Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » बिग समाचार (page 10)

बिग समाचार

सिटी रेवानको महोत्सवमा आज प्रशान्त तामाङ

पोखरा ७ मंसिर – पोखरामा जारी सिटी रेवान महोत्सव तथा फुड फेस्टीवल २०७३ मा आज मंगलवार पनि पप कन्सर्ट र लोकदोहोरि धमका हुने भएको छ । विहिबार देखि सुरु भएको महोत्सवमा लोकदोहोरि तर्फ चर्चित गायक विमलराज क्षेत्री, कृष्ण देवकोटा, लोचेन्द« पौडेल, माया गुरुङ, केशव देवकोटाले दर्शकलाई नचाउने छन भने गायिका चन्द्रा कार्की र तुलसा जिसिको पनि प्रस्तुती रहने आयोजकले बताएको छ …

Read More »

सिटी रेवानको महोत्सवमा आज निनान्द व्याण्ड

पोखरा – पोखरामा विहिबार देखि सुरु भएको सिटी रेवान महोत्सव तथा फुड फेस्टीवल २०७३ जारी छ । पोखरा नगर होटल रेष्टुरेण्ट तथा बार एशोसियसन (पोखरा सिटी रेवान) कास्कीको आयोजनामा भएको महोत्सवमा पाँचौ दिन आज सोमवार लोकदोहोरी तर्फ प्रजापति पराजुली, लाली वुढाथोकी,धनश्यामरिजाल, दुर्गा गुरुङ, कृष्ण गुरुङ, अमरधिताल लगायतका कलाकारहरुको साँगितिक प्रस्तुति रहने आयोजकले बताएको छ । त्यस्तै पप कन्सर्ट तर्फ चर्चित …

Read More »

सिटी रेवानको महोत्सवमा आज (आईतवार ) कुन-कुन कलाकार आउदै छन ?

५ मंसिर पोखरा- पोखरामा विहिबार देखि सुरु भएको सिटी रेवान महोत्सव तथा फुड फेस्टीवल २०७३ जारी छ । पोखरा नगर होटल रेष्टुरेण्ट तथा बार एशोसियसन ९पोखरा सिटी रेवान० कास्कीको आयोजनामा भएको महोत्सवमा चौथो दिन आज लोकदोहोरी तर्फ आधादर्जन कलाकारको साँगितिक प्रस्तुती रहने भएको छ । आईतवार प्रजापती पराजुली, जानकरु तारमी मगर, राजन कार्की, मञ्जु विक, गगन गुरुङ, टेक क्षेत्री र …

Read More »

बिग आइकनको मुख्य प्रायोजकमा ‘मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी’

रेम बिक पोखरा, ३ मंसिर । बिग आइकनको सातौँ संस्करणको मुख्य प्रायोजकको रुपमा मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी प्रालिले बिग एफएमसँग सहकार्य गरेको छ । शुक्रबार बिग एफएमका मार्केटिङ म्यानेजर कमल बराल र मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी प्रालिका असिस्टेन्ट म्यानेजर शोभा बाँस्तोलाबीच सहमती भएको हो । दुई संस्थाबीच इभेन्टका लागि सहकार्य भएको यो पहिलोपटक हो । सम्झौतापछि बिग एफएमसँग कुराकानी गर्दै …

Read More »

बिग आइकनको एड्भरटाइजिङ पार्टनरमा ‘परिचय एड्भरटाइजिङ’

बिग न्यूज पोखरा, २ मंसिर । गायन रियालिटि शो बिग आइकनको एड्भरटाइजिङ पार्टनरको रुपमा ‘परिचय एड्भरटाइजिङ’ले बिग एफएमसँग सहकार्य गरेको छ । दुई संस्थाबीच विहिबार सम्झौता भएको हो । बिग एफएमका अध्यक्ष महेश भण्डारी र परिचय एड्भरटाइजिङका संचालक सोभित बस्यालबीच सम्झौता भएको हो । परिचय एड्भरटाइजिङले बिग एफएमको यो इभेन्टसँग सहकार्य गरेको यो सहित पाँचौ पटक हो । सहमतीपछि बिग …

