Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
Rem Bk – Page 24 – BIG FM 101.2 MHz

Breaking News
Home » Rem Bk (page 24)

Rem Bk

शंकरले सुष्मा कार्कीको घैला फुटाएपछि, गाउँभरी खैलाबैला

बिग न्यूज काठमाण्डौ, २६ जेठ । नेपाली लोकदोहोरी गीत ‘पानीको घैला’ सार्वजनिक भएको छ । चर्चित लोक गायिका पूर्णकला बीसी र गायक भुपेन्द्र चाम्लागाईको आवाजमा रहेको पानीको घैला बोलको गीतको भिडियो सार्वजनिक भएको हो । एक नारायण भण्डारीको शब्द रचना रहेको गीतमा भण्डारीको आफ्नै संगित रहेको छ । हालै सार्वजनिक भएको भिडियोमा चर्चित अभिनेत्री सुष्मा कार्की र लोक दोहोरीका नायकले …

Read More »

नेवारी चलचित्र ‘टुयुमति’को प्रदर्शन शनिबार

बिग न्यूज पोखरा, २४ जेठ | नेवाः पत्रकार पुच तथा मिस नेवाः पुच कास्कीको संयुक्त आयोजनामा पोखरामा शनिबार नेवारी चलचित्र टुयुमति प्रदर्शन हुँदैछ । नेवा छें भिमसेनटोलमा शनिबार अपराह्न ३ बजे ‘टुयुमति’ प्रदर्शन गरिने कार्यक्रम संयोजक तथा नेवाः पत्रकार पुच कास्की अध्यक्ष सञ्जय मल्लले जानकारी दिए । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । चलचित्र लिएर चलचित्रका निर्देशकसहित ५ जनाको …

Read More »

भूकम्पबाट क्षतिग्रस्त लमजुङका ६ विद्यालयको पुनःनिर्माण

श्यामशितल परियार लमजुङ, २६ जेठ । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त लमजुङका ६ वटा विद्यालय भवनको पुनःनिर्माण गरिएको छ । वल्र्ड भिजन एडिपी लमजुङले विद्यालयमा सुरक्षित वातावरण परियोजना कार्यक्रम अन्तर्गत यहाँका चण्डेश्वरी प्रावि (चण्डिस्थान), जनविकास मावि (बेँसीशहर), महेन्द्रमावि (परेवाडाँडा), मनकामना प्रावि (परेवाडाँडा), आर्दश प्रावि शितल चौतारी (सुन्दरबजार), र विद्याज्योति मावि तार्कु (खहरे)को क्षतिग्रस्त भवनको पुनःनिर्माण गरेको हो । …

Read More »

सुन्दरबजारका मेयर र उपमेयरको दाबा : ‘बालअधिकार संरक्षणमा जुट्छौँ’

श्यामशितल परियार लमजुङ, २६ जेठ । सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्र र उपमेयर ज्ञानु शाहले वालअधिकार संरक्षणका लागि सुन्दरबजार नगरपालिका हरदम जुटिरहने धारणा राखेका छन् । नगर बाल संरक्षण तथा संवद्र्धन समिति सुन्दरबजारको आयोजनामा लमजुङ क्याम्पसको सभाहलमा आयोजित बाल अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । उनीहरुले भने, ‘आजका बालबालिका भोलीका देशका कर्णाधार हुन्, उनीहरुको हकअधिकार घर, …

Read More »

१७ महिनापछि यसरी भेटिए भारत र पाकिस्तानका प्रधानमन्त्री

बिग न्यूज पोखरा, २६ जेठ । भारत र पाकिस्तानका प्रधानमन्त्रीबिच गएको १७ महिनापछि पहिलो पटक कजाकिस्तानमा भेट भएको छ । गएको १७ महिनापछि पहिलो पटक उहाँहरुबिच भेटघाट भएको जनाइएको छ । काश्मिर भूभागका कारण यी दुई देशका बिचमा राम्रो सम्बन्ध रहने गरेको छैन । तर गएको केही समययतादेखि काश्मिरमा उत्पन्न नयाँ विवादसँगै उहाँहरुबिच कजाकिस्तानमा भेट भएको समाचारमा जनाइएको छ । …

