Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Rem Bk (page 3)

Rem Bk

पोखरेलीले रुचाए दाईजोप्रथा विरुद्धको ‘भोर’

बिग खबर पोखरा, २२ चैत । नेपाली फिल्म ‘भोर’ को पोखरामा ‘स्पेशल शो’ भएको छ । यसअघि सतिप्रथासम्बन्धि फिल्म झोला बनाएर चर्चामा आएको निर्माण यूनिटले नै तयार पारेको फिल्म ‘भोर’ लाई पोखरेली दर्शकले रुचाएका छन् । विहिबार पोखरा ‘मिडटाउन सिनेमाज’मा भएको ‘स्पेशल शो’ मा आएका अधिकांश दर्शकहरुले दाईजो प्रथासम्बन्धि बनेको फिल्मको तारिफ गरे । विशेष गरि फिल्मले दिन खोजेको सन्देश …

Read More »

महानगरभित्र अबदेखि ‘पोल ब्यानर’ र ‘रोडक्रस ब्यानर’ राख्न नपाईने

बिग खबर पोखरा, २१ चैत । पोखरा लेखनाथ महानगरभित्र अबदेखि पोलमा प्रचार सामाग्री राख्न नपाईने भएको छ । त्यसैगरि सडक वारपार हुने गरि तुल ब्यानर पनि अबदेखि महानगरपालिका क्षेत्रमा रहनेछैनन् । चैतको २२ गतेदेखि नै लागु हुने गरि यो निर्णय गरिएको पोखरा लेखनाथ महानगरपालिका कार्यालयले जनाएको छ । उसले सडकको पोलपोलमा राखिएको प्रचार सामाग्री र सडक वारपारको तुल ब्यानर हटाउन …

Read More »

राष्ट्रिय खेललाई स्थापित गराउला ‘डमरुको डण्डिबियो’ले ?

रेम बिक पोखरा, २१ चैत । नेपालमा अहिले क्रिकेटको चर्चा ह्वात्तै बढेको छ । अन्तराष्ट्रिय स्तरमा नेपाली क्रिकेट टोलीले देखाएको सफल प्रदर्शनले पनि यसको चर्चा दिनानुदिन बढ्दै गएको हो । पछिल्लो समय कलाकार सिताराम कट्टेल उर्फ धुर्मुसले पनि नेपालमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने भन्दै आफ्नो अभियानलाई तिव्रता दिईरहेका छन् । यसले पनि नेपालमा क्रिकेटको माहौल अझै बढाउने काम गरेको छ …

Read More »

पशुपतिको नयाँ ‘कोकोनट बिस्कुट’ बजारमा

बिग खबर पोखरा, २१ चैत । श्री पशुपति इन्डष्ट्रिज प्रालिले आफ्नो नयाँ उत्पादन कोकोनट बिस्कुट बजारमा ल्याएको छ । नेपालकै अग्रणी औद्योगिक घरानाका रुपमा प्रसिद्धि कमाएको चौधरी ग्रुपद्वारा सञ्चालित श्री पशुपति बिस्कुट इन्डष्ट्रिज प्रालिले उपभोक्तालाई नयाँ स्वाद दिने क्रममा उच्च गुणस्तरको कोकोनट बिस्कुट उत्पादन लञ्च गरेको कन्ट्री म्यानेजर विकास बिडारीले जानकारी दिए । उनले अन्य कोकोनट बिस्कुटभन्दा यो भिन्न रुपमा …

Read More »

‘क्लियर टिभी’ जडान गर्दा ‘सेटअप बक्स’ निशुल्क, एउटै तारबाट ‘इन्टरनेट’ पनि चलाउन पाईने

बिग खबर पोखरा, २१ चैत । ‘एचडी फर्म्याट’मा टेलिभिजन हेर्न चाहनेहरुका लागि पोखरा इन्टरनेट प्रालिले पोखरामा पनि ‘क्लियर टिभी’को औपचारिक शुरुवात गरेको छ । केहि समय अगाडिदेखि नै पोखरा र आसपासमा जडान शुरु भएको ‘क्लियर टिभी’को परिक्षणकाल ‘सक्सेस’ भएको प्रालिले जनाएको छ । ‘क्लियर टिभी’को सेवालाई ग्राहकहरुले निकै रुचाएका छन् । उच्च गुणस्तरको सेवासँगै ‘क्लियर टिभी’ जडान गर्नेहरुका लागि कम्पनीले …

