Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन (page 30)

मनोरञ्जन

अमेरिकाबाटै ‘दोबाटो’ ल्याए अर्जुनले

रेम बिक पोखरा, २४ कात्तिक । अमेरिकामा व्यवसाय गर्दै आएका बागलुङका अर्जुन बसेलले नयाँ गीति एल्बम बजारमा ल्याएका छन् । ‘दोबाटो’ नामक गीति एल्बम केहि दिन अगाडि बागलुङमा विमोचन भयो । चर्चित गायक कर्णदास र संगीतकार योगेश काजी बिसीले स्रष्टा बसेलका अभिभावक सोमबहादुर बसेल र मनकुमारी बसेलसँग सँयुक्त रुपमा एल्बमको विमोचन गरे । अमेरिकाको पेन्सिलभेनियामा होटल व्यवसाय गर्दै आएका बसेल …

Read More »

पोखराबाट ‘दुई आत्माको अन्तर’ लिएर आए गायक हरि

पोखरा, २३ कात्तिक- नवोदित गायक हरि पुनको एल्बम ‘दुई आत्माको अन्तर’ को मंगलबार पोखरामा विमोचन गरिएको छ । तरना म्यूजिक सेन्टरको व्यवस्थापनमा भएको पत्रकार सम्मेलनमा प्रमुख अतिथि नेपाल पुन समाजका उपाध्यक्ष एवं फिल्मकर्मी खिमन पुनले एल्बमको विमोचन गरे । एल्बममा समावेश ‘तिमिले छाड्यौं एक्लै पारी,’ गीतको रचना र स्वर हरि पुनको हो भने संगीत श्रीमान थुलुङले दिएका छन् । ‘काफल …

Read More »

लोकप्रिय कन्दरा ब्याण्ड ४० दिने लामाे विदेश यात्रामा

पोखरा, २२ कात्तिक- नेपालको लोकप्रिय पोखरेली ब्याण्ड कन्दरा पहिलो पटक आफ्नो ४० दिने सांगेतिक यात्राको लागी भोली (मंगलबार) अष्ट्रेलिया प्रस्थान गर्ने भएको छ । ब्याण्ड एनआरएनए अष्ट्रेलिया र एम्बेसी अफ नेपाल कन्सोलेट जनरल अफ (एनएसडब्लु) को आयोजनामा अष्ट्रेलिया प्रस्थान गर्ने भएको हो । सिड्नी, मेलबर्न, ब्रिजबेन लगाएतका शहरहरुमा नेपाल फेस्टिबल अन्तर्गतका कार्यक्रमहरुमा कन्दराले आफ्नो लाइभ कन्र्सट प्रस्तुत गर्न लागेको ब्याण्डका …

Read More »

मिस तामाङ्ग पोखरामा माघमा हुने

पोखरा, २२ कात्तिक- बैदाम तामाङ्ग समाजले २८५३ औं सोनाम ल्होछारको अवसरमा यस वर्ष पनि ल्होछार म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग पोखरा २०१७ को आयोजना गर्ने भएको छ । तामाङ्ग समुदायका युवतीहरुको प्रतिभा प्रस्फुटन तथा तामाङ्ग भेषभुषा, भाषा, संस्कार र संस्कृति प्रति युवाहरुको आकर्षण बढाउन र संस्कार संस्कृति युवाहरुमा हस्तान्तरण गर्ने उद्धेश्यले मिस तामाङ्ग पोखरा आयोजना गर्न लागिएको समाजका अध्यक्ष ज्याक …

Read More »

टौमायाको दोस्रो म्युजिक भिडियो ‘स्याङजाको नानी चुलबुले बानी’

कात्तिक २२ गते- तमू समाज कतारकी महिला विभाग प्रमुख एवं कलाकार टौमाया गुरुङको दोस्रो म्युजिक भिडियो स्याङजाको नानी चुलबुले बानी बोलको गीतको छायांकन शुभारम्भ गरिएको छ । विगत एकदशक देखि रोजगारको शीलशीलामा कतारमा रहेकी टौमाया गुरुङले घर विदामा आउने बेला आफनो गाउँ समाज र जिल्लाको मौलिक कला, संस्कृति र सम्दाहरुलाई देश विदेशसम्म चिनाउने उद्देश्यले म्युजिक भिडियोको निर्माण गर्न लागेको शुभारम्भ …

