Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन (page 20)

मनोरञ्जन

चिनियाँ नयाँ वर्षमा पोखरामा वसन्त कला महोत्सव

पोखरा, ९ माघ- चिनियाँ नया वर्षको अवसरमा पोखरामा ‘वसन्त कला महोत्सव’ आयोजना गरिएको छ । चिनियाँ उद्यमी मञ्च, पोखरा उद्योग वाणिज्य संघ, लगायतको सहकार्यमा सरकारी समाचार एजेन्सी सिन्हृवाले पोखराको लेकसाइडस्थित अम्बोटमा शनिवार साँभm भएको चिनिया संस्कृति सम्बन्धी ‘वसन्त कला महोत्सव’मा चिनियाँ पर्यटक रमाएका छन् । कार्यक्रममा चीनको हुनान प्रान्तका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । शुरुमा बाघेनाच प्रदर्शन गर्दै चिनियाँ …

Read More »

लेखनाथ महोत्सवमा ‘चाईल्ड ट्यालेन्ट शाे’ हुने

लेखनाथ, ९ माघ– “महोत्सव लेखनाथको सस्कृति–स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ माघ २७ देखी फागुन ८ गते सम्म हुने पश्चिमाञ्चल क्षेत्रिय औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव २०७३ मा चाईल्ड ट्यालेन्ट शाे प्रतियोगीता हुने भएको छ। विगतका वर्षहरु जस्तै यस वर्ष पनि आयोजना गर्न लागिएको चाईल्ड ट्यालेन्ट शाे प्रतियोगीतालाई भव्यताका साथ सम्पन्न गर्नका लागि ऋषिराम जमरकटेलको संयोजकत्वमा २६ सदस्यीय …

Read More »

मिस तामाङ पोखराको उपाधी दिप्ती तामाङलाई

पोखरा, ९ माघ- मिस तामाङ पोखरा २०१७ को उपाधी मिरुवा केसेरीकी दिप्ती तामाङले जितेकी छन् । उनले अन्य १२ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधी जितेकी हुन् । बैदाम तामाङ समाजले २८५३ औं सोनाम ल्होछारको अवसरमा ल्होछार म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग पोखरा २०१७ को आयोजना गरेको थियो । त्यसै गरि फस्ट रनर अफ सिता तामाङ भइन् भने सेकेन्ड रनर अफ …

Read More »

पोखरा महोत्सवमा आज ज्योती मगर र सुगम पोखरेलले नचाउँदै

पोखरा, ९ माघ- पोखरा महोत्सवमा शनिवार ३० हजार दर्शकले अवलोकन गरेका छन् । पोखराको अमरसिंह चौरमा जारी सातौं पोखरा महोत्सवको नवौ दिन शनिबार मात्र ३० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका हुन् । महोत्सवमा शनिवार २ करोडको कारोवार भएको छ । महोत्सवमा कास्की आसपासका छिमेकी जिल्ला तनहु, स्याङजा, पर्वत, बाग्लुङ लगायतका दर्शकहरुको समेत उपस्थिती रहेको महोत्सव प्रचार प्रसार संयोजक राजु श्रेष्ठले …

Read More »

पोखरा महोत्सवमा अाज मंगोलियन हर्ट राजु लामाको प्रस्तुती

पोखरा, ८ माघ– पोखराको अमरसिंह चौरमा जारी सातौ संस्करणको पोखरा महोत्सवमा शनिवार मंगोलियन हर्ट (राजु लामा) आउने भएका छन । बहुचर्चित ब्याण्ड मंगोलिनय हर्टका राजु लामाले शनिवार सांझ पोखरा महोत्सवमा आफ्नो प्रस्तुतीबाट दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गर्नेछन । पोखरा महोत्सवमा सुगम पोख्रेलको पनि लाइभ प्रस्तुती रहने छ । यसअघि चर्चित ब्याण्ड मन्त्र, लाहुरे, स्याडोज नेपाल, सविन राइ, नविन के भट्टराइ …

Read More »

मिस तामाङ्ग पोखरा शनिबार हुँदै

पोखरा, ८ माघ- मिस तामाङ्ग पोखरा २०१७ प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगितामा १३ जना प्रतियोगीहरुले भाग लिएका छन् । बैदाम तामाङ्ग समाजले २८५३ औं सोनाम ल्होछारको अवसरमा ल्होछार म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग पोखरा २०१७ को आयोजना गरेको हो । पोखरा सभागृह हलमा माघ ८ गते शनिबार मध्यान्ह १२ बजे बाट शुरु हुने कार्यक्रममा २ बजे सम्म ल्होछार …

Read More »

नेपाली चेली तेरिया मगरले जितिन् ‘झलक दिखला जा’ को उपाधि

माघ ७ गते- नेपालकी चेली तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को उपाधि जितेकी छिन् । आज भएको फाईनल शो मा अन्य २ जनालाई पछि पार्दै उनले ट्रफि जितेकी हुन् । यो शो शनिबार बेलुकी कलर्स च्यानलबाट प्रशारण हुनेछ । तेरियाले यसअघि जी टीभीबाट प्रशारण भएको ‘डान्स इन्डिया डान्स’को उपाधी पनि जितेकी थिइन् । रुपन्देही घर भएकी तेरियालाई भोट गर्न …

Read More »

कवि तीर्थले पोखरामा सुनाए एकल कविता

पोखरा, ७ माघ- कवि तीर्थ श्रेष्ठले पोखरामा एकल कविता सुनाएका छन् । लायन्स क्लब अफ पोखरा भैरवले कवि श्रेष्ठलाई एकल कविता वाचनमा उभ्याएको हो । पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा कवि तीर्थ कविता सुन्न टिकट काटेरै पोखरेली कविता पारखी भेला भएका थिए । एकल कविता वाचनमा उभिएका तीर्थले झन्डै तीन दर्जन कविता, गीत र मुक्तक सुनाए । वरिष्ठ कलाकार …

Read More »

पोखरामा शनिबार चीनिया कला महोत्सव हुँदै

पोखरा, ७ माघ- पोखराको लेकसाइडस्थित अम्बोटमा चिनिया संस्कृति सम्बन्धी वसन्त कला महोत्सव शनिबार साँझ हुने भएको छ । चीनीया नयाँ वर्षको अवसरमा नेपाल चीन जनमैत्री संघ पोखरा र सिन्वा न्युज एन्जेसी र पोखराका विभिन्न पर्यटनसँग सम्बन्धी संघ संस्थाको सहकार्यमा कला महोत्सव हुने लागेको हो । नेपाल चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखेका अनुसार चीनको हुनान प्रान्तको साउसान नगरका कलाकारको …

Read More »

बन्ने भयो लभस्टोरी चलचित्र ‘मन त परदेशी’, यी हुनेछन् हिरो र हिरोनी

माघ ७ गते- चलचित्र ‘मन त परदेशी’ बन्ने भएको छ । चलचित्रको आज काठमाण्डौमा शुभसाइत गरियो । काठमाण्डौको कमलादी गणेश मन्दिरमा कलाकार, पत्रकार र चलचित्रको निर्माण यूनिटको उपस्थितीमा शुभसाइत गरिएको हो । चलचित्रलाई देव नेपालले निर्देशन गर्नेछन् भने दिपेश पाण्डे, विक्रम क्षेत्री र समिता गिरीको अभिनय रहनेछ । चलचित्र लभस्टोरी बन्नेछ । दुर्गाबहादुर खड्का निर्माता रहेको चलचित्रको छायांकन आगामी फागुन …

Read More »