Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
Ranjan Adhikari Chhetri – Page 4 – BIG FM 101.2 MHz

Breaking News
Home » Ranjan Adhikari Chhetri (page 4)

Ranjan Adhikari Chhetri

मेरो नेपाल युवा क्लबको १० औं अधिवेशन सम्पन्न, अध्यक्षमा कुँवर

पोखरा, १४ पुस । पोखराको पूरानो क्लब मध्येको एक पोखरा १४ स्थित मेरो नेपाल युवा क्लबको अध्यक्षमा दिवस कुँवर चयन भएका छन् । क्लबको शनिबार सम्पन्न १० औं अधिवेशनबाट कुँवरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमित सर्वसम्मत चयन भएको हो । दुई वर्षे कार्यकाल रहने कार्यसमितिको उपाध्यक्षमा एकेन्द्र कुँवर, सचिव कमलराज ढुंगाना, कोषाध्यक्ष विकास कार्की र सहसचिवमा किसान गुरुङ चयन भए । सदस्यमा भरतबहादुर …

Read More »

अब आफ्नै प्रदेशमा ‘गण्डकी विश्वविद्यालय’, तनहूँको शुक्लागण्डकीमा बनाईने

पोखरा, १४ पुस । गण्डकी सरकारले तनहूँको शुक्लागण्डकीमा प्रदेश स्तरीय विश्वविद्यालय स्थापना गर्ने भएको छ । विश्वविद्यालय स्थापना गर्न गठन भएको प्रारम्भीक अध्ययन समितिले शुक्लागण्डकी उपयुक्त भएको प्रतिवेदन अघिल्लो महिना सरकारलाई बुझाएको थियो । समितिकै सिफारिसका आधारमा शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ मा रहेको ४ सय ७५ रोपनी जग्गा आफ्नो नाममा दिन नेपाल सरकारसँग माग गरिएको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले …

Read More »

पोखरामा बिहीबारदेखि ‘बृहत् तमु फो ल्होसार महोत्सव-२०७५’ [तस्बिरहरु, भिडियो सहित]

तमु प्ये ल्हु संघको आयोजनामा बिहीबारदेखि पोखरामा ‘बृहत् तमु फो ल्होसार महोत्सव-२०७५’ सुरु भएको छ । गुरुङ समुदायको ल्होछार (नयाँ वर्ष)को अवसरमा महोत्सव आयोजना गरिएको हो । गुरुङहरुले यस वर्ष खि (कुकुर) वर्गलाई बिदाई गरी फो (मृग) वर्गको स्वागत गर्दै ल्होसार मनाउँदै छन् । ल्हो भनेको विभिन्न १२ वटा जीवहरुको नाम हो । सार भनेको एक वर्गबाट अर्काे बर्गमा फेर्ने …

Read More »

पुस १५ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा (सूचना सहित)

पोखरा, १३ पुस  । पुस १५ गते आईतबार गण्डकी प्रदेशमा सार्वजनिक विदा दिईएको छ । गुरुङ जातिको ल्होछार पर्वको दिनमा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरि सो दिन प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदाको निर्णय भएको जनाएको छ । …

Read More »

मिस तामाङ पोखराको तालिममा सेलिब्रिटी

पोखरा, १२ पौष । बैदाम तामाङ समाज पोखराको आयोजनामा हुने मिस तामाङ पोखराको तालिम शुरु भएको छ । ४५ दिन लामो तालिमका लागि बिभिन्न क्षेत्रका विज्ञहरुले सहजीकरण गर्ने कार्यक्रम संयोजक जयन्ती मोक्तानले जानकारी दिए । अहिले सम्म नेपाली चलचित्रका महानायक राजेश हमाल, टेलिभिजन कर्मी सन्दिप क्षेत्री तथा जिपी तिमिल्सिना, र्याण्डम रिडर्स सोसाइटी अफ नेपालका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, नेपाल पत्रकार …

Read More »