Read More »

कास्कीको घान्द्रुकमा ‘अन्तर्राष्ट्रिय चित्र कार्यशाला महोत्सव’ सुरु

कास्की, २१ कात्तिक । अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी नेपाल च्याप्टरको आयोजनामा आजदेखि यहाँ चित्र कार्यशाला सुरु भएको छ । नेपालका ३१ तथा विदेशका ४५ कलाकारको सहभागितामा सुरु भएको सो महोत्सवमा सहभागी कलाकारले स्थलगत कला सिर्जना एवम् अन्तक्र्रिया समेत गरेका छन् । कलाकारले यहाँकोे स्थानीय वातावरणमा माछापुच्छ्र्रे र अन्नपूर्ण हिमाललाई आधार बनाएर स्थानीय जनजीवनका विभिन्न पक्ष झल्कने कला सिर्जना गरेका छन् । …

Read More »

तिहारमा राजेश हमालको ‘पत्ती नमिलेको तास’ (भिडियोसहित)

बिग न्यूज पोखरा, १४ कात्तिक । गायक सिडीबिजय अधिकारी र गायिका मनिशा राईको तिहार विशेष गीत बजारमा आएको छ । सिडिएम म्युजिक क्रियशनले बजारमा ल्याएको गीत ‘पत्ती नमिलेको तास’को भिडियो समेत सार्वजनिक भएको छ । गीतकार प्रकाश घिमिरेको शब्द रहेको गीतको भिडियोमा राजेश हमाल,संचिता लुइँटेल र सुनिल कटवाल फिचर छन् । गीतमा उमेश सुब्बाको संगीत, राजिव शाहको संगीत संयोजन र …

Read More »

नोबेल पुरस्कार विजेता बब डेलनले बल्ल मुख खोले, पुरस्कार लिने

कात्तिक १३- अमेरिकी गीतकार तथा गायक बब डेलनले नोबेल पुरस्कार स्वीकार गर्ने बताएका छन् । पुरस्कार घोषणा भएको लामो समयसम्म केही नबोलेका डेलनले पुरस्कार स्वीकार गर्ने बताएका छन् । पुरस्कारले आफूलाई निशब्द बनाएको डेलनले बताएका छन् । तर पुरस्कार वितरण समारोहमा उपस्थित हुने नहुने बारेमा भने डेलनले केही नबताएको स्वीडिस एकेडेमीले बताएको छ । डेलनले सम्भव भएसम्म डेसेम्बरमा हुने पुरस्कार …

Read More »

​अभिनेत्रीको नाङ्गो फोटो चोर्नेलाई १८ महिना जेल !

कात्तिक १३ – हलिउड अभिनेत्री जेनिफर लोरेन्स र अरु केही युवतीको नाङ्गो फोटो चोर्ने अमिरिकाका युवक रेयान कोलिन्सलाई १८ महिना जेल सजाय सुनाइएको छ । जेनिफर लोरेन्सको एउटा नाङ्गो फोटो सन् २०१४ मा इन्टरनेटमार्फत लिक भएको थियो । केही प्रशिद्ध अभिनेत्रीसँगै ६ सय जना युवतीको नाङ्गो तस्बिर र भिडियो सार्वजनिक गरेको रेयानविरुद्धको आरोप प्रमाणित भएको हो । ३६ वर्षका रेयानविरुद्ध …

Read More »

उद्वार नेपालको सहयोगार्थ पोखरामा सांस्कृतिक कार्यक्रम

पोखरा, १३ कात्तिक- लागु औषध दुव्र्यसनीहरुको निमित्त काठमाडौंमा पुर्नस्थापना केन्द्र सञ्चालन गर्दै आइरहेको रहेको उद्वार नेपालको सहयोगार्थ पोखरामा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । पोखरा गैह्रापाटनस्थित पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले नृत्यका साथै चर्चित गायिका रुबी गौली र हेमन्त शिशिरले गीत प्रस्तुत गर्नुभएको थियो । यसरी नै कार्यक्रममा बौद्धिक अपांग भएकी हेलेना श्रेष्ठ, …

Read More »