Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय (page 67)

व्यापार / व्यवसाय

सामसुङ ग्यालेक्सी एस ५ बिक्रि सुरु हुँदै

चैत २८ गते / सामसुङ ग्यालेक्सी एस ५ आजदेखि नेपाली बजारमा बिक्रि सुरु हुँदै छ । नेपालका लागि सामसुङको आधिकारिक बिक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसले शुक्रवार साँझ हायत रिजेन्सी होटलमा एक कार्यक्रमको आयोजना गरि एस५ सार्वजनिक गरेको हो । शुक्रवारदैखि सामसुङले नेपालसहित बिश्वभर एस ५ को बिक्रि सुरु गरेको छ । यसअघि बिश्वबजारमा रिलिज भएको केही दिनपछि मात्र नेपालमा रिलिज हुने गरेकोमा …

Read More »

एक वर्षमा चार अर्ब रुपैयाँले बढ्यो सुनमा लगानी

 काठमाडौं ,२८ चैत। बैंक तथा वित्तीय संस्थाहरुले सुनमा लगानी बढाउन थालेका छन् । एक वर्षमा बैंक वित्तीय संस्थाहरु सुनमा चार अर्ब रुपैयाँ लगानी थप गरेको राष्ट्र बैंकले जनाएको छ ।गत आर्थिक वर्षको माघ मसान्तमा १० अर्ब ८५ करोड ८४ लाख रुपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाको लगानी चालू आर्थिक वर्षको माघ मसान्तमा चार अरबले बढेर यो आर्थिक वर्षको मा सुनमा …

Read More »

पोखरामा विमान भित्रै रेष्टुरेण्ट

पोखरा/पोखराको लेकसाइडमा खहेरको एउटा घर माथि उठ्ने तयारीमा रहेको विमान देखिन्छ । बाटोमा आवत जावत गर्नेको केहि बेर भए पनि ध्यान खिचि हाल्छ । विमान स्थल वा उडेको बेलामा मात्रै देखिने जहाज घरमा माथी देखे पछि सबै दंग पर्ने गर्दछन् । यो विमान उडाउनका लागी नभै रेष्टुरेण्ट सन्चालनका लागी राखिएको । विदेशमा यस्ता दृश्य धेरै देखिने भए पनि नेपालमा भने …

Read More »

फिस्टेल अल्ट्राफ्लाइट्सको नयां बर्ष छुट योजना

पोखरा, २७ चैत/यही माघ पहिलो हप्ताबाट पोखरामा अल्ट्रालाइट उडान सुरु गरेकोे फिस्टेल अल्ट्रा फ्लाइट्स प्रालिले नयां बर्ष २०७१ को अवसरमा विशेष छुट योजना ल्याएको छ । नयां बर्षमा पोखरा घुम्न आउने पर्यटक र स्थानियलाई समेत यो छुट योजना उपलब्ध गराउने फ्लाइटका प्रबन्ध निर्देशक पारसराज गौतमले जानकारी दिए । यो छुट योजना चैत्र २९ देखि २०७१ बैशाख ६ सम्म उपलब्ध हुने …

Read More »