Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन (page 2)

मनोरञ्जन

आकाश र आँचलको डार्क प्रेमकथा ‘ब्ल्याक’ शुक्रबार देखी प्रदर्शनीमा

२५ साउन,पोखरा ।नेपाली चलचित्र ब्ल्याक आउँदो भदौ १ गतेबाट देशै भर प्रदर्शनीमा आउने भएको छ । विशुद्द रुपमा प्रेम कथामा आधारीत चलचित्रमा युवा पुस्तामा हुने घटनाहरु लाई देखाउन खोजीएको र डार्क प्रेम कथाको रुपमा पनि हेर्न सकिने चलचित्र निर्देशक प्रदिप श्रेष्ठले जानकारी दिए । आशा पाण्डेले निर्माण गरेको चलचित्र ब्ल्याकको प्रचारप्रसारमा पाण्डे सहित पोखरा आएको टोलीले शुक्रबार पोखरामा पत्रकार सम्मेलन …

Read More »

बुगीवुगीको टाइटल कविताले जित्दा तनहुँकी ‘प्रगति’ बनिन् फस्ट रनरअप, सरोज सेकेण्ड रनरअप

नेपालकै पहिलो अन्तरराष्ट्रिय फ्रान्चाइज्ड टेलिभिजन डान्स रियालिटी शो, ओपो बुगी वुगी सिजन–१ को टाइटल सर्लाहीकी १८ वर्षीया कविता नेपालीले जितेकी छिन् । भर्खरै मात्र घोषणा गरिएको नतिजामा दर्शक भोटिङका आधारमा कवितालाई विजेता घोषणा गरिएको छ । तनहुँकी चेली प्रगति पुन फस्ट रनरअप बनेकी छिन् । सरोज मोक्तान सेकेण्ड रनरअप बने । ओपो बुगी वुगीकी विजेता कविताले नगद रु २५ लाख …

Read More »

‘कायरा’ मायाप्रेमको समिश्रण होः नायक आर्यन सिग्देल

पोखरा । नायक आर्यन सिग्देलको होम प्रोडक्सनमा निर्माण भएकोे फिल्म ‘कायरा’ यहि साउन १८ देखि देशभर प्रर्दशन हुँदैछ । शनिबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्देशक लक्ष्मण रिजालले फिल्म प्रेम कथामा आधारित रहेको बताए । ‘पोखरा आफैँ पनि प्रेमीले सहर हो,’ उनले भने, ‘पोखरेली दर्शकहरुले कायरा रुचाउनुहुनेछ भन्ने विश्वास लिएको छु ।’ प्रस्तुतकर्ता तथा नायक आर्यन सिग्देलले ‘कायरा’ मायाप्रेम, हाँसो, …

Read More »

चियापसल बाट जन्मिएकी पात्र भण्डारीको यस्तो मौलिक गीत (भिडियो हेर्नुहोस)

पोखरा,०५ साउन । पछिल्लो समय बजारमा तिज गीतको नाममा विभिन्न तड्किलो भड्किलो खालका गीत भित्रीएको पाइन्छ ।त्यति मात्र होइन आफैं त्यस्ता प्रकारका गीत बजारमा भित्राएर हाम्रा गीतका मौलिकता हराए,सरकारले केहि गरेन भन्निको पनि यहाँ कमि छैन ।बजारमा सय वटा गीत भित्रिए भने दस वटा गित पनि मौलिकता भएका भेट्न गाह्रो हुन्छ ।तिनै दस गीत भित्रको एक नमुना गीत हो भन्दा …

Read More »

युवा ज्योतिष हरिहर अधिकारी अब ‘शुभ लभ’ का नायक

टिभीको सानो पर्दामा देखिँदै आएका चर्चित युवा ज्योतिष हरिहर अधिकारीलाई अब ठूलो पर्दामा देख्न पाइने भएको छ । त्यो पनि ज्योतिषका रुपमा होइन, नायकका रुपमा । सानै उमेरमा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त ज्यो. अधिकारीले चलचित्र ‘शुभ लभ’ बाट डेव्यु गर्दैछन् । निर्माता प्रदीप कुमार उदयले निर्माण गर्ने उक्त चलचित्र ‘शुभ लभ’ बाट उनले नायकको रुपमा डेव्यु गर्न लागेका हुन । उनकै लेखन …

