Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय (page 2)

व्यापार / व्यवसाय

फेसबुकको विज्ञापनमा कर लगाउने तयारी,समितिले दियो निर्देशन

४ भदौ, काठमाडौं । संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र अर्थमन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले फोरजी कभरेज विस्तार, टेलिकममा सुधार, अब्टिकल फाइवरको सञ्जाल विस्तारमा देखा परेका समस्या लगायतका लागि भइरहेको कामको विवरण …

Read More »

व्यवसायी बिमलको ‘ड्रिम प्रोजेक्ट’, पोखरामा एसियाकै उत्कृष्ट अपार्टमेन्ट बन्दै (थ्रिडि फिचर्ससहित)

पोखरा । युवा व्यवसायी बिमल बसेलको एउटा सपना थियो, ‘नेपाललाई चिनाउने गरी कुनै न कुनै नमुना काम गर्नुपर्छ ।’ संसारका विकसित देशहरुको भ्रमणले उनलाई आफ्नो सपना पुरा गराउन बारम्बार प्रोत्साहन गरिरहन्थ्यो । विकसित देशमा सम्भव ठूला प्रोजेक्टका जस्तै काम नेपालमा किन सम्भव छैन ? उनले सोचिरहन्थे । अब भने उनको सपना बिपनामा रुपान्तरणमा अगाडि बढिसकेको छ । बसेलको ‘ड्रिम प्रोजेक्ट’को …

Read More »

पोखरामा एनमार्कको ‘अष्ट्रेलियन एजुकेशन फेयर’ भदौ ४ गते

पोखरा, ३१ साउन । पोखरा महेन्द्रपुल स्थित एनमार्क एजुकेशन प्रालिले उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरु लक्षित गरेर अष्ट्रेलियन एजुकेशन फेयर आयोजना गर्दैछ । भदौ ४ गते सोमवार एनमार्कको आफ्नै केन्द्रिय कार्यालय, महेन्द्रपुलमा हुने फेयरमा अष्ट्रेलियास्थित विभिन्न २० बढी कलेज कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले अष्ट्रेलियन शिक्षा सम्वन्धी प्रत्यक्ष परामर्श दिने प्रालिका अध्यक्ष नविन अधिकारी (नसिव) ले जानकारी दिए । अष्ट्रेलियाका …

Read More »

सुवेदीले ल्याए पोखराको पृथ्वीचोकमा लोटस चाउमिन उद्योग

पोखरा, २८ साउन । पोखराको पृथ्वीचोकमा अवस्थित बाँस्तोला कम्प्लेक्समा लोटस चाउमिन उद्योग संचालनमा आएको छ । झण्डैं २० लाखको लागतमा चीनबाट आधुनिक मेसिन भित्र्याई युवा उद्यमी कमल सुवेदीले उद्योग संचालनमा ल्याएका हुन् । सोमबार एक कार्यक्रमका बीच युवा नेपालका केन्द्रीय उपाध्यक्ष एवं बाँस्तोला कम्प्लेक्सका संचालक माधव बाँस्तोलाले उद्योगको उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्तोलाले युवा उत्पादनमा अग्रसर हुनुले मुलुक …

Read More »

एई ग्लोबलको ‘अष्ट्रेलियन एजुकेसन फेयर’ पोखरा सिटी स्क्वायरमा भदौ ३ गते

वैदेशिक अध्ययनका लागि परामर्श दिँदै आएको एई ग्लोबलले पोखरामा आगामी भदौ ३ गते अष्ट्रेलियन एजुकेसन फेयर गर्दैछ । पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्युटमा ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गरिएको एई ग्लोबल पोखराका प्रवन्ध निर्देशक प्रिया थापाले जानकारी दिइन् । ‘फेयरमा २४ वटा युनिभर्सिटी र कलेजका प्रतिनिधिहरु सहभागी हुन्छन्,’ थापाले भनिन्, ‘सहभागी विद्यार्थीलाई अष्ट्रेलिया अध्ययनका लागि लागि आवश्यक सम्पूर्ण ज्ञान प्रदान …

Read More »

मोबाइल किन्न अब महेन्द्रपुलमा मोबाइल टावर,भदौ १७ देखि मोबाइल एक्स्पो

पोखरा, २१ साउन ।पोखरामा ८ जना युवा व्यवसायहिरुको लगानीमा पोखराको महेन्द्रपुलमा मोबाइल टावर सञ्चालनमा आएको छ । सञ्चालनमा आएको उक्त मोबाइल टावर प्रदेश कै ठुलो भएको दाबी समेत गरिएको छ । हाल अनौपचारिक रुपमा सेवा दिइरहेको टावरलाई भदौ १७ गते औपचारिक उद्घाटन गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा पोखरा टावर प्रालिका अध्यक्ष उदय केसीले जानकारी दिए । पोखरा मोबाइल टावरको शुभारम्भको …

Read More »

शैक्षिक परामर्शमा प्रत्यक्ष वैदेशिक लगानीको चर्को विरोध

काठमाडौं, १४ साउन । शैक्षिक परामर्शको क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीको नेपालका व्यवसायीहरुले चर्को विरोध गरेका छन् । शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएका नेपाली व्यवसायीहरु संगठित यहाँका पाँच संस्थाहरुले सार्वजनिक रुपमै यसको विरोध गरेका हुन् । अष्ट्रेलियन परामर्शदाता कम्पनी आईडीपीले प्रत्यक्ष रुपमा नेपाली विद्यार्थीहरुलाई परामर्श दिने उद्देश्यले कार्यालय स्थापनाको तयारी गरेपछि पाँचै संस्थाका पदाधिकारी एक ठाउँ उभिएका हुन् । काठमाडौंमा …

Read More »

बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता

काठमाडौं,१० साउन । दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ । इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको समितिमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको हो । इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने मन्त्रालयको पूर्वघोषणा अनुरुप नै मूल्य समायोजन गर्ने सहमति भएको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि साउन १ …

Read More »

फेवाबजार एप मार्फत् सामान घरमै, पोखराबाट सेवा सुरु

जमाना नै टेक्नोलोजीको छ । व्यस्तता बढ्दो छ । मोबाइल सबैसँग छ । एउटा एप् डाउनलोड गरेर त्यहाँबाटै सामान अर्डर गरे घरमै आईपुग्छ । त्यो पनि विशेष छुटमा । पोखराका युवा व्यवसायी सुजन आचार्यले फेवाबजार डटकम एप लञ्च गर्दै सोहि मार्फत अनलाईन बजारमार्फत सेवा सुरु गरेका छन् । वेबसाइटमार्फत पनि उपलब्ध सामान हेर्न मिल्ने व्यवस्था मिलाइएको उनले बताए । हाललाई …

Read More »

नेपालमा भारतबाट वार्षिक ३५ करोडको खरानी आयात

बाँके,३ साउन । नेपालले भारतबाट अधिकांश सामानहरु आयात गर्ने गरेको छ । इन्धन, फलामे सामान, खाद्यान्न मात्रै नभएर भारतबाट खरानी समेत आयात हुने गरेको छ । नेपालगञ्ज नाका भएर मात्रै वार्षिक करोडौंको खरानी भित्रिने गरेको छ । भन्सार कार्यालयका अनुसार भारतबाट नेपालमा बर्सेनि ठूलो परिमाणको खरानी भित्रिने गरेको छ ।सिमेन्ट उद्योगले कच्चा पदार्थको रुपमा भारतबाट खरानी स्ल्याग भित्राउने गरेको नेपालगञ्ज …

Read More »