Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय (page 5)

व्यापार / व्यवसाय

अष्ट्रेलिया जाने विद्यार्थीहरुका लागि सेमिनार

बिग न्यूज पोखरा, १३ मंसिर । अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै पोखरामा सेमिनारको आयोजना हुने भएको छ । ‘इपी माइग्रेशन अष्ट्रेलिया’ नामक संस्थाले आगामी मंसिर १६ गते सेमिनारको आयोजना गर्न लागेको हो । ‘एएसएपी’को इभेन्ट म्यानेजमेन्टमा हुन लागेको सेमिनार चाउथेस्थित रोयल पाम रिसोर्टमा हुन लागेको हो । सेमिनारमा अष्ट्रेलियाको शिक्षा पद्दती, त्यहाँको शैक्षिक वातावरण र रोजगारीको अवसरको बारेमा विस्तृत …

Read More »

यस्तो हुँदैछ ‘कर्पोरेट कनेक्शन’को तयारी

बिग न्यूज पोखरा, १३ मंसिर । पोखराको ‘कर्पोरेट कल्चर’को विकास गर्ने उद्देश्यसहित हुन लागेको दोस्रो सँस्करणको ‘कर्पोरेट कनेक्शन’ को तयारी करिब अन्तिम चरणमा पुगेको छ । इभेन्ट कम्पनी ‘एएसएपी’ले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमको बारेमा जानकारी दिएको हो । कार्यक्रम आगामी मंसिर १६ गते चाउथेस्थित ‘रोयल पाम रिसोर्ट’मा हुँदैछ । ‘पोखरा एउटा इमर्जिङ सिटी हो । र, यहाँको …

Read More »

मंसिर १६ गते पोखरामा दोस्रो सिजनको ‘कर्पोरेट कनेक्सन’

रेम बिक पोखरा, ७ मंसिर । ‘कर्पोरेट कनेक्सन’को दोस्रो सिजन पोखरामा हुने भएको छ । इभेन्ट कम्पनी ‘एएसएपी’को प्रस्तुतीमा आगामी डिसेम्बर २ अर्थात मंसिर १६ गते शनिबार चाउथेस्थित ‘रोयल पाल्म रिसोर्ट’मा यो कार्यक्रम हुन लागेको हो । आयोजक कम्पनीले यतिबेला यो ‘इभेन्ट’को प्रचारलाई तिव्रता दिएको छ । साँझ ६ बजेदेखि हुने यो विशेष साँगीतिक कार्यक्रममा पोखरासँगै देशभरका ‘कर्पोरेट’ क्षेत्रका मानिसहरुको …

Read More »

सांग्रिला रिसोर्टमा ‘बारबिक्यू’ पार्टी

बिग न्यूज पोखरा, कात्तिक ३० । आन्तरिक पर्यटक लक्षित गरी सांग्रिला रिसोर्टले हरेक शुक्रबार ‘बारबिक्यू नाइट’ गर्ने भएको छ । वार बि क्यु नाइटमा विभिन्न देशका खानाका परिकारसहित मनोरञ्जनात्मक क्रियाकलाप गरिने सांग्रिला रिसोर्ट पोखराका आवासीय प्रबन्धक उमेश थापाले बताए । सो क्रममा आन्तरिक पर्यटकलाई तारे होटलमा आएर विभिन्न देशका परिकारको स्वाद लिन सहज होस् भन्ने उद्देश्यले हरेक शुक्रबार उक्त कार्यक्रम गर्न …

Read More »

स्वरोजगार मार्फत गरिबी अन्त्य गर्छौं : थापा

बिग न्यूज पोखरा, २९ कात्तिक । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले स्वरोजगार मार्फत कस्केली जनताको गरिबी अन्त्यको लागि आँफु चुनावमा उठेको बताए । पर्यटकीय क्षेत्रको ब्यापक विकास गरेर सबै जनतालाई रोजगारी दिलाउने उनको प्रतिबद्धता छ । ‘कास्की श्रोत साधनले देशकै उत्कृष्ट छ । जलश्रोतको सही विकास गर्न सके पनि हजारौं रोजगारी सिर्जना गर्न सकिन्छ, …

Read More »

