Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » बिग समाचार (page 30)

बिग समाचार

बिग एफएममा बुधबारदेखि वेकन प्रिमियर बेस्ट भ्यालेन्टाईन कपल’को तेस्रो सिजन शुरु

पोखरा, २० माघ । माया गर्ने जोडीहरुलाई लक्षित गर्दै हरेक वर्षको भ्यालेन्टाईनमा विग एफएमले गर्दै आएको ‘ वेकन प्रिमियर बेस्ट भ्यालेन्टाईन कपल स्पेशल गेम शो’को तेस्रो सिजन बुधबारबाट शुरु भएको छ । एफएमले रेडियो गेम शोको बारेमा जानकारी दिएको हो । एफएमका अनुसार गेम शो फेब्रुअरी ४ देखी १४ गतेसम्म चल्नेछ । ‘दश दिनसम्म हामीले उत्कृष्ट दश जोडी छनौट गर्नेछौँ ।’ …

Read More »

बुधबारदेखि विग एफएममा ‘बेस्ट भ्यालेन्टाईन कपल’को तेस्रो सिजन शुरु

रेम बिक / पोखरा, १९ माघ | माया गर्ने जोडीहरुलाई लक्षित गर्दै हरेक वर्षको भ्यालेन्टाईनमा विग एफएमले गर्दै आएको ‘बेस्ट भ्यालेन्टाईन कपल स्पेशल गेम शो’को तेस्रो सिजन बुधबारबाट शुरु हुने भएको छ । एफएमले रेडियो गेम शोको बारेमा जानकारी दिएको हो । एफएमका अनुसार गेम शो १० दिनसम्म चल्नेछ । ‘दश दिनसम्म हामीले उत्कृष्ट दश जोडी छनौट गर्नेछौँ ।’ एफएमका कार्यक्रम संयोजक …

Read More »

पत्रकार बस्ताकोटीको उपचारका लागि बिग एफएमबाट १० हजार

बिग न्युज पोखरा, १४ माघ। ह्दयघात भएर काठमाडौंको शहीद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रमा उपचाररत पत्रकार शिवराज बस्ताकोटीको उपचारका लागि बिग एफएमले १० हजार रुपैंया सहयोग प्रदान गरेको छ । यस्तै, बिग एफएमका न्युज कोओर्डिनेटर माधव पनेरुले दुई हजार, न्युज प्रिजेण्टर गोकुल बानियाँले एक हजार, न्युज प्रिजेण्टर रञ्जन अधिकारीले पाँच सय सहयोग प्रदान गरेका छन् भने अन्य मेम्बरहरुबाट पनि सहयोग संकलन जारी रहेको …

Read More »

विग एफएमको ‘कार्बन मोबाईल एसएमएस एन्ड विन’ खेलेर ६ जनाले जिते कार्बन मोबाईल

रेम बिक /पोखरा, २० पुस | अंग्रेजी नयाँवर्षको अवसर पारेर विग एफएमले खेलाएको रेडियो गेम शो ‘कार्बन मोबाईल एसएमएस एण्ड वीन’मा ६ जना भाग्यशाली स्रोताहरु विजेता बनेका छन् । अँग्रेजी नयाँ वर्षको शुरुवात दिनदेखि तीन दिनसम्म चलेको रेडियो गेम शोमा हरेक दिन दुई जना भाग्यशाली स्रोताहरुले मोबाईल प्राप्त गरेका थिए । मोबाईल जित्नेहरुमा प्रकाश बस्ताकोटी, नविन गायक, सुस्मिता तिवारी, सुधांशु लामिछाने, …

Read More »

विग एफएममा ‘कार्बन मोबाईल एसएमएस एन्ड विन’

रेम बिक पोखरा, १७ पुस । पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमले अँग्रेजी नयाँवर्षको अवसर पारेर तीन दिनसम्म ६ जना स्रोताहरुलाई कार्बन मोबाईल बाँड्ने भएको छ । रेडियो गेम शो ‘कार्बन मोबाईल एसएमएस एन्ड विन’मा सहभागिता जनाउने स्रोताहरुमध्येबाट हरेक दिन लक्की ड्र मार्फत २ जनालाई मोबाईल दिईने एफएमले जनाएको छ । रेडियो गेम शो जनवरी १ देखि ३ तारिखसम्म चल्नेछ …

Read More »

