Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय

व्यापार / व्यवसाय

सुवेदीले ल्याए पोखराको पृथ्वीचोकमा लोटस चाउमिन उद्योग

पोखरा, २८ साउन । पोखराको पृथ्वीचोकमा अवस्थित बाँस्तोला कम्प्लेक्समा लोटस चाउमिन उद्योग संचालनमा आएको छ । झण्डैं २० लाखको लागतमा चीनबाट आधुनिक मेसिन भित्र्याई युवा उद्यमी कमल सुवेदीले उद्योग संचालनमा ल्याएका हुन् । सोमबार एक कार्यक्रमका बीच युवा नेपालका केन्द्रीय उपाध्यक्ष एवं बाँस्तोला कम्प्लेक्सका संचालक माधव बाँस्तोलाले उद्योगको उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्तोलाले युवा उत्पादनमा अग्रसर हुनुले मुलुक …

Read More »

एई ग्लोबलको ‘अष्ट्रेलियन एजुकेसन फेयर’ पोखरा सिटी स्क्वायरमा भदौ ३ गते

वैदेशिक अध्ययनका लागि परामर्श दिँदै आएको एई ग्लोबलले पोखरामा आगामी भदौ ३ गते अष्ट्रेलियन एजुकेसन फेयर गर्दैछ । पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्युटमा ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गरिएको एई ग्लोबल पोखराका प्रवन्ध निर्देशक प्रिया थापाले जानकारी दिइन् । ‘फेयरमा २४ वटा युनिभर्सिटी र कलेजका प्रतिनिधिहरु सहभागी हुन्छन्,’ थापाले भनिन्, ‘सहभागी विद्यार्थीलाई अष्ट्रेलिया अध्ययनका लागि लागि आवश्यक सम्पूर्ण ज्ञान प्रदान …

Read More »

मोबाइल किन्न अब महेन्द्रपुलमा मोबाइल टावर,भदौ १७ देखि मोबाइल एक्स्पो

पोखरा, २१ साउन ।पोखरामा ८ जना युवा व्यवसायहिरुको लगानीमा पोखराको महेन्द्रपुलमा मोबाइल टावर सञ्चालनमा आएको छ । सञ्चालनमा आएको उक्त मोबाइल टावर प्रदेश कै ठुलो भएको दाबी समेत गरिएको छ । हाल अनौपचारिक रुपमा सेवा दिइरहेको टावरलाई भदौ १७ गते औपचारिक उद्घाटन गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा पोखरा टावर प्रालिका अध्यक्ष उदय केसीले जानकारी दिए । पोखरा मोबाइल टावरको शुभारम्भको …

Read More »

शैक्षिक परामर्शमा प्रत्यक्ष वैदेशिक लगानीको चर्को विरोध

काठमाडौं, १४ साउन । शैक्षिक परामर्शको क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीको नेपालका व्यवसायीहरुले चर्को विरोध गरेका छन् । शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएका नेपाली व्यवसायीहरु संगठित यहाँका पाँच संस्थाहरुले सार्वजनिक रुपमै यसको विरोध गरेका हुन् । अष्ट्रेलियन परामर्शदाता कम्पनी आईडीपीले प्रत्यक्ष रुपमा नेपाली विद्यार्थीहरुलाई परामर्श दिने उद्देश्यले कार्यालय स्थापनाको तयारी गरेपछि पाँचै संस्थाका पदाधिकारी एक ठाउँ उभिएका हुन् । काठमाडौंमा …

Read More »

बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता

काठमाडौं,१० साउन । दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ । इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको समितिमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको हो । इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने मन्त्रालयको पूर्वघोषणा अनुरुप नै मूल्य समायोजन गर्ने सहमति भएको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि साउन १ …

Read More »

