Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » बिग समाचार (page 4)

बिग समाचार

‘सातौँ बिग आइकन’को ग्राण्ड फिनाले शुक्रबार, रवीन्द्र मिश्र प्रमुख अतिथि

रेम बिक पोखरा, १७ चैत । शुक्रबार पोखरामा सातौँ सँस्करणको बिग आइकनको ‘ग्राण्ड फिनाले’ कार्यक्रम हुँदैछ । ५४ जिल्लाका १ हजार १ सय ५२ जना प्रतिस्पर्धीमध्येबाट छानिएर आएका ३ जना गायन प्रतिभाहरुले फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । चितवनका सागर आले, लेखनाथका सुवास गुरुङ र पोखरा संगमटोलकी प्रिया गुरुङ यो पटक ग्राण्ड फिनालेमा भिड्दैछन् । विहान ११ बजेदेखि शुरु हुने बिग आइकनको …

Read More »

बिग आइकनको ग्राण्ड फिनालेमा उठेको सम्पूर्ण रकम ‘बालश्रम न्यूनिकरण कार्यक्रम’लाई

रेम बिक पोखरा, १६ चैत । सातौँ सँस्करणको बिग आइकनको ग्राण्ड फिनाले अन्तरगत उठेको सम्पूर्ण रकम पोखरा उद्योग वाणिज्य संघ मातहत रहेर संचालनमा आएको बालश्रम न्यूनिकरण कार्यक्रमलाई जाने भएको छ । बिग आइकनको आयोजक संस्था बिग एफएमले सामाजिक उत्तरदायित्व अन्तरगत सो रकम बालश्रम न्यूनिकरण कार्यक्रमलाई हस्तान्तरण गर्ने जनाएको हो । करिब दुई महिनायता संचालनमा आएका बिग आइकनको सातौँ सँस्करणको ग्राण्ड …

Read More »

चैत १८ गते सातौँ सँस्करणको बिग आइकनको ग्राण्ड फिनाले, ३ जना फाइनलिस्ट छनौट

रेम बिक पोखरा, ३ फागुन । सातौँ सँस्करणको बिग आइकन फाइनल राउण्डमा प्रवेश गरेको छ । उत्कृष्ट ४ प्रतिस्पर्धीमध्येबाट विहिबार लेखनाथकी सौजन्या तामाङ बाहिरिएपछि प्रतियोगिताले ‘ग्राण्ड फिनाले’ राउण्डमा प्रवेश पाएको हो । यो पटक बिग आइकनको ग्राण्ड फिनालेमा चितवट पटिहानीका सागर आले, लेखनाथका सुवास गुरुङ र पोखरा संगमटोलकी प्रिया गुरुङ भिड्दैछन् । सातौँ सँस्करणको बिग आइकनको ‘ग्राण्ड फिनाले’को विशेष कार्यक्रम …

Read More »

नेपालले केन्यालार्इ यसरी जित्याे, मल्ल र ऐरीको उत्कृष्ट प्रदर्शन

फागुन ३० / आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपमा नेपालले केन्यालाई दोस्रो खेलमा सात विकेटले हराउँदै सानदार जित दर्ता गरेको छ। शनिबार प्रतिकुल माैसमबीच भएकाे पहिलाे खेलमा ५ विकेटले हार व्यहाेरेकाे नेपाली टाेली साेमबार भने त्यसको बदला लिन सफल भयो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केन्याविरुद्ध सोमबार भएको दोस्रो खेलमा १ सय ५६ रनको विजय लक्ष्य पछ्याएको नेपालले ३०.२ ओभर -१ …

Read More »

बिग आइकनको उत्कृष्ट ५ बाट निलिमा बाहिरिईन्, अब ‘ग्राण्ड फिनाले छनौट राउण्ड’

रेम बिक पोखरा, ३० फागुन । सातौँ सँस्करणको बिग आइकन ‘ग्राण्ड फिनाले’को करिब नजिक आईपुगेको छ । उत्कृष्ट पाँच प्रतिस्पर्धीमध्ये सोमबार निलिमा ए साङ्मा बाहिरिएपछि प्रतियोगितामा चार जना प्रतिस्पर्धी बचेका हुन् । सोमबार चारजना प्रतिस्पर्धीबीच ‘ग्राण्ड फिनाले’ राउण्डका लागि प्रतिस्पर्धा भएको छ । आगामी सोमबार सातौँ बिग आइकनमा उत्कउष्ट ३ प्रतिस्पर्धी छनौट हुनेछन् । र, यसरी छानिएका ३ जना प्रतिस्पर्धीले …

Read More »

