Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » बिग समाचार

बिग समाचार

क्वीन्सल्याण्डको नेपाल ब्राण्ड एम्बेसडरमा ज्योतिष हरिहर अधिकारी

बिग न्यूज पोखरा, २० माघ । क्वीन्सल्यान्ड इन्टरनेसनल इन्स्टिच्युट (क्यूआईआई) ले ज्योतिष हरिहर अधिकारीलाई नेपालका लागि ब्रान्ड एम्बेसडर घोषणा गरेको छ । अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यको राजधानी ब्रिसबेनमा रहेको क्यूआईआईले हरिहरलाई आगामी एक वर्षका लागि आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । नेपालमा क्यूआईआईका विभिन्न कोर्स एवं संस्थाका विभिन्न सेमिनार तथा गोष्ठीको प्रवर्धन तथा नेपाली युवा र संस्थाबीच पुलको काम गर्ने …

Read More »

‘शो अप’ नचाहने बिनिताको ‘शो अप’

रेम बिक पोखरा, १२ पुस । बिनिता नेपाली ‘केमेस्ट्रि’की विद्यार्थी हुन् । बागलुङ स्थायी घर भएकी विनिता अहिले पोखरा बस्छिन् । ‘साइन्स’मा स्नातक सकाएकी बिनिता ‘मास्टर्स’को लागि तयारी गर्दैछिन् ।  ‘सिम्पल लुक्स’ भएकी बिनिता त्यसका अलावा बिग एफएममा कार्यक्रम प्रस्तोता पनि हुन् । तर उनी यतिबेला एउटा ‘भिडियो एड’का कारणले बढि चर्चित भैरहेकी छन् । पोखराको पुरानो शैक्षिक परामर्श केन्द्र ‘किंग्स …

Read More »

‘तिहारको खेल, मज्जाको खेल’ सकियो । सुस्मिताले १२ हजार, राजकिरणले ८ हजार जिते

रञ्जन अधिकारी पोखरा, ३ कार्तिक / तिहारको अवसर पारेर बिग एफएम पोखराले तीन दिनसम्म सञ्चालन गरेको रेडियो गेम शो ‘तिहारको खेल मज्जाको खेल’ सकिएको छ । दर्जन स्रोताहरुले खेल खेल्दै नगद जितेका छन् । कुकुर तिहार, लक्ष्मीपूजा र गोबद्र्धनपूजाको दिन खेलाईएको सो खेलमा उनीहरुले १ रुपैंयादेखि १२ हजार रुपैंयासम्म जित्न सफल भएका हुन् । १२ जनाले कूल ३३ हजार चार सय …

Read More »

‘तिहारको खेल, मज्जाको खेल’ सुरु, मुक्तिनाथ बैंकको सहकार्य

रञ्जन अधिकारी पोखरा, १ कार्तिक / तिहारको अवसर पारेर बिग एफएम पोखराले बर्षेनी आयोजना गर्दै आएको रेडियो गेम शो ‘तिहारको खेल मज्जाको खेल’ सुरु भएको छ । यस बर्ष मुक्तिनाथ बिकास बैंकले सहकार्य गरेको छ । ‘नयाँबर्ष होस् या भ्यालेन्टाईन डे, तीज, दशैं होस् या तिहार । रेडियोले हरेक पर्व र उत्सव श्रोतासँगै विभिन्न रमाईलो ईभेन्टमार्फत मनाउँदै आएको पाएका छौं …

Read More »

महा–आजिजा मा नगद जित्ने क्रम जारी, पोखरा सस्तो बजारको प्रायोजन

बिग न्यूज पोखरा, ८ असोज / विभिन्न ईभेन्ट मार्फत पश्चिमाञ्चल क्षेत्रकै नम्बर वान बनेको बिग एफएमले महान चाड बडादशैंको अवसर पारेर हरेक वर्ष आयोजना गर्दै आएको रेडियो गेम शो ‘महा आजिजा’ मा सहभागीहरुले नगद जित्ने क्रम जारी छ । असोज ५ गते घटस्थापनाको दिन देखि नै कार्यक्रम सुरु भईसकेको छ । तीन दिनसम्म दर्जनौंले रकम जितिसकेका छन् । गेम शोमा …

