Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Rem Bk (page 10)

Rem Bk

‘ह्याप्पी न्यू इयर’को साँगीतिक कार्यक्रममा ६ जना बडिगार्डसहित पुगे अभिनेता कुशल थापा

रेम बिक पोखरा, ७ पुस । ६ जना बडिगार्डसहित अभिनेता कुशल थापा स्टेजमा उक्लिँदा दर्शकदिर्घाबाट चर्को हुटिङ आयो । पोखरा सभागृहस्थित ‘मिडटाउन ग्यालरिया’को प्राङ्गणमा आयोजित नेपाली फिल्म ‘ह्याप्पी न्यू इयर’को प्रचारको क्रममा भएको साँगीतिक कार्यक्रममा उनी बडिगार्डसहित देखिएका हुन् । अनमोल केसी र प्रदिप खड्का पनि यसअगाडि यसैगरि बडिगार्डसहित फिल्मको कार्यक्रम तथा हल परिसरमा देखिएका थिए । पछिल्लो पटक अभिनेता …

Read More »

बेरोजगार युवाको कथामा ‘मन त परदेशी’

बिग न्यूज पोखरा, ७ पुस । नेपाल एउटा यस्तो देश हो, जहाँका हजारौं युवाहरु दैनिक विदेशीन्छन् । नेपालमा पर्याप्त जागिर नहुँदा र सोचेजस्तो कमाउन नसक्दा परिवार र आफ्नो पेट पाल्नको लागि खाडी मुलुक जाने गरेको तितो यर्थाथ अझै विद्यामान छ । यही पीडा समावेश गरिएको फिल्म ‘मन त परदेशी’ यतिबेला प्रर्दशनको तयारीमा छ । पुस १४ गतेदेखि देशका ४० बढी …

Read More »

‘पिम्फ’को तेस्रो सिजन विहिबारदेखि शुरु

बिग न्यूज पोखरा, ६ पुस । नेपालको सुदुरपश्चिम क्षेत्रको पृष्ठभुमीमा रहेर तयार पारिएको छोटो फिल्म ‘जालगेडी’को ‘स्क्रिनिङ’सँगै ‘पिम्फ’को तेस्रो सिजन शुरु भएको छ । पोखरा फिल्म सोसाइटीले प्रत्येक वर्ष आयोजन गर्दै आईरहेको पोखरा अन्तराष्ट्रिय पर्वतीय महोत्सव (पिम्फ) तीन दिनसम्म चल्नेछ । नेपाल पर्यटन बोर्डको क्षेत्रीय कार्यालय पोखराका प्रमुख सुर्य थपलियाले उद्घाटन गरेको तेस्रो सँस्करणको पिम्फ अन्तरगत पहिलो दिन १४ वटा …

Read More »

पाटन जेसिजको अध्यक्षमा सुमन श्रेष्ठ

बिग न्यूज काठमाण्डौ, २६ मंसिर । पाटन जेसिजको अध्यक्षमा सुमन श्रेष्ठ चयन भएका छन् । नेपालकै पुरानो शाखा मानिने पाटन जेसिजनको ३१ औँ अधिवेशन तथा ४७ औँ वार्षिक साधारणसभामार्फत उनी अध्यक्षमा चुनिएका हुन् । निर्विरोधन गठन भएको कार्यसमितिको कार्यकारीणी उपाध्यक्षमा मिजास चित्रकार, उपाध्यक्षमा इनिलज श्रेष्ठ, रोजिना थापा, रोनिस पराजुली र रेगन महर्जन चयन भएका छन् । त्यस्तै, जेसीसको परम्पराअनुसार सो …

Read More »

५५ प्रतिशत भन्दा बढि मत खस्यो कास्कीमा

बिग न्यूज पोखरा, २१ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दोस्रो चरणअन्तर्गत कास्कीमा दिउँसो २ः३० बजे सम्ममा ५५ प्रतिशत मत खसेको छ । बिहान ७ बजे देखि सुरु भएको मतदान २ः३० बजेसम्म करिब ५५ प्रतिशत मतदान भईसकेको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए। कास्कीका सबै केन्द्रहरुमा शौहार्दपूर्ण वातावरणमा मतदान चलिरहेको उनले बताए । कहिकतै मतदान अवरुद्ध छैन । …

Read More »

स्याङ्जामा गठबन्धन र काँग्रेसको झडप, प्रहरीले ग¥यो हवाई फायरिङ

बिग न्यूज स्याङ्जा, २१ मंसिर । स्याङ्जाको लोकतान्त्रिक र बाम गठबन्धनबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायरिङ समेत गरेको छ । साविक तुलसीभन्ज्याङ गाविस भवनस्थित मतदान केन्द्रमा मतदाताहरुको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो । झपडलाई साम्य बनाउन हवाई फाइरिङ गरिएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ । (फाइल फोटो)

Read More »

आज साँझदेखि पड्कनेछैन बम, बम हमलाको सम्पूर्ण जिम्मा ‘विप्लव समूह’ले लियो

बिग न्यूज पोखरा, २१ मंसिर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावका क्रममा भएका बम विष्फोटका घटनाको जिम्मेवारी लिँदै आजबाट बम हमला रोकिने जनाएको छ । बम बिष्फोटनलाई प्रतिरोधका घटना भन्दै सो पार्टीले मतदान सकिएपछि बम बिष्फोटनका सबै कार्यक्रम फिर्ता हुने जनाएको हो । विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले  भने– ‘देशभर प्रतिरोधका घटना हाम्रो नेतृत्वमा भएका हुन्, चुनाव …

Read More »

सिके राउतको गाऊँमा अहिलेसम्म शून्य मत

बिग न्यूज सप्तरी, २१ मंसिर । सप्तरीको महदेवा गाउँपालिकाको महदेवास्थित प्रावि केन्द्रमा विहीबार मध्यान्हसम्म कुनै पनि मतदाताले मतदान नगरेको मतदान अधिकृत धनेश्वर साहले बताएका छन् । मतदान गराउने कर्मचारी र सुरक्षाकर्मीहरु बिहानैदेखि यहाँ तयारी अवस्थामा बसे पनि कुनै मतदाता मत खसाल्न नआएको उनले बताए । यो मतदान केन्द्रमा ९ सय ६० मतदाता छन् । स्थानीय मतदाता रामचरित्र मण्डलले यत्रो दिन …

Read More »

शवसहित मतदान गर्न पुगे मलामी

बिग न्यूज पाल्पा, २१ मंसिर । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन् । हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको बिहीबार बिहान मृत्यु भएपछि मलामी शव बोकेर नै मतदान केन्द्रमा पुगेर मृतकका छोरा युद्धराज गैरेले बतासे मतदान केन्द्रमा मतदान गरेका छन् । उनीलगायत १६ जना मलामीले बतासे मतदान केन्द्रबाट …

Read More »

कास्कीकोटमा गठबन्धन र काँग्रेस कार्यकर्ताबीच झडप

बिग न्यूज पोखरा, २१ मंसिर । कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने कास्कीकोटको कालिका मावि मतदात केन्द्रमा झडप भएको छ । फरक पार्टीले आफ्ना कार्यकर्ताको भोट जबरजस्ती हालेको आरोप लगाउँदै बाम गठबन्धन र काँग्रेस कार्यकर्ताबीच झडप भएको हो । झडप भएपछि मतदान केन्द्रमा स्थिती तनावग्रस्त भएको थियो । यद्यपी अहिले त्यहाँको स्थिती सामान्य भएको स्थानियले बताएका छन् । मतदाताहरु …

Read More »