Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » बिग समाचार (page 35)

बिग समाचार

सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनमा ‘उत्कृष्ट आठ छनौट, सम्राट गायक बाहिरिए

पोखरा, १५ साउन । पाँचौ सस्करण्को सामसुङ्ग ग्यालेक्सी ग्राण्ड नियो बिग आइकनमा उत्कृष्ट ८ छनौट भएका छन । यस अघि उत्कृष्ट नौ मा परेका सम्राट गाएक बाहिरिएपछि उत्कृष्ट ८ छनौट भएका हुन । उत्कृष्ट आठमा परेका जेनिता राई, अनिल बिक, ल्हामो डोल्कर, राम लिम्बु, सन्दिप ढुंगाना, सरिता अधिकारी, दीपेश भट्टचन र कुन्साङ गुरुङ उत्कृष्ट बन्ने दाउमा छन् । उनीहरुले उत्कृष्ट सातमा छानीनको …

Read More »

सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनमा ‘मह’ जोडी

रेम बिक, पोखरा १४ साउन । साँगीतिक रियालिटि शो विग आईकनमा हरेक पटक फिल्मी सेलिब्रिटीलाई प्रमुख अतिथि बनाउँदै आएको पोखराको विग एफएमले यो पटक मह जोडीलाई पोखरा ल्याउने भएको छ । भदौ सात गते पोखरा सभागृहमा हुने पाँचौ सँस्करणको विग आईकनमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी प्रमुख अतिथि हुनेछन् । विग एफएमले यसको पुष्टी गरेको हो । ‘लाखौँ नेपालीको …

Read More »

सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनमा उत्कृष्ट नौ छनौट, राजिव बाहिरिए

रञ्जन अधिकारी. पोखरा, १३ साउन / पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएमले आयोजना गरेको पाँचौ संस्करणको सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनमा तनहूँका राजिव परियार टपटेनबाट बाहिरिएका छन् । आईतबारको प्रस्तुतिका आधारमा मंगलबार घोषणा गरिएको टप नाईनको नतिजा अनुसार राजिव आउट भएका हुन् । श्रोताको एसएमएस भोटबाट ४० प्रतिशत र निर्णायकहरुको ६० प्रतिशत निर्णयको आधारमा परियार प्रतियोगिताबाट बाहिरिएको एफएमले जनाएको छ । …

Read More »

सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनमा टप नाईन मंगलबार छानिने, भोटिङ गर्ने क्रम जारी

बिग न्युज पोखरा, १२ साउन । पश्चिमाञ्चलकै नम्बर वान एफएम, बिग एफएमले आयोजना गरेको पाँचौ संस्करणको सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनका टपटेन प्रतिष्पर्धीबाट मंगलबार एक जना बाहिरिने भएका छन् । आईतबार टप टेन प्रतिष्पर्धीले आफ्नो प्रस्तुति राखेका थिए । श्रोताको एसएमएस भोटबाट ४० प्रतिशत र निर्णायकहरुको ६० प्रतिशत निर्णय अनुसार आईतबारको प्रस्तुतिका आधारमा एक जना बाहिरिएर टप नाईन बाँकी रहनेछन् । …

Read More »

सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनः टप नाईनमा स्थान बनाउन आईतबार प्रस्तुति, भोटिङ सुरु

बिग न्युज पोखरा, ११ साउन । पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएमले आयोजना गरेको पाँचौ संस्करणको सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनका टपटेन प्रतिष्पर्धीले टप नाईनमा स्थान बनाउन आज आफ्नो प्रस्तुति दिए । उनीहरुको प्रस्तुतिका आधारमा टप नाईन छनौट हुनेछ । अब श्रोताको एसएमएस भोटबाट ४० प्रतिशत र निर्णायकहरुको ६० प्रतिशत निर्णय अधिकार रहने एफएममा कार्यक्रम संयोजक सञ्जोक बस्यालले जानकारी दिए …

Read More »

सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनः टप नाईनको छनौट प्रस्तुति आईतबार

बिग न्युज पोखरा, १० साउन । पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएमले आयोजना गरेको पाँचौ संस्करणको सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनका टपटेन प्रतिष्पर्धीबाट टप नाईनको छनौट आईतबार हुँदैछ । न्यूरोड स्थित स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बार हलमा टप टेन प्रतिष्पर्धीको प्रस्तुति र श्रोताको मतका आधारमा टप नाईन छानिनेछन् । एकजना बाहिरिनेछन् । विभिन्न ५० जिल्लाका ८ सय ९० …

Read More »

सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनका प्रतिष्पर्धी अभ्यासमा ब्यस्त

बिग न्युज पोखरा, ९ साउन । पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएमले आयोजना गरेको पाँचौ संस्करणको सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनका टपटेन प्रतिष्पर्धीहरु अभ्यासमा ब्यस्त छन् । विभिन्न ५० जिल्लाका ८ सय ९० जनामध्ये टप टेन छनौट भईसकेका छन् । अबको प्रतिष्पर्धा झनै कठिन र एसएमएस भोटिङका लागि श्रोता दर्शकको पनि मन जित्नुपर्ने भएकाले प्रतिष्पर्धीहरु अभ्यासमा ब्यस्त छन् । जेनिता …

Read More »

सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनमा टप टेन छनौट

बिग न्युज पोखरा, ७ साउन । सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनको पाँचौ संस्करणमा बुधबार उत्कृष्ट १० छनौट भएका छन् । उत्कृष्ट १२ बाट टप टेन छनौट गरिएको हो । न्यूरोडस्थित स्काई टच रेष्टुरेण्ट एण्ड लाउन्ज वारमा बुधवार सम्पन्न अडिसनमा प्रकाश गौतम र रत्ना गुरुङ बाहिरिएपछि अब जेनिता राई, अनिल बिक, ल्हामो डोल्कर, राम लिम्बु, सन्दिप ढुंगाना, सरिता अधिकारी, राजिव …

Read More »

पाचौ बिग आईकनमा टप टेन प्रतिष्पर्धा आज

पोखरा, ७ साउन । सामसुङ ग्यालेक्सी ग्राण्ड निओ विग आईकनको पाँचौ सँस्करणमा आज टप टेनको लागि प्रतिष्पर्धा हुने भएको छ । अडिसन पोखरा न्यरोडस्थित स्काई टच रेष्टुरेण्ट एण्ड लाउन्ज वारमा दिउँसो तीन वजेदेखि शुरु हुनेछ । यसअघि सोमवार सम्पन्न अडिसनमा टप टुवेल प्रतिष्पर्धी छनौट भएका थिए । सोमवार भएको अडिसनमा टप फिफ्टिन प्रतिष्पर्धीमध्येबाट अर्जुन गुरुङ्ग, आरती सापकोटा र अर्जुन थापा …

Read More »

सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनमा उत्कृष्ट १२ छनौट

बिग न्यूज पोखरा ६ साउन । सामसुङ ग्यालेक्सी ग्राण्ड निओ विग आईकनको पाँचौ सँस्करणमा सोमवार सम्पन्न अडिसनमा टप टुवेल प्रतिष्पर्धी छनौट भएका छन् । सोमवार भएको अडिसनमा टप फिफ्टिन प्रतिष्पर्धीमध्येबाट अर्जुन गुरुङ्ग, आरती सापकोटा र अर्जुन थापा बाहिरिएपछि टप टुवेट प्रतिष्पर्धी छनौट भएका हुन् । अवको अडिसनमा प्रतियोगिहरुले टप टेनको लागि प्रतिष्पर्धा गर्नेछन् । ‘प्रतियोगिता निकै कडा बन्दै गएको छ …

Read More »