Read More »

दशैँमा बिग एफएमको रेडियो गेम शो ‘महा–आजिजा’ हुने, पोखरा सस्तो बजार मुख्य प्रायोजक

रेम बिक पोखरा, २६ भदौँ । बडादशैँको अवसरमा यो पटक पनि बिग एफएमले रेडियो इभेन्ट ‘महा–आजिजा’ गर्ने भएको छ । हरेक चाड स्रोताहरुसँगै मनाउने बिग एफएमले गर्न लागेको यो पटकको ‘महा–आजिजा’ सातौँ सँस्करणको हो । घटस्थापनादेखि सप्तमीसम्म चल्ने यो रेडियो गेम शोमा सहभागी भएर स्रोताहरुले २० हजार रुपैयाँसम्म जित्न सक्ने एफएमले जनाएको छ । यो पटक रेडियो गेम शो ‘महा–आजिजा’लाई …

Read More »

 सच्चाईको नाममा ध्वनी प्रदुषण

पोखरा, भदौ २६ । माधब पनेरु । कास्कीको लामाचौरमा प्राथना बाट बिभिन्न रोग निको हुने हल्ला फैलाउदै बस्तीको बिचमा होहल्ला गरेपछि स्थानियले बिरोध गरेका छन ।                        सच्चाई नामको एक धार्मिक सस्थाले दिर्गरोग लागेका मानिसहरु जम्मा गराएर प्राथना गरी रोग निको पार्ने भन्दै चर्को स्वरमा कार्यक्रमको आयोजना गरेको भन्दै लामाचौरमा …

Read More »

नोभा दही ‘बिग तीज, बिग धमाका’ मा सुनको गहना बबिता बिकलाई, तीन दिनमा अन्य १२ जना विजयी

रञ्जन अधिकारी पोखरा, ८ भदौ / बिग एफएम १०१.२ ले तीजको अवसरमा सुरु गरेको ‘नोभा दही बिग तीज बिग धमाका’ रेडियो गेम शो को बम्पर प्राईज बबिता बिकले जितेकी छिन् । तीन दिनसम्म एसएमएस गर्ने मध्येबाट उनको मोबाईल नम्बर लक्की ड्रबाट छनौटमा परेको हो । उनले बम्पर प्राईज स्वरुप आधा तोलाको सुनको गहना जितेकी छिन् । निकट भविष्यमै एक समारोहबीच उनलाई …

Read More »

नोभा दही ‘बिग तीज, बिग धमाका’ तेस्रो दिन मञ्जु, निरु, प्रतिक्षा र सुजाता विजयी

रञ्जन अधिकारी पोखरा, ८ भदौ / बिग एफएम १०१.२ ले तीजको अवसरमा सुरु गरेको ‘बिग तीज बिग धमाका’ रेडियो गेम शो आज सकिएको छ । तेस्रोे दिन पनि चार जना विजयी भएका छन् । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर बिग एफएमले नोभा दहीसँगको सहकार्यमा रेडियो गेम शो संचालन गरेको हो । नोभा दही बिग तीज, बिग धमाका रेडियो …

Read More »

नोभा दही ‘बिग तीज, बिग धमाका’ दोस्रो दिन सुस्मिता, रिया, समिक्षा र यमप्रसाद विजयी

रञ्जन अधिकारी पोखरा, ७ भदौ / बिग एफएम १०१.२ ले तीजको अवसरमा सुरु गरेको ‘बिग तीज बिग धमाका’ रेडियो गेम शोमा दोस्रो दिन पनि चार जना विजयी भएका छन् । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर बिग एफएमले नोभा दहीसँगको सहकार्यमा रेडियो गेम शो संचालन गरेको हो । हिजोदेखि सञ्चालन भएको रेडियो गेम शो भोलिसम्म चल्नेछ । नोभा …

Read More »