Read More »

चलचित्र ‘मालिका’ सारा नेपाली नारीको प्रतिनिधि हो:नायिका थापा

अनुप पौडेल,पोखरा,०४ साउन ।सामाजिक अभियान्ताको रुपमा परिचित नायिका रेखा थापाले चलचित्र ‘मालिका’ आफ्नो मात्र नभई सारा नेपाली नारीको प्रतिनिधि चलचित्र भएको बताएकी छन् । एक कार्यक्रममा सहभागी हुन पोखरा आएकी उनले पत्रकार सम्मेलनमा बोल्दै नेपालमा महिलाको सहभागिता नभए देश आर्थिक हिसावले सफल नहुने धारणा समेत ब्यक्त गरेकी छन् । लक्ष्मीपुजा अर्थात कार्तिक २१ गतेबाट प्रदर्शनमा आउने चलचित्रले विशेष गरि नेपालका …

Read More »

विश्वकपको फाइनलमा मैदान छिर्ने यी महिलालाई दिइयो यस्तो सजाय

काठमाडौं ।फिफा विश्वकपको फाइनल खेल भइरहेका बेला मैदानमा छिर्ने रुसकी महिला संगठन Pussy Riot का चार सदस्यलाई १५ दिनसम्मका लागि जेलमा राखिएको छ । यसका साथै यो संगठनमाथि कुनै पनि स्टेडियममा खेल हेर्नका लागि तीन वर्षको प्रतिबन्धको लगाइएको छ । संगठनले फिफाको नियम तोडेको र गैर कानूनी तरिकाले पुलिस ड्रेस लगाएको आरोप लागेको छ । स्मरण रहोस्, आइतबार फ्रान्स र …

Read More »

बार्सिलोना डेम्बेलेलाई बेचेर चेल्सीका हजार्ड भित्र्याउने सुरमा

काठमाडौं,साउन ३ । बार्सिलोनाले आफ्नो खेलाडी उस्मान डेम्बेले चेल्सीलाई बेचेर इडन हजार्डलाई भित्र्याउन चाहेको खबर आएको छ । हजार्डले चेल्सी छोड्न खोजेको र रियल मड्रिड जान चाहेको संकेत दिएका छन् ।हजार्डले रियल मड्रिडसँग मौखिक सहमति गरिसकेको दाबी गरिएको छ र क्लबले अब चेल्सीसँग पैसाको कुरा गरिरहेको छ । बार्सिलोना पनि हजार्डलाई ल्याउन इच्छुक देखिन्छ । स्पेनी च्याम्पियन क्लबले हजार्डका प्रतिनिधिसँग …

Read More »

राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको घोषणा

काठमाडौं,२ साउन । राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् । नेपालले पहिलो एकदिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ, शक्तिका लागि भने यो नै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ । युरोप टुरमा जानु अघि आयोजित पत्रकार सम्मेलनमा शक्तिले सन्यास लिने आफ्नो निर्णय सुनाएका हुन् । नेपालले साउन १३ मा लड्र्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी-२० सिरिज खेल्नेछ ।लगतै नेदरल्याण्ड्स …

Read More »

नेपाली चलचित्रमा नयाँ अनुहारसगै चलचित्र चिमुसिचि दोस्रो साता देखि प्रदर्शनमा आउँदै

०१ श्रावण,पोखरा, आउँदो श्रावण ११ गतेको प्रदर्शन मिति तोकेको नेपाली चलचित्र चिमुसिचि ले नेपाली चलचित्र क्षेत्रमा नयाँ कलाकार भित्राएको छ ।नायक सुनिल क्षेत्री र नायिका अलिसा शर्मा दुवैले मुख्य पात्रको रुपमा डेब्यु गर्न लागेको चलचित्र ञचिमुसिचिझ दोस्रो साता देखि प्रदर्शनमा आउँदै छ । चलचित्र चिमुसिचिको निर्देशन दिनेश क्षेत्रीले गरेका छन ।महानायक राजेश हमाललाई चलचित्र शकुन्तला मा महिलाको भुमिकामा उतारेका उनले …

Read More »