विग एफएमको सर्वेक्षण फाराम भरेर १८ जनाले पाए कार्बन मोबाईल

रेम बिक /पोखरा, ३ पुस | औद्योगिक व्यापार मेलामा पुगेर विग एफएमको स्टलमा फर्म भर्ने स्रोताहरुमध्ये लक्की ड्र मार्फत कार्बन मोबाईल जितेका १८ जनाले कार्बन मोबाईल प्राप्त गरेका छन् । एफएमले विहिबार आयोजना गरेको औपचारिक कार्यक्रममा एलाईड ट्रेड लिंक ईन्टरनेशनल प्रालिका रिजनल सेल्स म्यानेजर गोविन्द बस्याल र विग एफएमका अध्यक्ष महेश भण्डारीले विजेताहरुलाई मोबाईल वितरण गरेका थिए । मोबाइल प्राप्त गर्नेहरुमा …

Read More »

४२ हजारले भरे विग एफएमको स्रोता सर्वेक्षण फाराम

लक्की ड्रमार्फत १६ जनाले जिते कार्बन मोबाईल रेम बिक पोखरा, १३ मंसिर । औद्योगिक व्यापार मेलाभित्र रहेको विग एफएमको स्टलमा फर्म भर्ने स्रोताहरुमध्ये १६ जनाले कार्बन मोबाईल जितेका छन् । लक्की ड्रमार्फत उनीहरुले मोबाईल जितेका हुन् । आठ दिनसम्म स्रोताहरुले विग एफएमको स्टलमा पुगेर सर्वेक्षण फाराम भरेका थिए । विग एफएमले दिएको जानकारी अनुसार शनिबारसम्म ४२ हजार जनाले विग एफएमको …

Read More »

मेलामा रहेको बिग एफएमको स्टलमा फाराम भर्नेको भिड

रञ्जन अधिकारी पोखरा, ६ मंसीर / पोखरा प्रदर्शनी केन्द्रमा विहिबारदेखि जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा राखिएको बिग एफएमको स्टलमा भिड लागेको देख्न सकिन्छ । कारण, बिग एफएम सुन्ने श्रोताहरुले फाराम भर्नकै लागि । एफएमले हरेक वर्ष मेलामा स्टल राखेर श्रोता फाराम भर्दै आएको छ । श्रोताहरुकै सुझाव, सल्लाहका आधारमा अघि बढ्न फाराम भर्ने गरेको एफएमका अध्यक्ष महेश भण्डारीले बताए । …

Read More »

औद्योगिक मेलामा रहेको बिग एफएमको स्टलमा फाराम भर्दा दैनिक २ वटा कार्बन मोबाईल पाईने

रेम बिक/पोखरा, ४ मंसिर | औद्योगिक व्यापार मेलाभित्र रहेको विग एफएमको स्टलमा फर्म भर्दा स्रोताहरुले कार्बन मोबाईल प्राप्त गर्ने भएका छन् । हरेक दिन एफएमको स्टलमा पुगेर फर्म भर्ने स्रोताहरु मध्येबाट लक्की ड्र गरेर २ जनालाई कार्बन मोबाईल दिईने एफएमले जनाएको छ । नेपालस्थित कार्बन मोबाईलको आधिकारिक वितरण कम्पनी एलाईड ट्रेड लिंक ईन्टरनेशनल प्रालिसंगको सहकार्यमा एफएमले यो अफर ल्याएको हो । …

Read More »

बिग एफएमद्वारा ईक्यान केन्द्रित कार्यक्रमका ५० विजेतालाई पुरस्कार वितरण, किशोरकिशोरीदेखि ६५ वर्षे सम्मको सहभागिता

रञ्जन अधिकारी  पोखरा, ३ मंसीर/ बिग एफएमले सञ्चालन गरेको ईक्यान विशेष मेला कार्यक्रमका विजेतालाई एक समारोहका बीच पुरस्कार वितरण गरिएको छ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीको आयोजना तथा बिग एफएमको प्रस्तुतिमा गत कार्तिक २८ देखि ३० गतेसम्म पोखरामा संचालित ‘वृहत शैक्षिक मेला’ केन्द्रित सो कार्यक्रममा सहभागी मध्ये विजयी बनेका ५० जनालाई पुरस्कृत गरिएको हो । कार्तिक १८ देखि …

Read More »