Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय (page 10)

व्यापार / व्यवसाय

लेखनाथ महोत्सवको छैटौ दिनसम्म एक लाख ५० हजार दर्शकले अवलोकन

लेखनाथ, ३ फागुन- लेखनाथको तालचोकमा जारी १३ औं सस्करणको लेखनाथ महोतसवको छैटौं दिनसम्म एक लाख ५० हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघले बताएको छ । फागुन ८ गतेसम्म चल्ने महोत्सवको आधा आधीसम्म आईपुग्दा लक्ष्य अनुसरा कै दर्शकले मेलाको अवलोकन गरेकाले हामीले अपेक्ष्या गरे अनुसार महोत्सव अवधिभर करिव तीन लाख दर्शकले अवलोकन गर्ने संघका महासचिव छत्रधर …

Read More »

पोखरामा आठौँ क्यान इन्फोटेक हुँदै, मोबाईल खरिदमा भारी छुट पाईने

पोखरा, ३ फागुन- कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) कास्की शाखाको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको सह—आयोजनामा फाल्गुन ५ देखि ८ गतेसम्म पोखरामा हुने ‘आठौं जेरक्स क्यान इन्फोटेक २०१७ विथ मोबाइल एक्स्पो’ को तयारी अन्तिम चरणमा पुगेको छ । मेलाबारे जानकारी दिन मेला स्थल प्रर्दशनी केन्द्रमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्यान कास्कीका सचिव एवं मेलाका सूचना प्रवक्ता रुकमांगत भण्डारी …

Read More »

अमेरिकी यूनिभर्सिटीको उत्कृष्ट ३ एजेन्टको सूचीमा पोखराको किंग्स् र मिराकल

रेम बिक काठमाण्डौ, १ फागुन । अमेरिकाको भर्जिनिया इन्टरनेशनल यूनिभर्सिटीले छनौट गरेका नेपालका उत्कृष्ट ३ शैक्षिक परामर्श केन्द्रहरु मध्ये दुई वटा पोखराका परेका छन् । पोखराको किंग्स् ईन्स्टिच्यूट र मिराकल इन्स्टिच्यूट यूनिभर्सिटीको सूचीमा परेका हुन् । त्यस्तै उत्कृष्ट तीन मध्ये काठमाण्डौको डल्फिन कन्सल्टेन्सी पनि परेको छ । काठमाण्डौको सोल्टी क्राउन प्लाजामा आईतबार आयोजित एक विशेष समारोहबीच यूनिभर्सिटीले नेपालका उत्कृष्ट ३ …

Read More »

१३ औं लेखनाथ महोत्सव तथा पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला सुुरु

लेखनाथ, २७ माघ- पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा १३ औं सस्करणको लेखनाथ महोत्सव आज देखि लेखनाथको तालचोकमा शुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै उद्योग मन्त्री नवीन्द्रराज जोशीले अहिलेको आवस्यकता राजनैतिक वहसलाई एक ठाउंमा थाँती राखेर आर्थिक समृद्धिको वाटो तर्फ लाग्न सवैसंग आग्रह गरे। हरेक वर्ष पांच लाख नेपाली युवा युवतीहरु रोजगारीको लागि अर्काको देशमा जाने गरेको उल्लेख गर्दै …

Read More »

पोखराकै जेठो सामाजीक संस्था पोखरा उद्योग वाणिज्य संघ ६३ औँ वर्षमा

पोखरा, २५ माघ- पोखरा उद्योग वाणिज्य संघ ६३ वर्षमा प्रवेश गरेको छ । उद्योगी÷व्यवसायीहरुको हकहित रक्षाको लागि २०११ साल माघ २५ गते संघको विधिवत् स्थापना भएको थियो । पोखराको जेठो सामाजिक संस्थाको रुपमा क्रियाशिल संघले यहाँको शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको विकासको लागि आफूलाई समर्पित गर्दैै आएको छ । अध्यक्ष विश्वशंकर पालिखेका अनुसार पोखराका सबैजसो शैक्षिक संस्था स्थापनामा संघले अतुलनीय …

Read More »

माघ २७ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने लेखनाथ महोत्सवको तयारी पूरा

