Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय (page 20)

व्यापार / व्यवसाय

१८ औं सडक महोत्सवमा के के हुँदैछ ?

पोखरा, १४ मंसिर- १७ वर्ष देखि रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले अंग्रेजी नयाँ बर्षको अबसरमा पोखरा आयोजना गर्दै आएको पोखरा सडक महोत्सबको १८ औं संस्करण पनि पुष १३ देखि १७ गते सम्म सञ्चालन गर्ने भएको छ । पोखराको पर्यटकिय क्षेत्र लेकसाईडको ३ किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ । ‘सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ भन्ने नाराका साथ आयोजना गर्न …

Read More »

नेप्सेमा आजपनि सर्किट ब्रेक, सेयर कारोबार अस्वाभाविक रुपमा घट्यो

काठमाडौँ, १३ मङ्सिर- नेपाल स्टक एक्स्चेन्जले सेयर कारोबार अस्वाभाविक रुपमा घटेपछि आज पुनः सर्किट ब्रेक लगाएको छ । कारोबार सुरु भएको ४० मिनेटमा नै नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेपछि स्टकले ब्रेक लगाएको हो । नेप्सेका अनुसार कारोबार सुरु हुनेबित्तिकै ५२दशमलव ७६ बिन्दुले परिसूचक घटेको हो । आइतबार दुईपटक ब्रेक लागेको नेप्से परिसूचक आज पनि कारोबार सुरु हुने बित्तिकै ब्रेक …

Read More »

पोखरा ट्रेड मलको दैनिक उपहार ४ सय १० जनालाई, साप्ताहिक उपहार ८ जनालाई

पोखरा, १२ मंसिर- पोखरा ट्रेड मल चिप्लेढुंगाद्वारा संचालित दशै तिहार मेला बम्पर उपहार कार्यक्रम जारी छ । मेलाबाट हालसम्म दैनिक र साप्ताहिक सहित ४ सय १८ जना भाग्यमानी ग्राहकहरु पुरस्कृत भइसकेको मलका अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए । ट्रेड मल भित्रका विभिन्न पसलबाट ग्राहकले समान खरिद गर्दा प्राप्त गरेका उपहार कुपनका अर्धकट्टीहरु संकलन गरी लक्की ड्रमार्फत दैनिक र साप्ताहिक बिजेता …

Read More »

छिमेक लघुबित्त विकास बैंक लिमिटेड १५ औं वर्षमा प्रवेश

मंसिर १२, पोखरा- छिमेक लघुबित्त विकास बैंक लिमिटेड १५ औं वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सवको अवसरमा विभिन्न शाखाले विभिन्न सामाजिक कार्यक्रम तथा चेतनामुलक कार्य सम्पन्न गरेको छ । यसै विच कास्की जिल्ला अन्र्तगत पोखरा ८ सिमलचौरमा रहेको शाखा कार्यलय पोखराले विभिन्न ग्रामिण भेगमा रहेको विपन्न तथा गरिब बालबालिकाहरुलाई शैक्षिक सामाग्रीे वितरण गर्नुका साथै चियापान कार्यक्रम शनिवार सम्पन्न गरेको …

Read More »

ओम डेभलपमेन्ट बैंकको २९.२० प्रतिशत लाभांश स्विकृत

पोखरा, ११ मंसिर- ओम डेभलपमेन्ट बैंक लिमिटेडले प्रस्ताव गरेको २९.२० प्रतिशत बोनश शेयर नेपाल राष्ट्र बैंकले स्विकृत गरेको छ । नेपाल राष्ट्र बैंकले स्विकृत गरेको बोनश शेयर बैंकको आंउदो साधारण सभाले पारित गरेपछि बितरण हुनेछ । बोनश शेयर पछि कम्पनीको चुक्ता पुंजी १ अर्ब ३६ करोड २ लाख ८१ हजार ५ सय ५४ हुनेछ । बैंकले मनास्लु विकास बैंक लिमिटेडसंग …

Read More »

पोखरा–जोमसोम हवाई भाडा दोब्बर !

