Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » बिग समाचार (page 37)

बिग समाचार

सामसुङ ग्यालेक्सी ग्राण्ड नियो विग आईकन २०१४, पहिलो चरणको समाप्तिसँगै १४६ दोस्रो चरणमा

बिग न्यूज पोखरा, २० असार । सामसुङ ग्यालेक्सी ग्राण्ड नियो विग आईकन २०१४ अन्तरगत पहिलो चरणको अडिसन सम्पन्न भएको छ । शुक्रवार सम्पन्न अडिसनबाट १ सय ४६ जना दोस्रो चरणको लागि छनौट भएका छन् । पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएमले आयोजना गरेको खुल्ला एकल गायन प्रतियोगिता बिग आईकनको पाचौ संस्करणमा आबेदन फारम भरेका ८ सय ९० मध्य पहिलो चरणको अडिसनमा ८ …

Read More »

सामसुङ ग्यालेक्सी ग्राण्ड नियो विग आईकन २०१४ तेस्रो दिनसम्म १ सय ३७ जना छनौट

बिग न्यूज पोखरा, १९ असार । सामसुङ ग्यालेक्सी ग्राण्ड नियो विग आईकन अन्तरगत पहिलो चरणको तेस्रो दिन सम्म एक सय ३७ जना दोस्रो चरणमा प्रबेश गरेका छन् । पहिलो चरणको तेस्रो दिनको अडिसनमा बिहिवार दुई सय ५३ जनाले गायन प्रस्तुत गरेकोमा ४५ जनाले दोस्रो चरण प्रबेशको लागि ग्रिन कार्ड प्राप्त गर्न सफल भए । तीन दिनमा कुल ७ सय ६५ जनाले गायन प्रस्तुत …

Read More »

सामसुङ ग्यालेक्सी ग्राण्ड नियो विग आईकन २०१४ दोस्रो दिनसम्म ९१ जना छनौट

रेम बिक पोखरा, १८ असार । सामसुङ ग्यालेक्सी ग्राण्ड नियो विग आईकन अन्तरगत पहिलो चरणको दोस्रो दिनको अडिसनमार्फत ४० जना प्रतिस्पर्धीहरुले अघिल्लो चरणका लागि हरियो कार्ड प्राप्त गरेका छन् । पहिलो चरणको अडिसनको दोस्रो दिन २ सय ८० जनाले सहभागिता जनाएका थिए । दुई दिनसम्म गरेर कुल ९१ जना प्रतिस्पर्धीहरु दोस्रो चरण प्रवेश गरे । दुईदिनसम्म ५ सय १२ जना प्रतिस्पर्धीहरुले …

Read More »

सामसुङ ग्यालेक्सी ग्राण्ड नियो बिग आईकन शुरु, पहिलो दिन ५१ जना छानिए

रेम बिक पोखरा, १७ असार । सामसुङ ग्यालेक्सी ग्राण्ड नियो बिग आईकन २०१४ मंगलबारदेखि शुरु भएको छ । मंगलबारदेखि शुरु भएको पहिलो चरणको अडिसन अन्तरगत पहिलो दिन २ सय ३२ जना गायन प्रतिभाहरुले अडिसनमा सहभागिता जनाए । पहिलो दिनको अडिसनमार्फत ५१ जना गायन प्रतिभाहरुले मात्रै दोस्रो चरणका लागि हरियो कार्ड प्राप्त गरेका छन् । पहिलो चरणको अडिसन मंगलबार सहित चार दिनसम्म चल्ने एफएमले जनाएको …

Read More »

बिग आइकन २०१४ को अनलाइन पार्टनर: कस्तो रमाइलो डट कम

सामसङ ग्यालेक्सी ग्राण्ड निओ बिग आइकन २०१४ को अनलाइन पार्टनरको रुपमा कस्तो रमाइलो डट कम आबद्ध भएको छ । कस्तो रमाईलो डट कम र भिजुयल जोन प्रा. लि. का प्रबन्ध निर्देशक सञ्जु सुनार र बिग एफ एम १०१.२ मेगाजर्हका अध्यक्ष महेश भण्डारीबीच हालै सम्झौता पत्रमा हस्ताक्षर भई सहमती भयो । सामसङ ग्यालेक्सी ग्राण्ड निओ बिग आइकन २०१४ का सम्पूर्ण अडिसनका …

