Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन

मनोरञ्जन

पोखरामा ‘पानी माथिको ओभानो’ बनिन् मलिना !

रेम बिक पोखरा, २९ जेठ । पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशीले अभिनय गरेको फिल्म हिट भएको शायदै होलान् । ऋतु देखि पछिल्लोपटक रानीसम्म आउँदा उनले अभिनय गरेका हरेक फिल्म व्यवसायिक हिसाबले घाटामै छन् । मंगलबार पोखरामा जोशीले उनको करिअरसँग जोडिएको यहि विषयलाई उठाए । फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’को प्रचारप्रसारको क्रममा पोखरा आइपुगेकी मलिनालाई पत्रकारहरुले सोधे–‘तपाईले अभिनय गरेका …

Read More »

अभिनेता तथा निर्देशक बुढाथोकीलाई वर्षसम्मान

बिग न्यूज काठमाण्डौ, ३० बैशाख । अभिनेता तथा निर्देशक आदित्य बुढाथोकीलाई नाट्य संस्था महासंघ (फेटो) काभ्रे च्याप्टरले सम्मान गरेको छ । कला जगतमा लामो समयदेखि पुर्याएको योगदानको कदर गर्दै च्याप्टरले यो वर्ष काभ्रे स्थायी घर भएका बुढाथोकीलाई सम्मान गरेको हो । कार्यक्रममा प्रदेश नम्बर ३ का सभासद बसुन्धरा हुमागाँई र फेटोका अध्यक्ष अमरकृष्ण चन्दले बुढाथोकीलाई सम्मानपत्र र दोसल्ला ओढाई सम्मान …

Read More »

नेपाली सेना सम्बन्धि ‘फिल्म’ बनाउँदै आदित्य बुढाथोकी

बिग खबर पोखरा, २५ बैशाख । अभिनेता आदित्य बुढाथोकीले आफ्नै निर्देशनमा नयाँ फिल्म निर्माण गर्ने भएका छन् । ‘नेपथ्य’पछि फिल्ममा नदेखिएका आदित्यले यो बीचमा आफुलाई निर्देशकको रुपमा स्थापित गर्न तयारी गरिरहेका थिए । यो बीचमा उनले थुप्रै म्यूजिक भिडियोहरु निर्देशन गरिसकेका छन् । ‘अब फिल्मको निर्देशन गर्न सक्छु भन्नेमा ढुक्क छु । र, अहिलेसम्मको मेरो अनुभवले पनि मलाई फिल्म निर्देशन …

Read More »

किन भए यी कलाकारहरु हैरान ? (भिडियोसहित)

बिग खबर पोखरा, ४ बैशाख । जब हत्तु परेर हैरान हुन्छ । मान्छेको भावभंगी कस्तो हुन्छ ? फिल्म हैरानको टाइटल गीतको भिडियोमा यो कुरालाई देखाउन खोजिएको छ । सत्यराज आचार्य र स्वरुपराज आचार्यको शब्द तथा संगीतमा तयार भएको गीतमा सत्य स्वरुपसँगै सरगम आचार्य र बबिता मानन्धरले स्वर दिएका छन् । सार्वजनिक गीतको भिडियोमा सरोज खनाल, सत्यराज आचार्य, निर्मल शर्मा, गजित …

Read More »

मैले साँच्चिकै भूत देखेकी छुः ऋचा शर्मा

रेम बिक पोखरा, ४ बैशाख । विविध प्रकारका चरित्र निभाउनमा अभिनेत्री ऋचा शर्मा माहिर छन् । ‘उमा’मा जनमुक्ति सेनाको रुपमा होस् या ‘टलकजंग भर्सेज टुल्के’मा साहुमहाजनको घरमा बसेर काम गर्ने ‘फुली’को रुपमा, उनी आफुलाई हरेक चरित्रमा अब्बल देखाउन सक्ने खुबी राख्छिन् । हरेक फिल्ममा फरक चरित्रमा देखिन रुचाउने ऋचालाई आफैले गरेका चरित्रहरुमध्ये सबैभन्दा मन परेको चरित्र भने ‘को आफ्नो’ चलचित्रको …