रञ्जन अधिकारी मुस्ताङ, ११ मंसिर / मुस्ताङका पेमा छेतेनलाई अहिलेसम्म जोमसोमदेखि पोखरासम्म जहाजमा उडेको चार हजार छ सय ३० रुपैंया तिर्नु परेको थिएन । दशैं अघिदेखि भने सेड्युल फ्लाईटमा टिकट नपाउनेले पेमा जस्तै दोब्बर तिरेर पोखरा उड्नुपर्ने बाध्यता छ । हाल पोखरादेखि जोमसोमका लागि ताराले एउटा र सिम्रिकले दैनिक तीन वटा नियमित उडानको अनुमति लिएको छ । गोमा एयरको नियमित …

Read More »

पोखराको सस्तो व्यापार मेलामा दुई दिनमै ७० लाखको कारोबार

पोखरा, १० मंसिर- पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्समा बिहीबारदेखि सुरु भएको दोस्रो सस्तो व्यापार मेलामा दुई दिनमा ७० लाख कारोबार भएको छ । मेला संयोजक माधव बास्तोलाका अनुसार दुई दिनमा १५ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् । १५ गतेसम्म चल्ने महोत्सवमा लोक दोहोरी धमाका, नवप्रतिभाको खोजी अभियान अन्तर्गत खुल्ला नृत्य प्रतियोगिता (प्रदेश तारा), विश्वका विभिन्न ठाउँमा पाइने सबै प्रकारका कुकुरको प्रदर्शनी, …

Read More »

मंसिर लागेसँगै ओरालो लागेको सुनको भाउ घट्ने क्रम जारी, आज पनि घट्यो

काठमाडौं, १० मंसिर- विवाहको मुख्य सिजन मानिने मंसिर महिना सुरु भएसँगै ओरालो लाग्न सुरु भएको सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ हिजोको तुलनामा आज ४ सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला ५४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको भाउ भने आज घटबढ भएको छैन । आज चाँदी तोलाको ७ सय ७५ रुपैयाँमा …

Read More »

उद्योग दिवस दिवसको अवसरमा पोखरामा निकालियो प्रभातफेरि

पोखरा, १० मंसिर- औद्योगिक क्षेत्रमा लगानी, समृद्धिको सुनौलो बिहानी नाराका साथ नेपालमा पहिलो पटक विहीबार उद्योग दिवस मनाईएको छ । सरकारले हरेक वर्ष मंसीर ९ गते उद्योग दिवस मनाउने निर्णय गरे अनुरुप पोखरामा पनि प्रभातफेरि कार्यक्रम गरि यो दिवस मनाईएको हो । घरेलु तथा साना उद्योग कार्यालयको अगुवाईमा पोखरामा सृजनाचोकदेखि पोखरा सभागृहसम्म प्रभातफेरि कार्यक्रम आयोजना गरियो । पोखरा उद्योग वाणिज्य …

Read More »

कर छल्ने प्रवृत्ति हटेन अझै, उत्कृष्ठ करदाता पोखरामा सम्मानित

कोकिल पौडेल, पोखरा, ८ मंसिर- कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलले कर छल्ने प्रवृति अझै सम्म पनि कायम रहेको बताएका छन । पाँचौ राष्ट्रिय कर दिवसको अवसरमा पोखरामा आयोजित कर सप्ताह समापन कार्यक्रममा वोल्दै उनले कर छल्ने प्रवृति निराकरणको लागी हरेका जिल्ला स्थित उद्योग वाणिज्य संघले सहयोगी भूमिका खेल्नुपर्ने बताए । आन्तरिक राजश्व कार्यालय पोखराले आयोजना गरेको समापन कार्यक्रमका प्रमुख …

Read More »