Read More »

बिग आइकनमा ‘यूआरएल’

रेम बिक पोखरा, १ मंसिर । सातौँ सँस्करणको बिग आइकनको स्पोन्सरको रुपमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल)ले बिग एफएमसँग सहकार्य गरेको छ । दुई सँस्थाबीच बुधबार सम्झौता भएको हो । बिग एफएमका मार्केटिङ म्यानेजर कमल बराल र यूआरएलका निर्देशक दिनेशबाबु खड्काबीच सम्झौता भएको हो । स्वास्थ्य क्षेत्रसँग सम्बन्धि संस्था यूआरएलले बिग आइकनसँग व्यवसायिक सहकार्य गरेको यो पहिलोपटक हो । ‘हामीले बिग …

Read More »

‘तिहारको खेल, मज्जाको खेल’ अन्तरगत १० जनाले जिते नगद

बिग न्यूज पोखरा, १६ कात्तिक ।  बिग एफएममा संचालित रेडियो गेम शा ‘तिहारको खेल, मज्जाको खेल’ अन्तरगत तीन दिनमा १० जनाले नगद जितेका छन् । काग तिहारदेखि गोबद्र्धन पूजासम्म चलेको रेडियो गेम शो अन्तरगत सबैभन्दा बढि नगद जित्नेमा अभिषेक केसी रहेका छन् । अन्तिम दिनको शो मा सहभागी भएर उनले १२ हजार रुपैयाँ जितेको एफएमले जनाएको छ । त्यस्तै दोस्रो …

Read More »

तिहारको खेल मज्जाको खेल शुरु, पहिलो दिन तीन जना विजयी

बिग न्यूज पोखरा, १४ कात्तिक । तिहारको अवसरमा बिग एफएममा जारी रेडियो गेम शो ‘तिहारको खेल, मज्जाको खेल’ अन्तरगत पहिलो दिन तीन जनाले नगद जितेका छन् । नगद जित्नेहरुमा सागर बराल, निशा गुरुङ र निरज भुजेल रहेको एफएमले जनाएको छ । एसएमएसमार्फत नाम दर्ता गराएका स्रोताहरुमध्ये लक्की ड्रबाट यी तीनजना छानिएका थिए । छानिएका तीन जनाले रेडियो गेम शोमा सहभागिता …

Read More »

शनिबारदेखि बिग एफएममा तिहारको खेल मज्जाको खेल

पोखरा, १२ कात्तिक । तिहारको अवसर पारेर यो वर्ष पनि बिग एफएमले रेडियो गेम शो ‘तिहारको खेल, मज्जाको खेल’ गर्ने भएको छ । हरेक तिहारमा एफएमले यो गेम शो संचालन गर्दै आएको छ । कात्तिक १३ शनिबार कुकुर तिहारदेखि १५ गते गोबद्र्धन पूजासम्म यो रेडियो गेम शो चल्नेछ । यो पटक रेडियो गेम शो ‘तिहारको खेल, मज्जाको खेल’लाई पश्चिमाञ्चल मल्टिटेक्निकल …

Read More »

पिपलडाली मसला बिग आइकनको को–स्पोन्सर

बिग न्यूज पोखरा, ११ कात्तिक । गायन रियालिटि शो बिग आइकनको सातौँ सँस्करण अन्तरगत ‘को–स्पोन्सर’को रुपमा देउराली टेस्ट एण्ड फ्लेभर इन्डस्ट्रिजको उत्पादन पिपलडाली मसलाले सहकार्य गरेको छ । बिग आइकनसँग ‘पिपलडाली मसला’ले व्यवसायिक सहकार्य गरेको यो सहित दोस्रो पटक हो । विहिबार बिग एफएमका मार्केटिङ म्यानेजर कमल बराल र देउराली टेस्ट एण्ड फ्लेभर इन्डस्ट्रिजका कन्ट्री म्यानेजर नेत्र खाँडबीच व्यवसायिक सहकार्यको विषयमा …

Read More »