दोस्रो नेपाल आइडल रविकी आमाको करेन्ट लागेर निधन

दोस्रो नेपाल आइडल रवि ओडको परिवारले खुशी समेत राम्ररी मनाउन पाएनन् । मजदुरीदेखि म्यादी प्रहरी हुँदै सबैको मायाले नेपाल आइडल बनेका रवि ओडको सानो झुपडीमा खुशीको दियो नबल्दै निभ्न पुगेको छ । आज रविलाई त्यति धेरै माया गर्ने आमाको करेण्ट लागेर ज्यान गएको छ । सानैमा आमा गुमाएका रविलाई आमाभन्दा कम माया गरिनन् उनकी अर्की आमा बिस्नाले । रवि अहिले …

Read More »

लिटरेचर फेस्टिवल आयोजकलाई फेवाताल किनारका रुख कटानको उजुरी, १० हजार जरिवाना

रञ्जन अधिकारी । नेपाल लिटरेचर फेस्टिवलका अघिल्ला संस्करणहरु पोखरामा हुँदा नेपाल पर्यटन बोर्ड कार्यालय प्रांगणमा हुने गर्थे । बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीले यस वर्षको कार्यक्रम बाराही घाट नजिकै खुल्ला चौरमा आयोजना ग¥यो । शनिबारदेखि सुरु चार दिने फेस्टिवल मंगलबारसम्म विभिन्न विषयमा बौद्धिक छलफल गर्दै सकियो । देशका प्रतिष्ठित साहित्यकार, लेखक, नेता, कलाकारलाई पोखरा भित्राउँदै बौद्धिक भेला गराउने आयोजक …

Read More »

जनप्रतिनिधिबाटै ढुंगाबालुवा तस्करी प्रकरण: छानबिनका लागि कार्यदल गठन

नदीजन्य पदार्थ तस्करीबारे छानबिन गर्न रुपा गाउँपालिकाले ५ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलको अध्यक्षमा वडा नम्बर ६ का वडाध्यक्ष नारायण गुरुङ, सदस्यमा वडा नम्बर ३ का वडाध्यक्ष रामजी अधिकारी, वडा नम्बर १ का वडाध्यक्ष दीपककुमार आले र गाउँपालिकाका प्राविधिक प्रमुख वीरेन्द्र तिवारी र खरिद शाखा प्रमुख रामचन्द्र पौडेल छन् । रुपा गाउँपालिका-७ बाट कुनै प्रतिनिधि छैनन् । रुपा गाउँपालिका-७, कुनाको …

Read More »

मनाङ र बारामा सिधा जहाज सञ्चालन

विशन क्षेत्री, पोखरा– पोखरादेखि बाराको सिमरा तथा पोखरा–मनाङ सिधा जहाज सञ्चालन हुने भएको छ। गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७५/०७६ को नीति कार्यक्रममार्फत पोखरालाई सातवटै प्रदेशसँग हवाईमार्गबाट जोड्ने उल्लेख गरेको छ। सोही नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सोमबार प्रदेशका पर्यटनमन्त्री विकास लम्सालसहित छलफलमा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको टोली र स्थानीय तहका जनप्रतिनिधीहरुले माघ दोश्रो सातादेखि पोखरा–सिमरा जहाज उडाउने …

Read More »

‘पोखरेली आमा’ उत्तराकुमारी पालिखेको ८९ वर्षमा निधन

पोखरा । ‘पोखरेली आमा’ भनेर चिनिने उत्तराकुमारी पालिखेको ८९ वर्षको उमेरमा निधन भएको छ । सोमबार दिउँसो २ः३५ बजे निधन भएको परिवारजनले बताएका छन् । प्रजातन्त्र सेनानि स्वर्गीय दयाशंकर पालिखेकी धर्मपत्नी पालिखेका तीन छोरा र एक छोरी छन् । छोराहरु विनोद शंकर, विश्व शंकर र बिकासशंकर पालिखे हुन् । छोरी बिद्या राजभण्डारी हुन् । जेठो छोरा गणेशमा पालिखेको भने पहिल्यै निधन …

Read More »