Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन (page 3)

मनोरञ्जन

‘कायरा’ मायाप्रेमको समिश्रण होः नायक आर्यन सिग्देल

पोखरा । नायक आर्यन सिग्देलको होम प्रोडक्सनमा निर्माण भएकोे फिल्म ‘कायरा’ यहि साउन १८ देखि देशभर प्रर्दशन हुँदैछ । शनिबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्देशक लक्ष्मण रिजालले फिल्म प्रेम कथामा आधारित रहेको बताए । ‘पोखरा आफैँ पनि प्रेमीले सहर हो,’ उनले भने, ‘पोखरेली दर्शकहरुले कायरा रुचाउनुहुनेछ भन्ने विश्वास लिएको छु ।’ प्रस्तुतकर्ता तथा नायक आर्यन सिग्देलले ‘कायरा’ मायाप्रेम, हाँसो, …

Read More »

चियापसल बाट जन्मिएकी पात्र भण्डारीको यस्तो मौलिक गीत (भिडियो हेर्नुहोस)

पोखरा,०५ साउन । पछिल्लो समय बजारमा तिज गीतको नाममा विभिन्न तड्किलो भड्किलो खालका गीत भित्रीएको पाइन्छ ।त्यति मात्र होइन आफैं त्यस्ता प्रकारका गीत बजारमा भित्राएर हाम्रा गीतका मौलिकता हराए,सरकारले केहि गरेन भन्निको पनि यहाँ कमि छैन ।बजारमा सय वटा गीत भित्रिए भने दस वटा गित पनि मौलिकता भएका भेट्न गाह्रो हुन्छ ।तिनै दस गीत भित्रको एक नमुना गीत हो भन्दा …

Read More »

युवा ज्योतिष हरिहर अधिकारी अब ‘शुभ लभ’ का नायक

टिभीको सानो पर्दामा देखिँदै आएका चर्चित युवा ज्योतिष हरिहर अधिकारीलाई अब ठूलो पर्दामा देख्न पाइने भएको छ । त्यो पनि ज्योतिषका रुपमा होइन, नायकका रुपमा । सानै उमेरमा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त ज्यो. अधिकारीले चलचित्र ‘शुभ लभ’ बाट डेव्यु गर्दैछन् । निर्माता प्रदीप कुमार उदयले निर्माण गर्ने उक्त चलचित्र ‘शुभ लभ’ बाट उनले नायकको रुपमा डेव्यु गर्न लागेका हुन । उनकै लेखन …

Read More »

चलचित्र ‘मालिका’ सारा नेपाली नारीको प्रतिनिधि हो:नायिका थापा

अनुप पौडेल,पोखरा,०४ साउन ।सामाजिक अभियान्ताको रुपमा परिचित नायिका रेखा थापाले चलचित्र ‘मालिका’ आफ्नो मात्र नभई सारा नेपाली नारीको प्रतिनिधि चलचित्र भएको बताएकी छन् । एक कार्यक्रममा सहभागी हुन पोखरा आएकी उनले पत्रकार सम्मेलनमा बोल्दै नेपालमा महिलाको सहभागिता नभए देश आर्थिक हिसावले सफल नहुने धारणा समेत ब्यक्त गरेकी छन् । लक्ष्मीपुजा अर्थात कार्तिक २१ गतेबाट प्रदर्शनमा आउने चलचित्रले विशेष गरि नेपालका …

Read More »

विश्वकपको फाइनलमा मैदान छिर्ने यी महिलालाई दिइयो यस्तो सजाय

काठमाडौं ।फिफा विश्वकपको फाइनल खेल भइरहेका बेला मैदानमा छिर्ने रुसकी महिला संगठन Pussy Riot का चार सदस्यलाई १५ दिनसम्मका लागि जेलमा राखिएको छ । यसका साथै यो संगठनमाथि कुनै पनि स्टेडियममा खेल हेर्नका लागि तीन वर्षको प्रतिबन्धको लगाइएको छ । संगठनले फिफाको नियम तोडेको र गैर कानूनी तरिकाले पुलिस ड्रेस लगाएको आरोप लागेको छ । स्मरण रहोस्, आइतबार फ्रान्स र …

