Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Rem Bk (page 2)

Rem Bk

म नभए यो फिल्म नै बन्ने थिएन : धिरज

बिग न्यूज पोखरा, २७ भदौ ।  पत्रकार सम्मेलनमा पत्रकारहरुले फिल्मका मुख्य अभिनेता धिरज मगरलाई सोधे, ‘कसरी यो फिल्ममा अनुबन्धित हुनुभयो ?’ उनले भने–‘शायद म नभएको भए यो फिल्म नै बन्ने थिएन र फिल्मको चरित्रलाई न्याय गर्न सक्दैन जस्तो लाग्छ मलाई। यो फिल्मको कथा अत्याधिक मन परेरै म बेलायतबाट नेपाल आएर अडिसन दिएपछि छनौट भएको थिएँ । र, यो फिल्म गर्न …

Read More »

डाक्टरले फिल्म खेल्न नदिँदा पनि मैले फिल्म छोडिन : सारुक

बिग न्यूज पोखरा, २७ भदौ । शायद यो फिल्मको प्रोमोबाटै अभिनेता सारुक ताम्राकारले फिल्मका मुख्य अभिनेता र अभिनेत्रीको तुलनामा बढि प्रशंसा कमाईसकेका छन् । उनको लुक्स्, एटिच्यूड र पर्फमेन्स प्रोमोमा निकै भव्य देखिएको छ । फिल्ममा अझै बढि जमेको सारुकले पत्रकार सम्मेलनको क्रममा बताए । ‘यो फिल्म नखेलेको भए जीवनमा ठुलै कुरा मिस गरिरहेको हुन्थे । त्यसैले मैले त्यसो हुन …

Read More »

‘इन्टु र मिन्टु’लाई पोखरामा सास्ती, रेनाशाले मागिन् माफि

रेम बिक पोखरा, २७ भदौ । ‘इन्टु र मिन्टु’ पोखरा आएका थिए । ‘इन्टु मिन्टु पोखरामा’ भन्दै तामझामसहित आईपुगेका उनीहरुले दिउँसो १ बजे पत्रकारहरुलाई निम्ता दिएका थिए, भेटघाटका लागि । पोखरा ‘मिडटाउन ग्यालरिया’को परिसरमा पत्रकारहरु बोलाएकै समयमा आईपुगे । तर इन्टु र मिन्टु त कता हो कता ? बेपत्ता । खोजी गर्दै जाँदा पत्ता लाग्यो, उनीहरु आफ्नो फिल्मको प्रचारका लागि …

Read More »

महासचिवमा अर्जुनको ‘अर्जुनदृष्टि’

रेम बिक पोखरा, २४ भदौ । चम्किला आँखा । ठिक्कको कद अनि हँसिलो अनुहार । ३९ वर्षका अर्जुन पोखरेलको बाहिरी आवरण लोभलाग्दो छ । युवा जोश र जाँगर उनमा भरिपूर्ण छ । बाहिर जस्तो देखिन्छन्, त्यस्तै फरासिलो उनको स्वभाव पनि छ । अर्जुन पोखरेल यतिबेला पोखराका प्रत्येक व्यवसायीहरुमाझ पुगिरहेका छन् । आसन्न पोखरा उद्योग वाणिज्य संघको ३२ औँ महाधिवेशनमा उम्मेदवारी …

Read More »

प्रेम, चाहना र जीवनशैलीको ‘कथा काठमाण्डु’

रेम बिक पोखरा, २० भदौ । काठमाण्डौ । सबैको सपनाको शहर । यो शहरमा हरेक व्यक्ति केहि न केहि सपना साँचेर छिर्छन् । कतिको सपना साकार हुन्छ त कैयन् सपना भीडमा विलिन भैजान्छ । शायद काठमाण्डौ सपनाहरुको भण्डार हो । यहाँ हरेकसँग आफ्नै सपना छ । आफ्नै कथा छ । विविध चरित्र छन् । र, त्यहि सपना जस्तोसुकै अवस्थामा पनि …

