Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » बिग समाचार (page 20)

बिग समाचार

विग आईकनको तेस्रो चरणको अडिसन शुरु, पहिलो दिन ३५ जनाले पाए कार्ड

रेम बिक  पोखरा, १४ पुस | विग आईकनको यो सिजन अन्तरगत तेस्रो चरणको अडिसन राउण्ड शुरु भएको छ । मंगलबार भएको तेस्रो चरणको अडिसन अन्तरगत पहिलो दिन ३५ जना गायन प्रतिभाहरुले अघिल्लो चरणको लागि कार्ड प्राप्त गरेका छन् । तेस्रो चरणको अडिसन बुधबार सम्म चल्नेछ । तेस्रो चरणको अडिसनमा कुल ७९ जना प्रतिस्पर्धीहरुले ईन्ट्रि पाएका थिए । ती मध्ये मंगलबार ४३ …

Read More »

छैठौं विग आईकनको तेस्रो चरणको अडिसन आज हुँदै

पोखरा, १४ पुस- छैठौं विग आईकनको तेश्रो अडिसन आज हुँदैछ । अडिसन बिहान ९ बजेपछि न्यूरोडस्थित स्काई टच रेष्टुरेण्ट एण्ड लाउन्ज बारमा हुने आयोजक संस्था विगएफएमले जनाएको छ । यसअघि दोश्रो चरणबाट छानिएका ७९ जना प्रतिस्पर्धीबीच आज तेश्रो चरणमा प्रतिस्पर्धा हुनेछ । शनिबार र आइतबार दुई दिनसम्म चलेको दोस्रो चरणको अडिसनमा पहिलो चरणबाट छानिएर आएका १ सय १२ जना सहभागि …

Read More »

छैठौँ बिग आईकनमा ७९ जना तेस्रो चरण प्रवेश

बिग न्युज पोखरा, १२ पुस । विग आईकनको यो सिजन अन्तरगत आईतबारसम्म दुईवटा चरणका अडिसन सकिएको छ । छैठौ विग आईकनको दुईवटा अडिसनपछि तेस्रो चरणका लागि जम्माजम्मी ७९ जना प्रतिभाहरुले ‘पहँेलो कार्ड’ प्राप्त गरे । दुई दिनसम्म चलेको दोस्रो चरणको अडिसनमा पहिलो चरणबाट छानिएर आएका १ सय १२ जना गायन प्रतिभाहरु सहभागी भएको एफएमले जनाएको छ । तेस्रो चरणको अडिसन मंगलबार विहान …

Read More »

विग आइकनको दोश्रो चरणबाट ७९ जना अघिल्लो चरणमा प्रवेश

पोखरा, १२ पुस- छैठौँ सँस्करणको विग आईकन अन्तरगत दोश्रो चरणको अडिसनबाट ७९ जना अघिल्लो चरणमा प्रवेश गरेका छन् । शनिबार ४४ जना र आइतबार ३५ जना प्रतियोगीहरुले पँहेलो कार्ड प्राप्त गर्दै तेश्रो चरणमा स्थान सुरक्षित गरेका आयोजक संस्था विग एफएमका अध्यक्ष महेश भण्डारीले जानकारी दिए । अब तेश्रो चरणको अडिसन आगामी मङ्गलबार न्यूरोडस्थित स्काई टच रेष्टुरेण्ट एण्ड लाउन्ज बारमा हुने …

Read More »

विग आइकनको दोस्रो चरणको पहिलो दिन ४४ जना तेश्रो चरणमा प्रवेश

विग न्यूज पोखरा, ११ पुस । छैठौँ सँस्करणको विग आईकन अन्तरगत शनिबारदेखि दोस्रो चरणको अडिसन राउण्ड शुरु भएको छ । अडिसनको पहिलो दिन शनिबार ४४ जना गायन प्रतिभाहरुले तेस्रो चरणको अडिसनका लागि छनौट भएका छन् । शनिबार भएको दोस्रो चरणको अडिसनको पहिलो दिन कुल ५८ जनाले अडिसन दिएका थिए । दोस्रो चरणको अडिसन दुई दिनसम्म चल्नेछ । आईतबार हुने दोस्रो चरणको अडिसनमा …