Read More »

बार्सिलोना डेम्बेलेलाई बेचेर चेल्सीका हजार्ड भित्र्याउने सुरमा

काठमाडौं,साउन ३ । बार्सिलोनाले आफ्नो खेलाडी उस्मान डेम्बेले चेल्सीलाई बेचेर इडन हजार्डलाई भित्र्याउन चाहेको खबर आएको छ । हजार्डले चेल्सी छोड्न खोजेको र रियल मड्रिड जान चाहेको संकेत दिएका छन् ।हजार्डले रियल मड्रिडसँग मौखिक सहमति गरिसकेको दाबी गरिएको छ र क्लबले अब चेल्सीसँग पैसाको कुरा गरिरहेको छ । बार्सिलोना पनि हजार्डलाई ल्याउन इच्छुक देखिन्छ । स्पेनी च्याम्पियन क्लबले हजार्डका प्रतिनिधिसँग …

Read More »

राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको घोषणा

काठमाडौं,२ साउन । राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् । नेपालले पहिलो एकदिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ, शक्तिका लागि भने यो नै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ । युरोप टुरमा जानु अघि आयोजित पत्रकार सम्मेलनमा शक्तिले सन्यास लिने आफ्नो निर्णय सुनाएका हुन् । नेपालले साउन १३ मा लड्र्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी-२० सिरिज खेल्नेछ ।लगतै नेदरल्याण्ड्स …

Read More »

नेपाली चलचित्रमा नयाँ अनुहारसगै चलचित्र चिमुसिचि दोस्रो साता देखि प्रदर्शनमा आउँदै

०१ श्रावण,पोखरा, आउँदो श्रावण ११ गतेको प्रदर्शन मिति तोकेको नेपाली चलचित्र चिमुसिचि ले नेपाली चलचित्र क्षेत्रमा नयाँ कलाकार भित्राएको छ ।नायक सुनिल क्षेत्री र नायिका अलिसा शर्मा दुवैले मुख्य पात्रको रुपमा डेब्यु गर्न लागेको चलचित्र ञचिमुसिचिझ दोस्रो साता देखि प्रदर्शनमा आउँदै छ । चलचित्र चिमुसिचिको निर्देशन दिनेश क्षेत्रीले गरेका छन ।महानायक राजेश हमाललाई चलचित्र शकुन्तला मा महिलाको भुमिकामा उतारेका उनले …

Read More »

पोखरामा ‘पानी माथिको ओभानो’ बनिन् मलिना !

रेम बिक पोखरा, २९ जेठ । पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशीले अभिनय गरेको फिल्म हिट भएको शायदै होलान् । ऋतु देखि पछिल्लोपटक रानीसम्म आउँदा उनले अभिनय गरेका हरेक फिल्म व्यवसायिक हिसाबले घाटामै छन् । मंगलबार पोखरामा जोशीले उनको करिअरसँग जोडिएको यहि विषयलाई उठाए । फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’को प्रचारप्रसारको क्रममा पोखरा आइपुगेकी मलिनालाई पत्रकारहरुले सोधे–‘तपाईले अभिनय गरेका …

Read More »

अभिनेता तथा निर्देशक बुढाथोकीलाई वर्षसम्मान

बिग न्यूज काठमाण्डौ, ३० बैशाख । अभिनेता तथा निर्देशक आदित्य बुढाथोकीलाई नाट्य संस्था महासंघ (फेटो) काभ्रे च्याप्टरले सम्मान गरेको छ । कला जगतमा लामो समयदेखि पुर्याएको योगदानको कदर गर्दै च्याप्टरले यो वर्ष काभ्रे स्थायी घर भएका बुढाथोकीलाई सम्मान गरेको हो । कार्यक्रममा प्रदेश नम्बर ३ का सभासद बसुन्धरा हुमागाँई र फेटोका अध्यक्ष अमरकृष्ण चन्दले बुढाथोकीलाई सम्मानपत्र र दोसल्ला ओढाई सम्मान …

Read More »