगेको संस्थालाई पुरानै अवस्थामा फर्काउन ढिलाई गरे कास्कीको फुटबल खेलको छाता संस्था नै नरहने चिन्ता व्यक्त गरियो …

Read More »

दोस्रो ‘हस्पिटालिटी नेपाल कन्टेस्ट’ तयारी तीब्र

पोखरा, २८ पुस । दोस्रो सिजनको ‘हस्पिटालिटी नेपाल कन्टेस्ट’ को तयारी तीब्र पारिएको छ । । आयोजक एपी इन्टरटेनमेन्ट प्रालिले ‘कन्टेस्ट’को तयारी तीब्र रुपमा अघि बढेको जनाएको छ । अहिले आवेदन फाराम खुल्ला छ । आयोजकले यो इभेन्टका लागि देशव्यापी आवेदन आह्वान गरेको जनाएको छ । यो इभेन्टको पहिलो अडिसन पोखरामा माघ ७ गते हुनेछ भने दोस्रो अडिसन बुटवलमा माघ १३ …

Read More »

राँगाले हान्दा कास्कीको मादीमा एक गम्भिर घाईते, गोली ठोकेर मारियो

पोखरा २८ पुस / कास्कीमा राँगाले हान्दा एक पुरुष गम्भीर घाइते भएका छन् । राँगाले सिंगले हान्दा कास्कीको मादी गाउँपालिका ११ स्थित सैमराङका ४९ वर्षिय भिम बहादुर काफ्ले घाइते भएका हुन् । बिहिबार बिहान करिब साढे नौ बजेको समयमा स्थानीय बिष्णु प्रसाद काफ्लेले पालेको राँगाले काफ्लेलाई नै घाईते हुने गरी आक्रमण गरेको हो । गम्भीर घाइते भएका काफ्लेको गण्डकी मेडिकल कलेज पोखरामा …

Read More »

आङकाजी शेर्पा सहितका जनजातिले पृथ्वीनारायण शाहलाई किन थुके ? (भिडियो)

२७ पुस । पृथ्वी नारायण शाहको जन्म दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दियो । सिंहदरबार पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा आज माल्यार्पण गरियो । तर अर्को तर्फ पृथ्वी नारायण शाहले आदिवासी जनजातिको सत्ता खोसेको भन्दै यसको विरोधमा रहदै आएका आदिवासी जनजाति आन्दोलनकर्मीले भने पृथ्वीनारायण शाहलाई थुकेका छन् । आङकाजी शेर्पाले पृथ्वीनारायण शाहलाई थुके आङकाजी शेर्पा सहितका जनजातिले पृथ्वीनारायण शाहलाई …

Read More »

पोखरामा महोत्सव होडबाजीः एकै मितिमा दुई महोत्सव, दुवै पुस २७ सुरु, माघ ८ मा सकिने

पोखरा, २७ पुस: पोखरामा एउटै मितिमा दुई मेला र महोत्सव हुन लागेका छन् । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा यही पुस २७ देखि माघ ८ गतेसम्म सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोवाइल मेला गर्न लागिएको छ । त्यस्तै, युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंहचौरमा सोही मितिमा आठौँ पोखरा महोत्सव हुने भएको छ । नयाँबजार र अमरसिंहचौरको दूरी …

Read More »

आज कालो नम्बर प्लेटका गाडी ठप्प, निजी सवारी नहुनेलाई सास्ती

पोखरा, पुस २७ । ट्याक्सी ब्यवसायीको आन्दोलनलाई लिएर यातायात ब्यवसायीहरुले विहिबार गण्डकी अञ्चलभरी कालो प्लेटका गाडी चलाएका छैनन् । मंगलबार १८ जना ट्याक्सी चालकलाई पक्राउ गरेपछि बुधबार विहानै ब्यवसायीहरुले आन्दोलन गरेका थिए । आन्दोलनलाई प्रहरीले हस्तक्षेप गरेको भन्दै ब्यवसायीहरुले विहिबार गाडी बन्द गर्ने निर्णय गरेका हुन् । बुधबार पनि थप १६ जना पक्राउ परेका थिए । ट्याक्सी ब्यवसायीको आन्दोलनलाई यातायात ब्यवसायीहरुले पनि …

Read More »

पृथ्वीनारायण शाह पृथ्वीचोकबाट फालिएको दिन, यसरी फालिए राष्ट्रनायक (हेर्नुहोस् तस्विरहरु)

पोखरा, पुस २७ । गणतन्त्रात्मक व्यवस्थापछि राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते मनाउने राष्ट्रिय एकता दिवस हटाईयो । दशकपछि देउवा नेतृत्वको राप्रपा सम्मिलित सरकारले राष्ट्रिय बिदा दिने निर्णय गर्यो । चुनावको छेकोमा जनमतका लागि गरिएको निर्णय नै किन नहोस्, जनचाहना अनुसार नै भएको यो निर्णय स्वागतयोग्य भन्दै अधिकांशले खुशीयाली मनाएका छन् । पोखराको पृथ्वीचोक, पृथ्वी राजमार्गको नामकरण पृथ्वीनारायण …

Read More »

आज सार्वजनिक सवारी नचल्ने

पोखरा २७ पुस । ट्याक्सी व्यवसायीलाई ऐक्येबद्धता तथा प्रहरी कारवाहीको विरोध स्वरुप बस ब्यवसायी पनि आन्दोलित भएका छन् । मंगलवार पोखराबाट मिटरमा नचल्ने र मनपरी भाडा असुल्ने ट्याक्सीचालक पक्राउ परेपछि बुधवार ट्याक्सी व्यवसायीले पोखराका सडकमा ट्याक्सी तेर्साएर बिरोध गरेका थिए । कास्की प्रहरी प्रमुख एसपी अशोक सिंह आफै सडकमा उत्रिएपछि आन्दोलनमा उत्रिएका ट्याक्सी चालक सवारी साधन नै छोडेर भागेका थिए …

Read More »