Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय (page 30)

व्यापार / व्यवसाय

फेवा विकास बैंकको शाखा तालचोकमा, कारोबार सुरु

पोखरा, ७ असार- फेवा विकास बैंकले लेखनाथ नगरपालिकाको तालचोक शाखाबाट कारोबार शुभारम्भ गरेको छ । शाखाबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाहको साथै एबिबिएस, एटिएम, एसएमएस बैकिङ्ग, लकर, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, सहितको पूर्ण बैकिगं सेवा संचालन गरिएको प्रमुख कार्यकारी अधिकृत श्री रेशमबहादुर थापाले बताए । निकट भविष्यमा म्याग्दीको बेनी शाखाबाट पनि कारोबार सञ्चालन गरिने उनले बताए …

Read More »

गाभिए कास्की फाइनान्स र कामना विकास बैंक, एकीकृत कारोबार सुरु

पोखरा, ६ असार- पोखरामा प्रधान कार्यालय रहेको कास्की फाइनान्स लिमिटेड र कामना विकास बैंक मर्ज भई कामना विकास बैंकको नामबाट कारोवार सुरु भएको छ। मर्जरपश्चात् बैंकको चुक्ता पूँजी ६६ करोड १६ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी निक्षेप करिब ६ अर्व ८३ करोड र कर्जा लगानी करिब ५ अर्ब ९३ करोड रुपैया पुगेको छ। मर्जरपछि बैंकको शाखा २१ र एटिएम नौ …

Read More »

‘डीग्रि पास कांग्रेस सभापति व्यवसायिक कुखुरापालनमा’

श्यामशीत्तल परियार लमजुङ, ५ असार- द्धारिक मिश्र सवेरै उठ्छन् । उठेसंगै किराना पसलको सटर खोल्छन् । श्रीमतिसंगै मिलि सामानको व्यवस्थापन गर्छन् । र मुखमा पानी पनि नहाली उनी मोटरसाईकल स्टार्ट गर्छन् । अनि हँुईकिन्छन् । आफ्नो कुखुरा फार्मतिर । साँढे ६ वजे अगावै उनी कुखुरा फार्म पुगिसकेका हुन्छन् । फार्म पुग्ने वित्तिक्कै उनी कुखुरालाई दानापानी हाल्न आफैँ तम्सिन्छन् । फार्ममा उनले …

Read More »

पोखराका सडकमा २६ वटा नयाँ लक्जरी बस गुड्दै

पोखरा, ३ असार- पोखरा बस व्यवसायी समितिले पुराना गाडी विस्थापित गरी २६ वटा नयाँ लक्जरी बस गुडाउने तयारी गरेको छ । आइसर ब्राण्डको सुविधायुक्त ती बस अटोवेज प्रालिले तयार गरी बिहीबार बसधनीलाई चावी हस्तान्तरण गरेको छ । नयाँ बसमा अन्य बसको तुलनामा ५ देखि ७ प्रतिशत सम्म ईन्धन खपत हुनुको साथै आरामदायी सिट, मर्मत खर्च कम लाग्ने, अग्नी नियन्त्रक सुविधा …

Read More »

महिन्द्राको नयाँ शोरुम पोखरामा, टियुभी ३०० र केयुभि १०० को विक्री सुरु

पोखरा, १ असार- महिन्द्रा कम्पनीका गाडीहरुको पोखरामा नयाँ शोरुम सञ्चालनमा आएको छ । महिन्द्रा एण्ड महिन्द्रा कम्पनीको नेपालको आधिकारिक वितरक अग्नि इनकरपोरेटेड प्रालि र गण्डकी धौलागिरी क्षेत्रको वितरक बतास बद्रर्श प्रालिले बुधवार देखी उत्तमचोकमा नयाँ शोरुम शुभारम्भ सहित टियुभी ३०० र केयुभि १०० मोडलका गाडीको विक्री सुरु गरेको छ । अग्नि इनकर्पोरेटेडका प्रवन्ध निर्देशक क्याविनेट श्रेष्ठ र महिन्द्रा एण्ड महिन्द्राका …

Read More »

कामना विकास बैंक र कास्की फाइनान्सको एकीकृत कारोबार असार ६ गतेबाट

पोखरा, १ असार- कामना विकास वैक लिमिटेड र कास्की फाइनान्स लि.ले २०७३ असार ६ गते सोेमवार देखि राष्ट्रिय स्तरको विकास वैकको रुपमा कामना विकास वैक लिमिटेडको नाउँबाट एकीकृत कारोवार गर्ने भएका छन् । एकिकृत कारोवारको समुद्घाटन नेपाल राष्ट्र वैकका गभर्नर डा. चिरंजीवि नेपालले गर्ने कार्यक्रम रहेको बताइएको छ । मर्ज पछि वैंकको चुक्ता पूजी रु. ६६ करोड १६ लाख, निक्षेप …

Read More »

इक्यान शैक्षिक मेला सम्पन्न, एक लाख ५० हजारले अवलोकन गरे

काठमाडौँ, ३१ जेठ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को १०औँ शैक्षिक मेला करिब एक लाख ५० हजारले अवलोकन गरी आज सम्पन्न भएको छ । यही जेठ २८ गतेदेखि स्थानीय भृकुटीमण्डपमा सुरु भएको मेलामा मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताका २०५ शैक्षिक परामर्श कक्ष थिए भने विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिको सहभागिता थियो । नेपालबाट विशेष गरी भारत, अस्ट्रेलिया, अमेरिका, बङ्गलादेश, न्युजिल्यान्ड, बेलायतका …

Read More »

इक्यान मेला तेश्रो दिन, ३७ हजारले अवलोकन गरे

३० जेठ, काठमाडौँ: नेपाल शैक्षिक परामर्श संघ इक्यानको १० औ शैक्षिक मेलाको तेश्रो दिन आइतवार करिब ३७ हजार जनाले अबलोकन गरेका छन । सुक्रबारबाट राजधानीको भृकुटिमण्डपमा सञ्चालन भइरहेको मेलामा आज पनि बिधार्थी तथा अविभावकको उल्लेख्य सहभागीता रहेको हो ।इक्यान मेला मेलाको तेश्रो दिन आइपुग्दा अवलोकनका लागि देशभरी बाट आएका बिधार्थी तथा अबिभावकको सहभागीतामा बृद्धि भइरहेको छ । बिभिन्न देशका बिश्वबिद्यालयका …

Read More »

दशौं इक्यान शैक्षिक मेला काठमाडौंमा सुरु 

२८ जेठ, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा शुक्रबारदेखि बृहत शैक्षिक मेला सुरु भएको छ । आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु दशौं इक्यान मेला २०७३ सोमबारसम्म चल्नेछ । मेलमा नेपाली विद्यार्थीलाई देश तथा विदेशमा रहेका अवसरहरुबारे परामर्श दिइने संयोजक रमेश वाग्लेले बताए । विदेशका कलेज, त्यहाँ अध्यापन हुने कोर्ष, विभिन्न देशको भिसा नीति लगायतका बारेमा मेलामा जानकारी दिन लागिएको …

Read More »

फेरी बढ्यो सुनको भाउ

काठमाडौं, २७ जेठ पछिल्ला दिन स्थीरजसो रहेको सुनको मूल्य विहीबार उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले उकालो लागेर ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि, अघिल्ला ३ दिन ५५ हजार २ सयमा स्थीर रहेको थियो । विहीबारर चाँदीको भाउ पनि २५ रुपैयाँले उकालो लागेर …

Read More »