बिग आइकनमा उत्कृष्ट पाँच, प्रतियोगिताबाट विहिबार यामबहादुर बाहिरिए

रेम बिक पोखरा, २६ फागुन । स्याङ्जा चापाकोटका यामबहादुर नेपाली जारी बिग आइकनको ‘उत्कृष्ट ६’ राउण्डबाट बाहिरिएका छन् । यामबहादुर बाहिरिएसँगै विहिबार बिग आइकनमा उत्कृष्ट पाँच जनाबीच प्रतिस्पर्धा भएको छ । निर्णायक र स्रोताको मतको आधारमा यामबहादुर प्रतियोगिताबाट बाहिरिएको आयोजक बिग एफएमले जनाएको छ । बाहिरिने क्रममा यामबहादुर केहि भावुक बने । ‘म खुशी छु । र, यतिबेला मैले मेरो …

Read More »

बिग आइकनबाट बाहिरिए पर्वतका लक्ष्मण, उपाधीका लागि ६ जनाबीच भिडन्त

रेम बिक पोखरा, २३ फागुन । जारी बिग आइकनको उत्कृष्ट ६ प्रतिस्पर्धीबीच सोमबार प्रतिस्पर्धा भएको छ । उत्कृष्ट ७ प्रतिस्पर्धीमध्ये एक लक्ष्मण दर्जी प्रतियोगिताबाट बाहिरिएपछि ६ जनाबीच प्रतिस्पर्धा भएको हो । पर्वतका लक्ष्मण दर्जी बिग आइकनकै लागि सरकारी जागिर छाडेर पोखरा हानिएका थिए । ‘संगीत बाहेक केहि सोँच्न पनि नसक्ने’ बताउने लक्ष्मण यो प्रतियोगितामा पहिलो पटक सहभागी भएका हुन् । …

Read More »

बिग आइकन उत्कृष्ट १० का जेठो प्रतिस्पर्धी बाहिरिए, प्रतियोगितामा ७ जना बाँकी

रेम बिक पोखरा, २० फागुन । उत्कृष्ट १० मध्ये सबैभन्दा जेठो प्रतिस्पर्धी  दिनेश बराल बिग आइकनको दौडबाट बाहिरिएका छन् । क्लासिकल शैलीका पुराना गीतहरु गाउँदै आएका बराल बाहिरिएसँगै शुक्रबार बिग आइकन अन्तरगत बाँकी ७ जना प्रतिस्पर्धीले अघिल्लो राउण्डका लागि प्रस्तुती दिए । सरकारी जागिरे समेत रहेका बराल विरौटामा बस्दै आएका छन् । संगीतप्रति निकै लगाव राख्ने बरालले बिग आइकनको यो …

Read More »

सलोमी बाहिरिएपछि बिग आइकनमा उत्कृष्ट ८ को प्रतिस्पर्धा

रेम बिक पोखरा, १८ फागुन । सातौँ सँस्करणको बिग आइकन बन्ने दौडबाट उत्कृष्ट ९ प्रतिस्पर्धीमध्येकी एक सलोमी गुरुङ बाहिरिएकी छन् । सलोमी बाहिरिएसँगै बाँकी ८ जना प्रतिस्पर्धीले अघिल्लो चरणको लागि बुधबार प्रतिस्पर्धा गरे । पोखरा औद्योगिक क्षेत्र बस्दै आएकी सलोमीले बिग आइकनमा पहिलोपटक सहभागिता जनाएकी हुन् । चर्चको सेवाकाई गर्ने क्रममा साँगीतिक झुण्डमा गीत गाउँदै आएकी सलोमीले पहिलो पटकमै बिग …

Read More »

बिग आइकन बन्ने दौडबाट गौरब बाहिरिए, प्रतिस्पर्धा अब ९ जनाबीच हुने

रेम बिक पोखरा, १६ फागुन । उत्कृष्ट १० प्रतिस्पर्धीमध्ये एक गौरब पुन पहिलो चरणको ‘एलिमिनेसन राउण्ड’बाट बाहिरिएपछि सोमबार बिग आइकनमा उत्कृष्ट ९ प्रतिस्पर्धीले अघिल्लो चरणको लागि प्रतिस्पर्धा गरेका छन् । अर्चलबोटका गौरब निर्णायक र स्रोताको मतको आधारमा प्रतियोगिताबाट बाहिरिएका हुन् । ११ सय ५२ प्रतिस्पर्धीलाई पछाडि पार्दै उत्कृष्ट १० सम्मको यात्रा तय गरेका गौरब यसअगाडिका बिग आइकनको सँस्करणहरुमा पनि सहभागी …

Read More »