Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Rem Bk (page 20)

Rem Bk

‘पोखरा इन्टरनेट’ प्रयोगकर्ताले एउटै केबुलबाट इन्टरनेटसँगै टेलिभिजन हेर्न पाउने

रेम बिक  पोखरा, १९ असार ।  ‘पोखरा इन्टरनेट’ प्रयोगकर्ताहरुले अब इन्टरनेटसँगै एउटै केबुलबाट ‘एचडी’ क्वालिटिको टेलिभिजन पनि हेर्न पाउने भएका छन् । कम्पनीले पोखरामा यो सेवा शुरु गरिसकेको छ । र, पहिलो चरणमा यो सेवा लिईरहेका प्रयोगकर्ताहरु बाट उसले राम्रो ‘रेस्पोन्स’ पनि पाईरहेको छ । ‘यो पोखराको लागि बिल्कुलै नौलो शुरुवात हो ।’ पोखरा इन्टरनेटका प्रबन्ध निर्देशक सरोज कोईरालाले भने–‘प्रयोगकर्ताहरुले …

Read More »

मिनी रंगशालाको कन्सेप्टमा ‘रानीपौवा स्पोर्टस् सेन्टर’

रेम बिक पोखरा, ३१ जेठ । फोटोपत्रकारिता र फिल्मकर्ममा रमाईरहेका जितेश प्रधान आजकल पोखरा रानीपौवाको ‘रानीपौवा स्पोर्टस् सेन्टर’मा भेटिन्छन् । जिमखाना, फुटसल, कार्डियो, जुम्बा र रेस्टुरेन्टमा उनलाई भ्याईनभ्याई हुन्छ । स्पोर्टस् सेन्टरमा आउने दैनिक ३ सय भन्दा बढि व्यक्तिसँग उनको साक्षात्कार हुन्छ । स्पोर्टस् सेन्टरमा भ्याईनभ्याई भएकैले उनी अहिले फोटो पत्रकारिता र फिल्म मेकिङमा केहि सुस्त हुँदै गएका छन् । …

Read More »

स्वागत दिदीबहिनीको रक्तदान कार्यक्रममा ३५ यूनिट रगत संकलन

रेम बिक पोखरा, २६ जेठ ।  स्वागत दिदीबहिनी समूहको आयोजनामा भएको विशेष रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा महिलाहरुको सक्रिय सहभागिता रह्यो । त्यस्तै रक्तदान गर्नेहरुमा पुरुषको संख्या पनि उल्लेख्य रह्यो । वडा नम्बर १४ को नवनिर्वाचित वडा अध्यक्षलाई बधाईका साथै कार्यकालको शुभकामना दिन आयोजित कार्यक्रमको अवसरमा रक्तदान कार्यक्रमको पनि …

Read More »

खुल्यो बागलुङ बजार, बेपत्ता युवकको खोजी जारी

बिग न्यूज बागलुङ, २६ जेठ । बिहीबारदेखि बन्द रहेको बागलुङ बजार आज दिउँसोबाट खुलेको छ। बेपत्ता युवकको खोजीको माग गर्दै पीडित पक्षले बिहीबारदेखि बागलुङ बजार बन्द गराएको थियो। अवैध लागुऔषध बोकेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भागेर बेपत्ता भएका बागलुङ नगरपालिका–३ का १७ वर्षीय सुनिल पुन नभेटिएपछि परिवार र आफन्तजनले आक्रोशित भएर बजार बन्द गराएका थिए। मङ्गलबार साँझ पर्वत–बागलुङको सीमास्थल …

Read More »

स्याङ्जा जानुपर्ने हिमानी किन गईन् मुस्ताङतीर ?

