Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय (page 3)

व्यापार / व्यवसाय

अष्ट्रेलियाको ‘क्विन्सल्याण्ड इन्टरनेशनल इन्स्टिच्यूट’को ‘ब्राण्ड एम्बेसडर’मा ज्योतिष हरिहर अधिकारी

बिग न्यूज पोखरा, २७ पुस । अष्ट्रेलियाको क्विन्सल्याण्ड इन्टरनेशनल इन्स्टिच्यूटले युवा ज्योतिष हरिहर अधिकारीलाई वर्ष २०१८ का लागि नेपालको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गर्ने भएको छ । नियुक्तिका लागि इन्स्टिच्यूटले उनलाई अष्ट्रेलिया निम्ताएको छ । अष्ट्रेलियाको ब्रिसबेनमा रहेको इन्स्टिच्यूटको निम्तो मान्दै ज्योतिष अधिकारी त्यसतर्फ प्रस्थान गरेका छन् । अधिकारीले अष्ट्रेलिया रहँदा ब्राण्ड एम्बेसडरको नियुक्ति एक विशेष समारोहका बीच लिने कार्यक्रम रहेको …

Read More »

त्यो ‘पोखरा महोत्सव’, यो ‘औद्योगिक व्यापार मेला’

रेम बिक पोखरा, २६ पुस । हाल फिस्टेल हस्पिटल भएको स्थानमा त्यतिबेला साल्ट ट्रेडिङ बस्थ्यो । कम्पाउन्ड खाली थियो । यो २०४१ सालतिरको कुरा हो । पञ्चायतकालिन समय थियो त्यो । पुस माघतीरको बेला हुँदो हो । पोखरा उद्योग वाणिज्य संघले पोखराकै उत्पादनहरुलाई प्रचार गर्ने हेतुले पहिलोपटक त्यहि ठाऊँमा हो औद्योगिक प्रदर्शनीको ‘श्री गणेश’ गरेको । त्यो बेलामा पोखरामै उत्पादन …

Read More »

इक्यान चितवनको नेतृत्वमा भानु खरेल

बिग न्यूज चितवन, २३ पुस । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)चितवन जिल्ला कार्य समितिमा भानु खरेल निर्वाचित भएका छन् । शैक्षिक परामर्श ब्यवसायीको रुपमा लामो समय देखि क्रियाशिल खरेलले प्रतिष्पर्धी उम्मेद्वार हिम्मत पुरीलाई ५ मत अन्तरले पराजित गरेका हुन् । कुल ४३ मत खसेको निर्वाचनमा पुरीले १९ मत पाउँदा खरेलले २४ मत प्राप्त गरे । यस्तै समितिको उपाध्यक्षमा सुवास गौतम …

Read More »

‘फोर्ड इकोस्पोर्टस’को नयाँ भर्सन पोखरामा

बिग न्यूज पोखरा, २२ पुस । ‘फोर्ड इकोस्पोर्ट’ जिपको नयाँ मोडल पोखरा भित्रिएको छ । फोर्ड गाडीका लागि गण्डकी तथा धौलागिरी क्षेत्रको लागि आधिकारिक बिक्रेता अटोभेन्चर प्रालिले शुक्रबार एक कार्यक्रमका बीच उक्त गाडी सार्वजनिक गरेको हो । प्रतिनिधि सभाका नवनिर्वाचित सांसद रवीन्द्र अधिकारी तथा प्रदेशसभाका नवनिर्वाचित सांसद विन्दुकुमार थापाले इकोस्पोर्टको नयाँ मोडल सार्वजनिक गरेका हुन् । फोर्ड गाडीको बिक्रीसँगसँगै बिक्री …

Read More »

सिमेन्ट र रडको मूल्य बढेपछि व्यवसायी आन्दोलित

बिग न्यूज पोखरा, २२ पुस । सिमेन्ट र रड लगाएतका निर्माण सामाग्रीहरुको भाऊ एक्कासी बढेपछि पोखराका हार्डवेयर व्यवसायीहरुले विरोध जनाएका छन् । निर्माणको सिजनको बेलामा उत्पादक कम्पनीहरुले एक्कासी भाऊ बढाएपछि त्यसको विरोधमा उनीहरु आन्दोलित भएका हुन् । पोखरा हार्डवेयर एशोसियसनले एक विज्ञप्ती जारी गर्दै निर्माण सामाग्रीको मूल्य समायोजन नगर्दासम्म आफूहरुले आन्दोलन जारी राख्ने बताएको छ । ‘यो निकै बदनियतपूर्ण तरिकाले …