Read More »

‘सुश्री सम्पत्ति’को छायाँकन सुरु

बिग खबर पोखरा, १५ फागुन | रंगपत्रकार सुब्रत आचार्यले आफ्नो दोस्रो फिल्म सुश्री सम्पत्तिको छायाँकन सुरुवात गरेका छन् । गंलबार बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको शुभमुर्हत गरियो । कमेडी सहित प्रेम कथा रहने फिल्ममा सलोन बस्नेत ,सारा सिर्पाली , विनोद न्यौपाने,प्रमोद अग्रहरि ,राजाराम पौडेल , जयानन्द लामा लगायतका कलाकारहरुको मुख्य अभिनय रहने छ । नायिका प्रियंका कार्कि …

Read More »

कामरेड, शहीदको घरमा कसरी जाउँ ?

नीलकण्ठ तिवारी मैले भूगोल र आत्मीयता नजिक भएका दुई शहीदका परीवार र छोराछोरीलाई सँम्झे । समयकालको भावनाले मात्र व्यवहार र परीणाम प्राप्त नहुने बेलिविस्तार लगाए पनि । विश्वास र निर्माणको जगमा प्रचण्ड यूगको उज्यालो अझै उनको अनुहारमा देखेपछि शहीद परिवारकोमा जाने उहाँको आग्रहलाई मैले अन्तत : निर्देशन मानेर जान तयार भएं । लुंगि वेरेर लौरो टेकेको मुन्छे घरको आँगनमा आइपुग्दा …

Read More »

नेइमारको खुट्टा भाँचियो, केहि समय फुटबल खेल्न नसक्ने

बिग खबर पोखरा, १५ फागुन । चर्चित फुटबल खेलाडी नेइमारको खुट्टाको हड्डी भाँचिएको छ । खुट्टाको हड्डी भाँचिएपछि नेइमार केही सयम मैदानबाट टाढा हुने भएका छन् । फ्रेन्च फुटबल क्लव पेरिस सेन्ट जर्मेन पिएसजीबाट व्यावसायीक फुटबल खेल्दै आएका नेइमारले रियाल मड्रिड विरुद्ध च्याम्पियन्स लिग प्रि क्वाटरफाइनलको दोस्रो लेगको खेल गुमाउने भएका छन् । फ्रेन्च लिगको क्रममा मार्से विरुद्ध १–० ले …

Read More »

परिबर्तित समय अनुसार योजना र कार्यक्रम बनाउन महिला मन्त्रीको निर्देशन

बिग खबर काठमाण्डौ, १५ फागुन ।महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले परिवर्तित समयअनुसार उद्देश्य तथा कार्यक्रम परिवर्तन गर्दै बहुसंख्यक जनताको हितमा काम गर्नुपर्ने बताएकी छन्। राजधानीको लैनचौरस्थित कार्यालयमा सोमबार समाजकल्याण परिषद्ले आयोजना गरेको नवनियुक्त मन्त्री तथा अध्यक्षको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले पञ्चायतकालदेखि गणतन्त्रसम्म परिषद्ले गरेको कामको मिहिन ढंगले समीक्षा गर्दै समयको माग एवं संविधानको मर्मअनुरूप अगाडि बढ्नुपर्ने बताएकी …

Read More »

२ लाख नहुँदा साउदीमै थलिए स्याङ्जाका दीपेन्द्र, सहयोगको याचना

बिग खबर पोखरा, १५ फागुन | साउदी उडेको आउँदो चैत ३ गते बल्ल वर्ष दिन पुग्दैछ । स्याङ्जा चिलाउनेबास, उखुबारीका दीपेन्द्रराज पौडेल त्यहाँ थला परेकै ३ महिना भईसक्यो । २७ वर्षीय पौडेलले ६ महिनामात्रै राम्ररी काम गरे । सकिनसकी दुई महिना गरे त्यसपछि सकेनन् । ढाडमा समस्या आएपछि कोठामै थलिएर बसेका छन् । २ लाख रुपैंया नभएर फर्कन सकेनन् । …

Read More »