Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » बिग समाचार (page 3)

बिग समाचार

बिग आइकन सुवासलाई ‘द ब्रिटिश कलेज’को सम्मान

रेम बिक पोखरा, २८ चैत । सातौँ बिग आइकन सुवास गुरुङलाई काठमाण्डौ थापाथलीको ‘द ब्रिटिश कलेज’ले विशेष सम्मान गरेको छ । ‘साँगीतिक क्षेत्रमा आएको नयाँ प्रतिभा’को रुपमा कलेजले उनलाई सम्मान दिएको हो । ‘द ब्रिटिश कलेज’का प्रमुख कार्यकारी अधिकृत राजन कँडेल तथा मार्केटिङ म्यानेजर सुमन श्रेष्ठले सुवासलाई सम्मान गरेका थिए । बिग आइकन सुवास गुरुङलाई सम्मान गर्दै उनले ‘यस्ता प्रतिभावान …

Read More »

सातौं विग आइकन बनेपछि सुवास गुरुङ्गले भनेः मलाई आफैंदेखि डर लाग्छ (भिडियो सहित)

पोखरा, २२ चैत- पश्चिमाञ्चलकै नं १ एफएम विग एफएमले आयोजना गरेको सातौ विग आईकनको उपाधि जितेपछि सुवास गुरुङ्ग निकै भावुक बने । कार्यक्रम घोषणास्थलमै हर्षका आँशु बगेपछि उनी कार्यक्रम सञ्चालक र प्रमुख अतिथिले सोधेको प्रश्नको उत्तर पनि दिन नसक्ने गरी अवाक बने । पटक पटकको प्रयासपछि यसपटक विग आइकन बन्न सफल भएका गुरुङ्गले आफू विग आइकन बनेपछिको एक कार्यक्रममा आफूलाई …

Read More »

सुवास गुरुङ बने सातौँ बिग आइकन

पुरस्कारस्वरुप पाए यामाहा स्कुटरसँगै बेलायतको सांगीतिक भ्रमण रेम बिक पोखरा, १८ चैत । सैनीकबस्ती लेखनाथका सुवास गुरुङ सातौँ बिग आइकन बनेका छन् । दुई प्रतिस्पर्धी चितवन पटिहानीका सागर आले र पोखरा संगमटोलकी प्रिया गुरुङलाई भोटिङको आधारमा उछिन्दै उनले सातौँ सँस्करणको बिग आइकनको ताज आफ्नो पोल्टामा पारे । पोखरा सभागृहमा खचाखच दर्शकमाझ प्रमुख अतिथि रहेका रवीन्द्र मिश्रले विजेताको नाम घोषणा गर्दै …

Read More »

सुवास गुरुङ बने सातौं बिग आईकन, सागर फस्र्ट रनरअप, प्रिया सेकण्ड रनरअप

रञ्जन अधिकारी पोखरा, १८ चैत । पोखरा लेखनाथका सुवास गुरुङ सातौँ सँस्करणको बिग आइकन बनेका छन् । चितवन पटिहानीका सागर आले र पोखरा संगमटोलकी प्रिया गुरुङलाई पछि पार्दै उनले उपाधि जितेका हुन् । दोस्रो सहभागितामा उपाधि चुमेका सुवासले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गरेका छन् । त्यस्तै फस्ट रनरअपले ७५ हजार …

Read More »

सातौं विग आइकनको ग्राण्ड फिनाले सुरु, रविन्द्र मिश्रले गरे उद्घाटन

पोखरा, १८ चैत सातौं सँस्करणको विग आइकनको ग्राण्ड फिनाले पोखरामा सुरु भएको छ । कार्यक्रमस्थल पोखरा सभागृहमा आयोजित समारोहको बिबिसि नेपाली सेवाका पूर्व प्रमुख रविन्द्र मिश्रले उद्घाटन गरे । मिश्र साझा पार्टीका परिकल्पनाकार समेत हुन् । कार्यक्रमस्थलमा अझैपनि विभिन्न अतिथिहरु प्रवेश गर्ने क्रम जारी नै रहेको छ । कार्यक्रम बिहान ११ बजे सुरु हुने भनिएपनि अतिथिहरु अझै आइनपुगेकाले केही ढिला सुरु भएको …

Read More »