Read More »

बिग आइकनको दोस्रो चरणको अडिसन जारी

पोखरा ११ पौष – छैठौं जे सेभेन सामसुङ्ग बिग आइकनको दोस्रो चरणको अडिसन पोखरामा चलिरहेको छ । अडिसनबाट अहिलेसम्म २० जनाले ग्रीन कार्ड पाउँदै तेश्रो चरणका लागि प्रवेश गर्न सफल भएका छन् । अडिसन न्युरोडस्थित स्काई टच रेष्टुरेण्ट एण्ड लाउन्ज बारमा भइरहेको छ । यस अघि पुस ५ गतेदेखि सुरु भएको पहिलो चरणको अडिसनबाट १ सय १२ जना गायन प्रतिभाहरुले …

Read More »

विग आईकनमा १ सय १२ जना दोस्रो राउण्डका लागि छनौट

रेम बिक पोखरा, ७ पुस | छैठौँ विग आईकन अन्तरगत पहिलो चरणको अडिसन राउण्ड मंगलबार सकिएको छ । तीन दिनसम्म चलेको अडिसनबाट १ सय १२ जना गायन प्रतिभाहरु दोस्रो राउण्डको अडिसनका लागि छनौट भएका छन् । तीन दिनसम्म भएको पहिलो चरणको अडिसनमा ४२ जिल्लाका ९ सय ३ जना प्रतिस्र्धीहरुले सहभागिता जनाएका थिए । ‘बाक्लो सहभागिताका बीच पनि हामीले तीन दिनमा पहिलो …

Read More »

विग आइकनमा मङ्गलबार पहिलो चरणको अन्तिम अडिसन चल्दै

पोखरा, ७ पुस- सामसुङ ग्यालेक्सी जे सेभेन छैठौँ विग आईकनको पहिलो चरणको अडिसनको आज तेस्रो दिन पनि जारी रहेको छ । न्यूरोडस्थित स्काई टच रेष्टुरेण्टमा आईतबार देखि सुरु भएको अडिसनमा आईतवार र सोमवार सहभागिता जनाएका मध्ये ९७ जनाले दोस्रो चरणका लागि ग्रीन कार्ड प्राप्त गरेका छन् । प्रतियोगितामा ४२ जिल्लाका ९ सय ३ जना गायन प्रतिभाहरुले सहभागिताका लागि फाराम भरेका …

Read More »

छैठौँ विग आईकनको दोस्रो दिन, दुई दिनमा ९७ जनाले पाए ग्रीनकार्ड

रेम बिक  पोखरा, ६ पुस | गायन रियालिटि शो विग आईकनको छैठौँ सँस्करण अन्तरगत सोमबार भएको दोस्रो दिनको अडिसनमा ४५ जनाले अघिल्लो चरणका लागि ग्रीन कार्ड प्राप्त गरेका छन् । यो सँगै दुई दिन गरेर कुल ९७ जनाले अघिल्लो चरणको लागि ग्रीन कार्ड प्राप्त गरे । विग आईकनको यो सिजन अन्तरगत पहिलो चरणको अडिसन तीन दिनसम्म चल्ने एफएमले जनाएको छ । …

Read More »

छैठौँ विग आइकनको अडिसन आजपनि जारी

पोखरा, ६ पुस- सामसुङ ग्यालेक्सी जे सेभेन छैठौँ विग आईकनको पहिलो चरणको अडिसन आजपनि जारी छ । आईतबारदेखि सुरु भएको अडिसनमा अहिले पनि न्यूरोडस्थित स्काई टच रेष्टुरेण्टमा प्रतिस्पर्धीहरुले अडिसन दिईरहेका छन् । अडिसन बिहान ८ बजेदेखि नै सुरु भैसकेको छ । पहिलो दिन हिजो १ सय ३० जनाले अडिसनमा सहभागिता जनाएकोमा ५२ जना अघिल्लो चरणमा प्रवेश गरेका छन् । प्रतियोगितामा ४२ …

Read More »