Read More »

नयाँ वर्ष साँझमा ‘गोल्डेन फेशन नाइट’, फेशन, संगीत र खानपिनको मिश्रण

रेम बिक पोखरा, २६ चैत । नेपाली नयाँवर्षको छेको पारेर पोखरामा विशेष ‘फेशन शो’ हुने भएको छ । ‘गोल्डेन फेशन नाइट’ नाम दिएर पोखरा जिरोकिलोमिटरस्थित गोल्डेन हाउस पार्टी प्यालेसले ‘फेशन शो तथा म्यूजिकल नाइट’ कार्यक्रमको आयोजना गरेको हो । नयाँवर्षको अघिल्लो साँझ चैत ३० गते पार्टी प्यालेसकै हलमा कार्यक्रम हुनेछ । गोल्डेन हाउसले पहिलोपटक आयोजना गरेको यो फेशन नाइटमा पोखराका …

Read More »

पोखरेलीले रुचाए दाईजोप्रथा विरुद्धको ‘भोर’

बिग खबर पोखरा, २२ चैत । नेपाली फिल्म ‘भोर’ को पोखरामा ‘स्पेशल शो’ भएको छ । यसअघि सतिप्रथासम्बन्धि फिल्म झोला बनाएर चर्चामा आएको निर्माण यूनिटले नै तयार पारेको फिल्म ‘भोर’ लाई पोखरेली दर्शकले रुचाएका छन् । विहिबार पोखरा ‘मिडटाउन सिनेमाज’मा भएको ‘स्पेशल शो’ मा आएका अधिकांश दर्शकहरुले दाईजो प्रथासम्बन्धि बनेको फिल्मको तारिफ गरे । विशेष गरि फिल्मले दिन खोजेको सन्देश …

Read More »

राष्ट्रिय खेललाई स्थापित गराउला ‘डमरुको डण्डिबियो’ले ?

रेम बिक पोखरा, २१ चैत । नेपालमा अहिले क्रिकेटको चर्चा ह्वात्तै बढेको छ । अन्तराष्ट्रिय स्तरमा नेपाली क्रिकेट टोलीले देखाएको सफल प्रदर्शनले पनि यसको चर्चा दिनानुदिन बढ्दै गएको हो । पछिल्लो समय कलाकार सिताराम कट्टेल उर्फ धुर्मुसले पनि नेपालमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने भन्दै आफ्नो अभियानलाई तिव्रता दिईरहेका छन् । यसले पनि नेपालमा क्रिकेटको माहौल अझै बढाउने काम गरेको छ …

Read More »

‘सुश्री सम्पत्ति’को छायाँकन सुरु

बिग खबर पोखरा, १५ फागुन | रंगपत्रकार सुब्रत आचार्यले आफ्नो दोस्रो फिल्म सुश्री सम्पत्तिको छायाँकन सुरुवात गरेका छन् । गंलबार बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको शुभमुर्हत गरियो । कमेडी सहित प्रेम कथा रहने फिल्ममा सलोन बस्नेत ,सारा सिर्पाली , विनोद न्यौपाने,प्रमोद अग्रहरि ,राजाराम पौडेल , जयानन्द लामा लगायतका कलाकारहरुको मुख्य अभिनय रहने छ । नायिका प्रियंका कार्कि …

Read More »

‘नाका’को पोस्टर कथा : ‘कमिक्स’ शैलीमा फिल्मको खिचाई

रेम बिक पोखरा, १४ फागुन । फिल्म ‘नाका’को पोस्टर सामान्यतया अन्य नेपाली फिल्मको तुलनामा केहि फरक छ । खासगरि फिल्मको पोस्टरमा फिल्मका मूख्य पात्रलाई देखाईने चलन छ । तर ‘नाका’को पोस्टरमा एउटा ‘स्केच’लाई बढि फोकस गरिएको छ । दर्शकले यसलाई खासै औँल्याएका नहुन सक्छन् । यो ‘पोस्टर’ फिल्म फ्लोरमा जानुभन्दा अगाडि नै तयार पारिएको हो । र, यसको एउटा विशेष …

Read More »