Read More »

तल्लो सिमलचौरमा खुल्यो ‘कसौडी रेस्टुरेन्ट’

बिग न्यूज पोखरा, २० पुस । पोखरा ८ तल्लो सिमलचौरमा सुविधा सम्पन्न रेस्टुरेन्ट सञ्चालनमा आएको छ । कसौडी रेस्टुरेन्ट एण्ड फ्रेस हाउसको हालै एक कार्यक्रमका बीच औपचारिक उद्घाटन गरिएको हो । ६० जनासम्मलाई एकैपटकमा सेवा दिन मिल्ने गरी रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालक कुलमाया क्षेत्रीले जानकारी दिइन् । ‘अर्डर अनुसार स्तरीय खाना तथा खाजा खुवाउने व्यवस्था मिलाइएको छ,’ उनले भनिन्, ‘सिमलचौर …

Read More »

अँग्रेजी नयाँ वर्षमा होटल बाराहिमा ‘न्यू इयर इभ गाला डिनर पार्टी’

रेम बिक पोखरा, १२ पुस । पोखराको होटल बाराहिमा अँग्रेजी नयाँ बर्षको अवसरमा ‘न्यू इयर इभ गाला डिनर पार्टी’ हुने भएको छ । अँग्रेजी नयाँ वर्षको अवसर पारेर हरेक वर्ष आयोजना गर्दै आएको ‘गाला डिनर पार्टी’को तयारी शुरु भएको होटलले जनाएको छ । ‘गाला डिनर पार्टी’को व्यवस्थापन ‘जक्शन ग्रुप प्रालि’ले गर्दैछ । यो पटकको ‘इभेन्ट’मा पनि विशेष साँगीतिक कार्यक्रम हुने …

Read More »

MRF टायरको अत्याधुनिक शो रुम उत्तमचोकमा

गण्डक न्युज पोखरा, ५ पुस / एमआरएफ टायरको अत्याधुनिक शोरुम पोखराको उत्तमचोकमा सञ्चालनमा ल्याएको छ । ७५ प्रतिशत बजार ओगट्न सफल एमआरएफ टायरको अत्याधुनिक शोरुम ‘स्मार्ट टायर जोन’ बुधबारदेखि यहाँ सञ्चालनमा आएको हो । शोरुमको एक औपचारिक कार्यक्रमकाबीच एमआरएफ कम्पनीका राजेश पन्तले शुभारम्भ गरे । पन्तले वर्षौं पूरानो एमआरएफ टायर अत्यन्तै गुणस्तरी तथा भरपर्दाे रहेको बताए । नेपालमा बढि मात्रामा एमआरएफ टायर …

Read More »

अष्ट्रेलिया जाने विद्यार्थीहरुका लागि सेमिनार

बिग न्यूज पोखरा, १३ मंसिर । अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै पोखरामा सेमिनारको आयोजना हुने भएको छ । ‘इपी माइग्रेशन अष्ट्रेलिया’ नामक संस्थाले आगामी मंसिर १६ गते सेमिनारको आयोजना गर्न लागेको हो । ‘एएसएपी’को इभेन्ट म्यानेजमेन्टमा हुन लागेको सेमिनार चाउथेस्थित रोयल पाम रिसोर्टमा हुन लागेको हो । सेमिनारमा अष्ट्रेलियाको शिक्षा पद्दती, त्यहाँको शैक्षिक वातावरण र रोजगारीको अवसरको बारेमा विस्तृत …

Read More »

यस्तो हुँदैछ ‘कर्पोरेट कनेक्शन’को तयारी

बिग न्यूज पोखरा, १३ मंसिर । पोखराको ‘कर्पोरेट कल्चर’को विकास गर्ने उद्देश्यसहित हुन लागेको दोस्रो सँस्करणको ‘कर्पोरेट कनेक्शन’ को तयारी करिब अन्तिम चरणमा पुगेको छ । इभेन्ट कम्पनी ‘एएसएपी’ले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमको बारेमा जानकारी दिएको हो । कार्यक्रम आगामी मंसिर १६ गते चाउथेस्थित ‘रोयल पाम रिसोर्ट’मा हुँदैछ । ‘पोखरा एउटा इमर्जिङ सिटी हो । र, यहाँको …

Read More »