Read More »

विग आईकन असार १७ गतेबाट

रेम बिक पोखरा, १२ असार । पश्चिमाञ्चकै नम्बर एक एफएम विग एफएमले वर्षेनी गर्दै आएको ग्राण्ड ईभेन्ट ‘विग आईकन’को पछिल्लो सँस्करण असारको १७ गतेबाट शुरु हुने भएको छ । एफएमले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर पाँचौ विग आईकनको बारेमा जानकारी दिएको हो । एफएमले दिएको जानकारी अनुसार यो पटक विग आईकनका लागि ५० जिल्लाका ८ सय १० जना गायन प्रतिभाहरुले फाराम …

Read More »

विग एफएमको न्यूज शाखा प्रमुखमा पनेरु

विग न्यूज पोखरा, ११ असार । विग एफएमको न्यूज शाखा प्रमुखमा माधव पनेरु नियुक्त भएका छन् । दुई वर्ष यता विग एफएममा कार्यरत पनेरुलाई अघिल्ला न्यूज प्रमुखको वर्हिगमन संगै व्यवस्थापन पक्षले उनलाई नयाँ न्यूज प्रमुखको रुपमा नियुक्त गरेको हो । पनेरु विगत एघार वर्ष यता विभिन्न मिडियामा आबद्ध भै कार्यरत थिए । नयाँ न्यूज प्रमुखको जिम्मेवारी लिएसंगै रेडियोको न्यूजलाई थप व्यवस्थित बनाउने …

Read More »

बिग आइकन २०१४: को–स्पोन्सर युरो एशिया इडुकेसन कन्सल्टेन्सी प्रा. लि.

सामसङ ग्यालेक्सी ग्राण्ड निओ बिग आइकन २०१४ को को–स्पोन्सरको रुपमा युरो एशिया इडुकेसन कन्सल्टेन्सी प्रा. लि. आबद्ध भएको छ । काठमाडौँस्थित पुतलीसडकमा प्रधान कार्यालय रहेको सो कन्सल्टेन्सीको शाखा पोखरास्थित सिद्धार्थ चोकमा रहेको छ । जापानमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई बिगत ८ वर्षदेखि परामर्श र सेवा दिँदै आइरहेको सो कन्सल्टेन्सीले यही वर्षबाट पोखरामा आफ्नो सेवा सुरु गरेको हो । युरो एशिया …

Read More »

५ औँ बिग आइकन २०१४ होटल पार्टनर: होटल बाराही लेकसाइड

५ औँ बिग आइकन २०१४ को होटेल पार्टनरको रुपमा यो वर्ष पनि होटल बाराही लेकसाइड आबद्ध भएको छ । बिग आइकनमा सो होटलले चौथो पटक यसरी सहभागिता जनाएको हो । होटेल बाराहीका अपरेसन म्यानेजर बुद्धिमान शर्मा र बिग एफ एम १०१.२ मेगाहर्जका अध्यक्ष महेश भण्डारी बीच सोही होटेलमा शनिबार सम्झौता पत्रमा हस्ताक्षर भई सहमती भयो । बिग आइकनको बढ्दो लोकप्रियता …

Read More »

विग एफएमको नयाँवर्षे ईभेन्टबाट सातजनालाई कलर्स मोबाईल

रेम बिक, पोखरा, १८ जेठ ।  विग एफएमको वार्षिक रेडियो ईभेन्ट ‘गुडलक ०७१’का विजेताहरु पुरस्कृत भएका छन् । कलर्स मोबाईलसंगको सहकार्यमा यो पटक नयाँवर्षको अवसर पारेर विग एफएमले चलाएको रेडियो गेम शोमा सात जनाले मोबाईल जितेका हुन् । विग एफएममा भएको एक विशेष कार्यक्रमका बिच विजेताहरुले कलर्स मोबाईल प्राप्त गरे । टेली टक प्रालिका लागि कलर्स मोबाईलको एरिया सेल्स म्यानेजर …

Read More »