सातौं सँस्करणको विग आइकनको ग्राण्ड फिनाले केहीबेरमा सुरु हुँदै

पोखरा, १८ चैत- सातौं विग आइकनको ग्राण्ड फिनाले केहीबेरमा सुरु हुँदैछ । कार्यक्रमस्थल पोखरा सभागृहमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भैसकेको छ भने अतिथिहरु कार्यक्रमस्थलमा प्रवेश गर्ने क्रम सुरु भएको छ । कार्यक्रम बिहान ११ बजे सुरु हुने भनिएपनि अतिथिहरु अझै आइनपुगेकाले केही ढिला भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा यो पटक चर्चित व्यक्तित्व रवीन्द्र मिश्र आउँदैछन् । साझा पार्टीका परिकल्पनाकार …

Read More »

‘सातौँ बिग आइकन’को ग्राण्ड फिनाले शुक्रबार, रवीन्द्र मिश्र प्रमुख अतिथि

रेम बिक पोखरा, १७ चैत । शुक्रबार पोखरामा सातौँ सँस्करणको बिग आइकनको ‘ग्राण्ड फिनाले’ कार्यक्रम हुँदैछ । ५४ जिल्लाका १ हजार १ सय ५२ जना प्रतिस्पर्धीमध्येबाट छानिएर आएका ३ जना गायन प्रतिभाहरुले फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । चितवनका सागर आले, लेखनाथका सुवास गुरुङ र पोखरा संगमटोलकी प्रिया गुरुङ यो पटक ग्राण्ड फिनालेमा भिड्दैछन् । विहान ११ बजेदेखि शुरु हुने बिग आइकनको …

Read More »

बिग आइकनको ग्राण्ड फिनालेमा उठेको सम्पूर्ण रकम ‘बालश्रम न्यूनिकरण कार्यक्रम’लाई

रेम बिक पोखरा, १६ चैत । सातौँ सँस्करणको बिग आइकनको ग्राण्ड फिनाले अन्तरगत उठेको सम्पूर्ण रकम पोखरा उद्योग वाणिज्य संघ मातहत रहेर संचालनमा आएको बालश्रम न्यूनिकरण कार्यक्रमलाई जाने भएको छ । बिग आइकनको आयोजक संस्था बिग एफएमले सामाजिक उत्तरदायित्व अन्तरगत सो रकम बालश्रम न्यूनिकरण कार्यक्रमलाई हस्तान्तरण गर्ने जनाएको हो । करिब दुई महिनायता संचालनमा आएका बिग आइकनको सातौँ सँस्करणको ग्राण्ड …

Read More »

चैत १८ गते सातौँ सँस्करणको बिग आइकनको ग्राण्ड फिनाले, ३ जना फाइनलिस्ट छनौट

रेम बिक पोखरा, ३ फागुन । सातौँ सँस्करणको बिग आइकन फाइनल राउण्डमा प्रवेश गरेको छ । उत्कृष्ट ४ प्रतिस्पर्धीमध्येबाट विहिबार लेखनाथकी सौजन्या तामाङ बाहिरिएपछि प्रतियोगिताले ‘ग्राण्ड फिनाले’ राउण्डमा प्रवेश पाएको हो । यो पटक बिग आइकनको ग्राण्ड फिनालेमा चितवट पटिहानीका सागर आले, लेखनाथका सुवास गुरुङ र पोखरा संगमटोलकी प्रिया गुरुङ भिड्दैछन् । सातौँ सँस्करणको बिग आइकनको ‘ग्राण्ड फिनाले’को विशेष कार्यक्रम …

Read More »

नेपालले केन्यालार्इ यसरी जित्याे, मल्ल र ऐरीको उत्कृष्ट प्रदर्शन

फागुन ३० / आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपमा नेपालले केन्यालाई दोस्रो खेलमा सात विकेटले हराउँदै सानदार जित दर्ता गरेको छ। शनिबार प्रतिकुल माैसमबीच भएकाे पहिलाे खेलमा ५ विकेटले हार व्यहाेरेकाे नेपाली टाेली साेमबार भने त्यसको बदला लिन सफल भयो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केन्याविरुद्ध सोमबार भएको दोस्रो खेलमा १ सय ५६ रनको विजय लक्ष्य पछ्याएको नेपालले ३०.२ ओभर -१ …

Read More »