फेवाबजार एप मार्फत् सामान घरमै, पोखराबाट सेवा सुरु

जमाना नै टेक्नोलोजीको छ । व्यस्तता बढ्दो छ । मोबाइल सबैसँग छ । एउटा एप् डाउनलोड गरेर त्यहाँबाटै सामान अर्डर गरे घरमै आईपुग्छ । त्यो पनि विशेष छुटमा । पोखराका युवा व्यवसायी सुजन आचार्यले फेवाबजार डटकम एप लञ्च गर्दै सोहि मार्फत अनलाईन बजारमार्फत सेवा सुरु गरेका छन् । वेबसाइटमार्फत पनि उपलब्ध सामान हेर्न मिल्ने व्यवस्था मिलाइएको उनले बताए । हाललाई …

Read More »

नेपालमा भारतबाट वार्षिक ३५ करोडको खरानी आयात

बाँके,३ साउन । नेपालले भारतबाट अधिकांश सामानहरु आयात गर्ने गरेको छ । इन्धन, फलामे सामान, खाद्यान्न मात्रै नभएर भारतबाट खरानी समेत आयात हुने गरेको छ । नेपालगञ्ज नाका भएर मात्रै वार्षिक करोडौंको खरानी भित्रिने गरेको छ । भन्सार कार्यालयका अनुसार भारतबाट नेपालमा बर्सेनि ठूलो परिमाणको खरानी भित्रिने गरेको छ ।सिमेन्ट उद्योगले कच्चा पदार्थको रुपमा भारतबाट खरानी स्ल्याग भित्राउने गरेको नेपालगञ्ज …

Read More »

कुर्था पसलमा आगोलागि

पोखरा, बैशाख २३, पोखराको न्युरोडमा रहेको एक कुर्थापसलमा आगोलागि भएको छ । गएराति भएको आगालागि बाट लाखौको धनमाल जलेर नष्ट भएको बताईएको छ । पोखरा ट्रेडमलको नजिक रहेको कमिसा कुर्था पसलमा आगोलागि भएको जनाइएको छ । राति करिव ११ बजेको समयमा पसलमा आगो लागेको थाहा भएपछि दमकल बोलाईको भएपनि कुनैपनि सामान जोगाउन नसकीएको प्रहरीले जनाएको छ । आगोलागिको एकिन कारण …

Read More »

‘दी भ्वाइस अफ नेपाल’सँग ‘क्याप्सुल ९’ को सहकार्य

बिग खबर काठमाण्डौ, ४ बैशाख । साउनबाट शुरु हुन लागेको गायन रियालिटी शो ‘दी भ्वाइस अफ नेपाल’मा फेसन ब्राण्ड ‘क्याप्सुल ९’ले सहकार्यको सम्झौता गरेको छ । ‘दी भ्वाइस अफ नेपाल’ आयोजक संस्था एएनसी र क्याप्सुल ९ बीच राजधानीमा पत्रकार सम्मेलनमाझ सहकार्यको सम्झौता भएको हो । क्याप्सुल ९ का तर्फबाट अध्यक्ष दीपकचन्द्र शर्मा र एएनसीका अध्यक्ष प्रल्हादसिंह महतले सम्झौता पत्र आदाप्रदान …

Read More »

इक्यान चुनाव सरगर्मीः आफ्नै प्रतिस्पर्धीका लागि भोट मागे भण्डारीले

बिग खबर पोखरा, २७ चैत । इक्यान केन्द्रको अघिल्लो चुनावमा प्रतिस्पर्धी भएर चुनावमा होमिएका सन्तोष प्याकुरेल र महेश भण्डारीबीच यो पटक गज्जबको मेलमिलाप देखिएको छ । इक्यान कास्कीका पुर्वअध्यक्ष समेत रहेका महेश भण्डारीले यो पटक भने अघिल्लो चुनावमा आफ्नै प्रतिस्पर्धी रहेका प्याकुरेलको पक्षमा भोट माग्दै हिँडेका छन् । केन्द्रीय महासचिव पदका लागि अघिल्लो चुनावमा यी दुईजना आपसमा प्रतिस्पर्धी थिए । …

Read More »