Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Rem Bk (page 4)

Rem Bk

साउदी अरबका सेना प्रमुख बर्खास्त, उच्च अधिकृतहरु पनि परे बर्खास्तीमा

बिग खबर पोखरा, १५ फागुन ।साउदी अरबले सेनाका उच्च अधिकारीहरुलाई बर्खास्त गरेको छ । बर्खास्तगीमा पर्नेमा सेना प्रमुखसमेत छन् । शाही निर्णयअन्तर्गत गएराति विभिन्न आदेश जारी गर्ने क्रममा हवाई फौज र रक्षा फौजका प्रमुखसहित उच्च सैन्य कमान्डरहरुलाई बर्खास्त गरिएको हाे । साउदी राजाले यस्तो कदम चाल्नुको कारणबारे भने केही बताइएको छैन । साउदीको यो निर्णयबारे साउदी प्रेस एजेन्सीले समाचार प्रकाशित …

Read More »

‘नाका’को पोस्टर कथा : ‘कमिक्स’ शैलीमा फिल्मको खिचाई

रेम बिक पोखरा, १४ फागुन । फिल्म ‘नाका’को पोस्टर सामान्यतया अन्य नेपाली फिल्मको तुलनामा केहि फरक छ । खासगरि फिल्मको पोस्टरमा फिल्मका मूख्य पात्रलाई देखाईने चलन छ । तर ‘नाका’को पोस्टरमा एउटा ‘स्केच’लाई बढि फोकस गरिएको छ । दर्शकले यसलाई खासै औँल्याएका नहुन सक्छन् । यो ‘पोस्टर’ फिल्म फ्लोरमा जानुभन्दा अगाडि नै तयार पारिएको हो । र, यसको एउटा विशेष …

Read More »

‘ट्यालेन्ट राउण्ड’मा यस्तो देखियो ‘हस्पिटालिटि नेपाल कन्टेस्ट’

रेम बिक पोखरा, १३ फागुन । दोस्रो सिजनको ‘हस्पिटालिटि नेपाल कन्टेस्ट’को ‘ट्यालेन्ट राउण्ड’ सकिएको छ । सोमबार पोखरामा भएको ट्यालेन्ट राउण्डमा प्रतिस्पर्धीहरुले आफ्नो प्रतिभा देखाए । ‘हस्पिटालिटि बेस’ कन्टेस्ट भएकोले अधिकांश प्रतिस्पर्धीहरुले आतिथ्य सत्कार सम्बन्धि नै आफ्ना कलाहरु देखाएका थिए । केहि प्रतिस्पर्धीहरुले विभिन्न परिकारहरु समेत बनाएर देखाएका थिए । दोस्रो सिजनको हस्पिटालिटि नेपाल कन्टेस्टमा २७ जना प्रतियोगी भिड्दैछन् । …

Read More »

पोखरा ट्रेड मलमा ‘ह्याप्पी क्लोजेट बुटिक’ संचालनमा

रेम बिक पोखरा, १३ फागुन । पोखरा ट्रेड मलमा ‘ह्याप्पी क्लोजेट’ नामक बुटिक आइतबारदेखि संचालनमा आएको छ । अनौपचारिक रुपमा यस अगाडि नै संचालनमा आईसकेको बुटिकलाई संचालकले आइतबारदेखि आधिकारिक रुपमा संचालनमा ल्याएका हुन् । आईतबारदेखि संचालनमा आएको बुटिकको उद्घाटन मानव मिलन नारी जागरण समूहकी अध्यक्ष सबिता बरालले गरिन् । एक विशेष समारोहका बीच बरालले रिबन काटेर बुटिकको औपचारिक सुभारम्भ गर्दै …

Read More »

दैलेखमा जीप दुर्घटना, ४ जनाको मृत्यु

बिग न्यूज दैलेख, १० फागुन । दैलेखमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दैलेख बजारबाट महाबु गाउँपालिकाको गैडावाजका लागि छुटेको बोलेरो जीप महाबु-४ ओखलढुंगामा दुर्घटना भएको हो । लु१ज ३५३२ नम्बरको जीप दुर्घटनामा हुँदा त्यसमा सवार चार जना यात्रुको मृत्यु हुनुका साथै ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सरोज पौडेलले जानकारी दिएका छन् । …