बिग न्यूज पोखरा, २६ जेठ । छोरा हृदयेन्द्र शाहको ब्रतबन्ध पछि कुल देवता लगायतका देवी देवताको मन्दिरहरुमा पूजा अर्चनामा लागिपरेकी पूर्व युवराज्ञी हिमानी शाह मुस्ताङतर्फ गएकी छन। पूर्व युवराज्ञी हिमानी शाह स्याङजाको आलमदेवी मन्दिरको दर्शनार्थ गर्ने कार्यक्रम तय भएको थियो । यद्यपी उनी त्यसलाई थाँती राख्दै मुस्ताङतर्फ गएको उनी निकट स्रोतले जनाएको छ । पुर्व युवराज्ञी शाह नीजि सवारीमार्फत मुस्ताङ …

Read More »

चुनावअघि संविधान संशोधन हुन असम्भव : देउबा

बिग न्यूज काठमाण्डौ, २६ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको दोस्रो चरणको चुनावअघि संविधान संशोधन सम्भव नरहेको प्रष्ट पारेका छन् । तर, यो चुनाव सकिए लगतै संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् । व्यवस्थापिका संसदमा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने(दोस्रो चरणको चुनावअघि संविधान संशोधनको सम्भावना छैन । स्थानीय तहको दोस्रो चुनाव सकिनासाथ विपक्षी दलका नेताको समेत सहमति लिएर …

Read More »

विकास समितिको निर्देशन : ‘अब हरेक १२० मिटरमा जेब्रा क्रसिङ’

बिग न्यूज काठमाण्डौ, २६ जेठ । संसदको विकास समितिले १२० मिटरको दुरीमा जेब्रा क्रसिङ राख्न निर्देशन दिएको छ । साथै सडक पेटी नभएको ठाउँमा बनाउन पनि भनेको छ । पछिल्लो पटक जेब्रा क्रसिङ बाहेकका अन्य स्थानबाट बाटो काट्ने पैदल यात्रुलाई २०० रुपैयाँ जरिवाना गर्ने वा ३ घन्टा थुन्ने गरेकोमा ट्राफिक प्रहरीको चर्को आलोचना भइरहेको छ । आवश्यकता अनुसार जेब्रा क्रसिङ …

Read More »

शंकरले सुष्मा कार्कीको घैला फुटाएपछि, गाउँभरी खैलाबैला

बिग न्यूज काठमाण्डौ, २६ जेठ । नेपाली लोकदोहोरी गीत ‘पानीको घैला’ सार्वजनिक भएको छ । चर्चित लोक गायिका पूर्णकला बीसी र गायक भुपेन्द्र चाम्लागाईको आवाजमा रहेको पानीको घैला बोलको गीतको भिडियो सार्वजनिक भएको हो । एक नारायण भण्डारीको शब्द रचना रहेको गीतमा भण्डारीको आफ्नै संगित रहेको छ । हालै सार्वजनिक भएको भिडियोमा चर्चित अभिनेत्री सुष्मा कार्की र लोक दोहोरीका नायकले …

Read More »

नेवारी चलचित्र ‘टुयुमति’को प्रदर्शन शनिबार

बिग न्यूज पोखरा, २४ जेठ | नेवाः पत्रकार पुच तथा मिस नेवाः पुच कास्कीको संयुक्त आयोजनामा पोखरामा शनिबार नेवारी चलचित्र टुयुमति प्रदर्शन हुँदैछ । नेवा छें भिमसेनटोलमा शनिबार अपराह्न ३ बजे ‘टुयुमति’ प्रदर्शन गरिने कार्यक्रम संयोजक तथा नेवाः पत्रकार पुच कास्की अध्यक्ष सञ्जय मल्लले जानकारी दिए । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । चलचित्र लिएर चलचित्रका निर्देशकसहित ५ जनाको …

Read More »

भूकम्पबाट क्षतिग्रस्त लमजुङका ६ विद्यालयको पुनःनिर्माण

श्यामशितल परियार लमजुङ, २६ जेठ । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त लमजुङका ६ वटा विद्यालय भवनको पुनःनिर्माण गरिएको छ । वल्र्ड भिजन एडिपी लमजुङले विद्यालयमा सुरक्षित वातावरण परियोजना कार्यक्रम अन्तर्गत यहाँका चण्डेश्वरी प्रावि (चण्डिस्थान), जनविकास मावि (बेँसीशहर), महेन्द्रमावि (परेवाडाँडा), मनकामना प्रावि (परेवाडाँडा), आर्दश प्रावि शितल चौतारी (सुन्दरबजार), र विद्याज्योति मावि तार्कु (खहरे)को क्षतिग्रस्त भवनको पुनःनिर्माण गरेको हो । …

Read More »