Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
ढोडेनी चेलीबेटी समूहद्वारा ‘ढोडेनी गाँउ चिनारी म्युजिक भिडियो’ बिमोचन – BIG FM 101.2 MHz

Breaking News
Home » मनोरञ्जन » ढोडेनी चेलीबेटी समूहद्वारा ‘ढोडेनी गाँउ चिनारी म्युजिक भिडियो’ बिमोचन

ढोडेनी चेलीबेटी समूहद्वारा ‘ढोडेनी गाँउ चिनारी म्युजिक भिडियो’ बिमोचन

१० पौष, पोखरा । ढोडेनी चेलीबेटी समूहले ‘ढोडेनी गाँउ चिनारी म्युजिक भिडियो’ बिमोचन गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी उक्त भिडियो बिमोचन गरिएको हो । कार्यक्रममा मादी गाउँपालिका वडा नं १० का अध्यक्ष कुलप्रसाद गुरुङको प्रमुख आतिथ्यता र डिलसुब्बा गुरुङको अध्यक्षता रहेको थियो ।

ढोडेनी तमु समाज कास्कीका अध्यक्ष नन्दराज गुरुङ विशेष अतिथि रहेको उक्त कार्यक्रममा युवा व्यवसायी महेन्द्र गुरुङ र फोटो ग्राफर रक्षा गुरुङ अतिथि रहेका थिए । कार्यक्रममा सम्पुर्ण कलाकारलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । भिडियो निर्माणमा सहयोग गर्ने भकारी इभेन्ट्स र त्यसका अध्यक्ष रामबहादुर गुरुङलाई सम्मान गरिएको थियो । साथै ढोडेनी तमु समाजले गाँउ चिनारी म्युजिक भिडियो निर्माण गरेबापत ढोडेनी चेलीबेटी समूहलाई र फोटो ग्राफर रक्षा गुरुङलाई पनि सम्मान गरिएको हो । म्युजिक भिडियो बिमोचनका साथमा फो ल्होसार स्यो कैँ कार्यक्रम पनि आयोजना गरिएको थियो ।

थप फोटोहरु::::

Check Also

सुटिङ सेटमा हरिहर अधिकारीको गर्लफ्रेन्डले गरिन् बबाल (भिडियोसहित)

बिग न्यूज पोखरा, २८ पुस । ज्योतिष हरिहर अधिकारी नायक बनेको फिल्म शुभ लभ को …