Read More »

सशस्त्र प्रहरीलाई गृहमन्त्रीको यस्तो निर्देशन

बिग न्यूज काठमाण्डौ, २६ जेठ । गृहमन्त्री जनार्दन शर्माले देश र जनताप्रति इमान्दार भएर मुलुकको सेवा गर्न र आसन्न निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध मिलाउने काममा लाग्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बलको मूख्यालय निरीक्षण गर्दै गृहमन्त्री शर्माले सशस्त्रले हालसम्म गर्दै आएको कामको प्रशंसा गर्दै आत्मविश्वास र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए । पहिलो चरणको स्थानीय …

Read More »

प्रदेश उद्योग वाणिज्य महासंघको नेतृत्वको लागि शनिबार चुनाव हुने

बिग न्यूज पोखरा, २५ जेठ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ को नयाँ कार्यसमितिको लागि जेठ २७ गते शनिबार निर्वाचन हुने भएको छ । नेपालको निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले आफूलाई प्रादेशिक संरचनामा परिवर्तन गरेसँगै सातवटै प्रदेशमा महासंघको प्रादेशिक संरचना तयार भएको हो । विधानतः तयार पारिएको संरचना अनुसार नै आउँदो शनिबार नयाँ नेतृत्वको लागि …

Read More »

नेपाल एग्रो माइक्रो फाइनान्सका अध्यक्षको सपथ ग्रहण

बिग न्यूज पोखरा, २५ जेठ । नेपाल एग्रो माइक्रोफाइनान्स वित्तिय संस्थाका अध्यक्ष रमेश कुमार कर्माचार्यले विहिबार सपथ ग्रहण गरेका छन् । परिवर्तित ऐन बमोजिम नेपाल राष्ट्र बैंक पोखराका निर्देशक पोमनाथ गौतम समक्ष उनले सपथ लिएका हुन् । बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन २०७३ मा भएको व्यवस्था अनुसार नेपाल राष्ट्र बैंक पोखरामा भएको शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका …

Read More »

ईश्वरको उपचारका लागि २ लाख ५५ हजार

बिग न्यूज बागलुङ, २५ जेठ । बागलुङको गलकोट नगरपालिका वडा नं. १०, पाण्डवखानीका १४ वर्षीय बालक ईश्वर श्रीसको उपचारार्थ संकलित रकम उनको परिवारलाई हस्तान्तरण गरिएको छ । सामाजिक अभियन्ताहरू दिपेश काउचा र गोविन्द पुनको नेतृत्वमा दाउरा काट्दा च्यापिएर खुट्टा भाँचिएका ईश्वरको घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारार्थ सहयोग संकलन गरिएको थियो । उपचार खर्च कटाएर बचेको रकम २ लाख ५५ …

Read More »

शनिबार हुँदैछ मिस एसइइको फाइनल, यस्ता छन् प्रतिस्पर्धीहरु

बिग न्यूज पोखरा, २५ जेठ । माध्यमिक शिक्षा परिक्षा (एसइइ) दिएर बसेका छात्राहरुलाई सवल, सक्षम बनाई उनीहरुका प्रतिभा तथा कलालाई प्रस्फुटन गराउने उद्देश्यले आयोजित “मिस एसइइ” को फाईनल जेठ २७ गते शनिवार हुदैछ । १७ जना छात्राहरुविच हुने फाईनल प्रतिस्पर्धा पोखरा उद्योग वाणिज्य संघको हलमा शनिवार दिनको २ वजेदेखि शुरु हुनेछ । मिस एसइइ पोखरामा सहभागी छात्राहरुमा सल्मा भाट, रिहा …

Read More »