Read More »

हस्पिटालिटी नेपाल कन्टेस्टका प्रतिस्पर्धीहरु पोखरा देखि ल्वाङसम्म

बिग न्यूज् पोखरा, १० फागुन । दोस्रो सिजनको हस्पिटालिटी नेपाल कन्टेस्टका प्रतिस्पर्धीहरुलाई विभिन्न ट्रेनिङ दिने क्रम जारी छ । प्रतियोगीहरु भरपुर मनोरञ्जनका साथ पोखरादेखि ल्वाङसम्म विभिन्न अनुभव बटुलिरहेका छन् । पोखरा, बुटवल र काठमाण्डौका गरी २८ जना प्रतिष्पर्धीहरु आफूलाई अब्बल सावित गर्न लागिपरेका छन् । चरणबद्ध रुपमा विभिन्न तालिमहरु दिईएको आयोजक एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले बताए । प्रतियोगीलाई पर्यटकीय …

Read More »

प्रहरी अधिकृतसँग बदला लिन दीपक मनाङ्गेको नयाँ चाल !

बिग न्यूज् पोखरा, १० फागुन । चौध वर्षअघि प्रहरी कारवाहीमा परेका एक व्यक्तिले सम्बन्धित प्रहरी अधिकृतसँग बदला लिन प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालयमा निवेदन दिएको जानकारी प्राप्त भएको छ । चौध वर्षअघि नयाँबजारस्थित प्रहरी कार्यालयमा इञ्चार्ज रहेका प्रहरी उपरिक्षक अशोक सिंहविरुद्ध राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले समीर गुरुङ नामक आफ्ना एक सहयोगीमार्फत् उजुरी दर्ता गराएका छन् । २०६१ सालमा अशोक सिंह नयाँबजार …

Read More »

तीन पुस्ताको कथा, ‘शत्रु गते’

बिग न्यूज् पोखरा, १० फागुन । नेपालमा तीन पुस्ते अभिलेख राख्ने सरकारी चलन चलेको धेरै वर्ष भैसक्यो । र, अझैपनि यहि चलनले निरन्तरता पाईराखेकै छ । फिल्म शत्रु गतेको पोस्टर र अन्य प्रचार सामाग्री हेर्दा लाग्छ, यो फिल्म पनि तीन पुस्ताको कथामै बनेको छ । मदनकृष्ण–हरिवंशको पहिलो पुस्ता, दीपकराज गिरी अनि दिपाश्री निरौलाको दोस्रो पुस्ता र पल शाह–आँचल शर्माको तेस्रो …

Read More »

विजयपुरमा बम बिस्फोट गराउने पक्राऊ

बिग न्यूज पोखरा, ९ फागुन । नेकपा माओवादी विप्लव समूहले घोषणा गरेको नेपाल बन्दका क्रममा मंगलबार पोखरामा विभिन्न ठाउँमा बम विस्फोट गराएको अभियोगमा कास्की प्रहरीले ३ जना पक्राउ गरेको छ। पोखराका ४ ठाउँमा बम राखेको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ विजयपुर पुल नजिक प्रेसर कुकर बम विस्फोट हुँदा दुई जना घाइते भएका थिए। पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका वडा …

Read More »

न्यूरोडमा खुल्यो ‘सिटी स्क्वायर ब्यांक्वेट’ (फोटो फिचर)

बिग न्यूज पोखरा, ९ फागुन । तारे होटलको सेवा र सुविधासहित पोखराको न्यूरोडमा ‘सिटी स्क्वायर व्याङ्क्युट एण्ड रेष्टुरेन्ट’ संचालनमा आएको छ । ७ करोड रुपैयाँको लगानीमा संचालनमा ल्याईएको व्याङ्क्युट तथा रेष्टुरेन्टले गुणस्तरिय तथा ग्राहकहरुको रोजाई अनुसारको सेवा दिने दावी गरेको छ । व्याङ्क्युटमा ठूलो देखी साना सवै खालको कार्यक्रमहरु गर्न मिल्ने ४ सय, २ सय ५०, ६० र १५ जना …

Read More »