Read More »

पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता भदौ १५ देखि

बिग न्यूज पोखरा, १२ भदौ । लामा अमृत फाउन्डेशन घान्द्रुकको आयोजनामा पोखरामा क्लबस्तरिय पुरुष महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ । आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी दिएको हो । प्रतियोगिता भदौ १५ देखी १८ गते सम्म पोखराको नदिपुर स्थित नेपाल छन्त्याल समाजको खेल मैदानमा चल्नेछ । प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको लामा …

Read More »

नवगठित नेविसंघ कास्कीको पहिलो निर्णय : ‘तत्काल क्षेत्रीय अधिवेशन र करको विरोधमा प्रदर्शन’

बिग न्यूज पोखरा, ३ भदौ । नेपाल विद्यार्थी संघ कास्कीको वैधानिक कार्यसमिति दाबी गर्दै सभापति विकास थापा नेतृत्वको कार्यसमितिले कार्यसम्पादन शुरु गरेको छ । सभापतिको रुपमा थापाले आईतबार चिप्लेढुंगास्थित नेपाली काँगे्रसको पार्टी कार्यालयमा पहिलो बैठक डाके । नेविसंघका केन्द्रिय सभापति नयनसिंह महरले कास्कीको नेतृत्व दिएसंगै थापाले नेपाली काँग्रेस सम्बद्ध थुप्रै विद्यार्थी नेताहरुलाई आफ्नो कार्यसमितिमा समेटेका छन् । उनले बैठक आह्वान …

Read More »

पोखरामा ‘पानी माथिको ओभानो’ बनिन् मलिना !

रेम बिक पोखरा, २९ जेठ । पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशीले अभिनय गरेको फिल्म हिट भएको शायदै होलान् । ऋतु देखि पछिल्लोपटक रानीसम्म आउँदा उनले अभिनय गरेका हरेक फिल्म व्यवसायिक हिसाबले घाटामै छन् । मंगलबार पोखरामा जोशीले उनको करिअरसँग जोडिएको यहि विषयलाई उठाए । फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’को प्रचारप्रसारको क्रममा पोखरा आइपुगेकी मलिनालाई पत्रकारहरुले सोधे–‘तपाईले अभिनय गरेका …

Read More »

हरिहरलाई ‘बेस्ट एष्ट्रोलोजर अफ दी नेपाल’ अवार्ड

बिग न्यूज पोखरा, १३ जेठ । ज्योतिष हरिहर अधिकारी ‘बेस्ट एस्ट्रोलोजर अफ दी नेपाल’ अवार्ड बाट सम्मानित भएका छन् । शनिबारदेखि पोखरामा शुरु भएको चौंथो दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलनको क्रममा अधिकारीले सो अवार्ड प्राप्त गरेका हुन् । दक्षिण एसियाली ज्योतिष महासंघले अधिकारीलाई नेपालमा रहेर बैज्ञानिक हिसाबले ज्योतिषशास्त्रको प्रबद्र्धन गरेको भन्दै अवार्ड प्रदान गरेको हो । महासंघका प्रतिनीधिसँगै प्रदेश …

Read More »

अभिनेता तथा निर्देशक बुढाथोकीलाई वर्षसम्मान

बिग न्यूज काठमाण्डौ, ३० बैशाख । अभिनेता तथा निर्देशक आदित्य बुढाथोकीलाई नाट्य संस्था महासंघ (फेटो) काभ्रे च्याप्टरले सम्मान गरेको छ । कला जगतमा लामो समयदेखि पुर्याएको योगदानको कदर गर्दै च्याप्टरले यो वर्ष काभ्रे स्थायी घर भएका बुढाथोकीलाई सम्मान गरेको हो । कार्यक्रममा प्रदेश नम्बर ३ का सभासद बसुन्धरा हुमागाँई र फेटोका अध्यक्ष अमरकृष्ण चन्दले बुढाथोकीलाई सम्मानपत्र र दोसल्ला ओढाई सम्मान …

Read More »