प्रदेशकै मुटुमा काँग्रेसको जित आवश्यक : आनन्दराज मुल्मी

बिग न्यूज पोखरा, २२ कात्तिक । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ बाट समानुपातिक प्रतिनीधि सभाका उम्मेदवार आनन्दराज मुल्मीले कास्कीमा काँग्रेसले जसरी पनि जित निकाल्नैपर्ने स्थिती आएको बताएका छन् । काँग्रेस क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय उद्घाटनको क्रममा उनले यो क्षेत्र प्रदेशकै सम्बृद्धिसँग जोडिएकोले काँग्रेसको जित यहाँ आवश्यक रहेको बताए । काँग्रेसको जितले मात्रै यस क्षेत्र र प्रदेशकै सम्बृद्धि …

Read More »

न्यूजिल्याण्ड जाने विद्यार्थीहरुका लागि ‘एक्सेस एजुकेशन नेटवर्क’को सेमिनार

पोखरा, २० कात्तिक । अध्ययनका लागि न्यूजिल्याण्ड जाने सोँच बनाईरहेका विद्यार्थीहरुलाई लक्षित गर्दै ‘एक्सेस एजुकेशन नेटवर्क’ले पोखरामा सेमिनारको आयोजना गर्ने भएको छ । पछिल्लो समय विद्यार्थीहरुको रोजाईको मुलुकमा पर्ने न्यूजिल्याण्डका विश्वविद्यालयका आधिकारिक प्रतिनीधिहरु समेत सम्मेलनमा सहभागी हुने उसले जनाएको छ । कात्तिकको २२ गते पोखरामा सेमिनार हुने एक्सेसले जानकारी दिएको छ । सिद्धार्थचोकस्थित रुपाकोट भवनको तेस्रो तल्लामा रहेको ‘इनसर्च इन्टरनेशनल …

Read More »

पोखरामा सन नेपाल लाइफ इन्स्योरेन्सको शाखा

पोखरा, १३ कात्तिक / सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पोखरा शाखा उद्घाटन गरिएको छ । बिमा समिति अध्यक्ष चिरञ्जीवी चापागाईंले पोखराको जिरो किमीमा शाखा उद्घाटन गर्दै सन लाइफ इन्स्योरेन्सले छोटो समयमै सातांै शाखा उद्घाटन गर्नु आफैमा गर्वको विषय भएको भन्दै यसको भविष्य उज्ज्वल रहेको बताए । उनले बिमा सम्बन्धी सर्वसाधारणमा सचेतना गर्नुपर्नेमा जोड दिँदै यसलाई निकट भविष्यमा विद्यालयस्तरीय पाठ्यक्रममा राख्न आफूले …

Read More »

ग्राहकको स्वास्थ्यलाई लक्षित गर्दै लेकसाइडमा खुल्यो ‘बगैँचा वेलनेस रिसोर्ट’

रेम बिक पोखरा, १२ कात्तिक । योगा, ध्यान, साउना, स्पा, स्टिम, ज्याकुजी, फिटनेस क्लब र एरोबिक । पोखरा लेकसाइडमा खुलेको ‘बगैँचा वेलनेस रिसोर्ट’को फिचर यतिमा मात्रै सिमित छैन । रिसोर्ट परिसरमै ठुलो स्विमिङ पुल पनि छ । र, खान बस्न मिल्ने निकै सुन्दर अनि भव्य वातावरण पनि । झट्ट हेर्दा कुनै समुन्द्रको छेऊमा भएको रिसोर्टकै झल्को दिने यो नयाँ शैलीको …

Read More »

प्रशासनले दिउँसो गाडी चलाउन नदिए निर्माण सामाग्रीको मुल्य बढ्ने !

बिग न्यूज पोखरा, २२ असोज । दिउँसोको समयमा निर्माण सामाग्री बोक्ने सवारीसाधनहरु शहरभित्र चल्न नपाउने नियम बनेसंगै क्रसर व्यवसायीहरुले यसको विरोध गरेका छन् । उनीहरुले यो वैज्ञानिक नभएको बताएका छन् । बढ्दो सवारी साधन र ट्राफिक जामलाई मध्यनजर गर्दै कास्की प्रशासनले पोखरामा बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मालबहाक सवारी सञ्चालनमा रोक लगाएको हो । तर गण्डकी क्रसर उद्योग व्यवसायी …

Read More »