पोखरा, २५ माघ- लेखनाथ उद्योग वाणिज्य सङ्घ, कास्कीको आयोजनामा यही माघ २७ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने १३औंँ संस्करणको लेखनाथ महोत्सवको तयारी पूरा भएको छ । लेखनाथमा आयोजित पत्रकार सम्मेलनमा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले तीन सयवटा कक्ष बुकिङ भइसकेको जानकारी दिए । लेखनाथ नगरपालिकास्थित तालचोकमा हुने सो महोत्सव अवधिभर तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको …

Read More »

होटल तथा रेष्टुरेण्टले मजदूरका नाममा लिने १० प्रतिशत सेवा शुल्क किन पाउँदैनन् मजदूरले ?

पोखरा, २५ माघ- पोखरामा पर्यटन होटल सम्बद्ध जिल्ला संयुक्त संघर्ष समिति कास्कीले आज एक कार्यक्रमको आयोजना गरेर १० प्रतिशत सेवा शुल्क सतप्रतिशत मजदुरले पाउनु पर्ने माग गरेको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले सेवाको गुणस्त बृद्धि गरेर कामदार र कर्मचारीको जिवन यापन सहज बनाउन पनि सतप्रतिशत सेवा दिनु पर्ने बताएका छन् । मजदुर नेताहरुले अन्तराष्ट्रि मापदण्ड अनुसार सेवा शुल्क मजदुरको अधिकार …

Read More »

जर्मनीको बहुराष्ट्रिय मोटर कम्पनी फक्सवेगनको ‘एक्स्चेन्ज कार्निभल’ पोखरामा

पोखरा, २५ माघ- जर्मनीको बहुराष्ट्रिय मोटर कम्पनी फक्सवेगनका गाडीहरुको पोखरामा ‘एक्सचेन्ज कार्निभल’ हुने भएको छ । मंगलबार सुरु हुने एक्स्चेन्ज कार्निभल शुक्रबारसम्म जारी रहनेछ । फक्सवेगेनका लागि गण्डकी तथा धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता आउटड्राइभ इण्टरप्राइज प्रालि नागढुंगामा एक्स्चेन्ज कार्निभल हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । चार दिनसम्म चल्ने कार्निभलमा आफूसँग भएका जुनसुकै ब्राण्डका पुराना गाडीसँग फक्सवेगेनका गाडी साटफेर …

Read More »

पोखराकै चर्चित रिसोर्ट कार्वाहीमा, उपमहानगरपालिकाद्धारा सामान नै जफत

पोखरा, २५ माघ- सराङकोट मेथालाङको रसियन होटल भनिने जुरासिक रिसोर्टले गैह्कानुनीरुपमा बोरिङ गरि पानी निकाल्न प्रयोग गर्न लागेको मेसिनहरु उपमहानगर पालिकाले कब्जामा लिएको जनाएको छ । रिर्साेटले बोरिङ गर्दा नगरका हजारौं बासिन्दाका लागि निमार्ण गर्न लागिएको खानेपानी योजनाको मुहान सुकी प्रत्यक्ष असर पर्ने भन्दै स्थानीय बासिन्दाहरुले निवेदन दिए पछि उपमहानगर पालिकाले सोमबार मेथलाङबाट सामानहरु जफत गरेको जानकारी दिएको छ । …

Read More »

जिरो किलोमिटरमा खुल्यो सुविधासम्पन्न ‘गोल्डेन हाउस पार्टी प्यालेस’

रेम बिक पोखरा, २४ माघ ।  पोखरामा पछिल्लो पटक ‘पार्टी प्यालेस’हरु थपिँदै गएका छन् । पार्टी प्यालेस सँस्कार बढ्दै गएपछि व्यवसायीहरु यतातर्फ आकर्षित भएका हुन् । तथ्याङ्कअनुसार पोखरामा २५ भन्दा बढि पार्टी प्यालेसहरु संचालनमा छन् । यद्यपी अझै पनि पार्टी प्यालेस थपिने क्रम भने रोकिएको छैन । पार्टी प्यालेसको यहि भीडमा पछिल्लो पटक थपिएको अर्को पार्टी प्यालेस हो, गोल्डेन हाउस …

Read More »