Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन (page 5)

मनोरञ्जन

शनिबार व्यञ्जनमा ‘रेन्टरटेनमेन्ट’

रेम बिक पोखरा, १६ भदौ । ‘रेन्टरटेनमेन्ट’को पछिल्लो सिजनको तयारी सकिएको छ । वर्षेनी झरीको मौसमको छेको पारेर लेकसाइडस्थित व्यञ्जन रेस्टुरेन्टले गर्दै आएको मनोरञ्जनात्मक यो साँगीतिक ‘इभेन्ट’को तयारी पुरा भएको आयोजकले जनाएको छ । लेकसाइडस्थित ‘व्यञ्जन’ रेस्टुरेन्टमा भदौ १७ गते शनिबार २ बजेदेखि यो कार्यक्रम शुरु हुँदैछ । यो पटक हुन लागेको ‘रेन्टरटेनमेन्ट’ अघिल्ला सँस्करणको तुलनामा अझै विशेष हुने आयोजकले …

Read More »

अभिनेता सन्दिप क्षेत्री लागुऔषध दुव्र्यसनमा !

पोखरा, ११ भदौ । हाँस्य अभिनेता सन्दिप क्षेत्री लागुऔषध दुव्र्यसनमा फँसेका छन् । कान्तिपुर टेलिभिजनको हाँस्य कार्यक्रम ‘ह्वाट द फ्लप’बाट चर्चामा रहेका सन्दिपले आफ्ना साथीभाईलाई पनि यो दुव्र्यसनीमा फँसाएका छन् । सन्दिप वास्तविक जीवनमा लागुऔषध दुव्र्यसनीको शिकारमा फँसेका भने होईनन् । फिल्म ‘सिग्नेचर’मा उनी दुव्र्यसनीमा फँसेका युवाको रुपमा देखिएका हुन् । अभिनेता सन्दिपले डेब्यू गरेको यहि फिल्म आगामी भदौ १७ …

Read More »

भदौ १७ गते पोखरामा ‘सिग्नेचर’ स्क्रिनिङ हुँदै

‘सिग्नेचर’ फिल्मको सकारात्मक अभियान पोखरामाबिग न्यूज पोखरा, ३२ साउन । आगामी भदौको १७ गते पोखरामा नेपाली फिल्म ‘सिग्नेचर’को बिशेष शो हुने भएको छ । ‘सिग्नेचर मुभि थिङक पोजेटिभ ग्लोबल क्याम्पियन’ अन्तरगत यो फिल्मलाई पोखरामा प्रदर्शन गर्न लागिएको हो । यो अभियानले स्वास्थ्य मन्त्रालयबाट ‘अवार्ड अफ एक्सिलेन्स’ प्राप्त गरिसकेको छ । सभ्य सिर्जनाको प्रस्तुतिमा हुने कार्यक्रमको आयोजना स्कूल फाउण्डेसनले गर्न लागेको …

Read More »

‘ह्याप्पी न्यु ईयर’को टिजर यस्तो छ, हेर्नुहोस्

नेपाली फिल्म ‘ह्याप्पी न्यु ईयर’को टिजर सार्वजनिक भएको छ । टिजरसंगै फिल्म निर्माण पक्षले रिलिज मिति पनि सार्वजनिक गरेका छन् । देवकुमार श्रेष्ठको निर्देशन र रती थापा निर्मित फिल्मको टिजरमा कुशल थापा र सन्ध्या केसी प्रस्तुत भएका छन् । अस्ट्रेलियामा सम्पूर्ण छायाँकन गरिएको यो फिल्मले अंग्रेजी नयाँ वर्ष २०१८ को अवसर पारि पुष १४ लाई रिलिज मिति तोकेको छ । …

Read More »

पोखरामा ‘प्रेमगीत २’ को भव्य प्रिमियर, उत्कृष्ट प्रतिक्रियाले निर्माण यूनिट दंग

रेम बिक पोखरा, ११ साउन । पोखरामा चलचित्र ‘प्रेमगीत २’ को भव्य प्रिमियर भएको छ । प्रदर्शनको केहि दिन अगाडि मात्रै भएको प्रिमियरमा सहभागी सम्पूर्णले चलचित्रले निकै उत्कृष्ट प्रतिक्रिया दिए । प्रिमियरको लागि चलचित्र यूनिट पोखरा आएको थियो । प्रिमियर पछि चलचित्र हेर्ने दर्शक, फिल्मकर्मी र संचारकर्मीले ‘प्रेम गीत २’ व्यवसायिक हिसाबले पनि राम्रो हुने दाबी गरे । पोखराको ‘क्यूएफएक्स …

Read More »

‘दिदीलाई घरमा हेला, भाइ पराई भूमिमा…’ यस्तो पो तीज गीत

रञ्जन अधिकारी भाञ्जाभाञ्जी जन्मेका छन्, हुर्काउँला, बढाउँला, राम्रोसँग मावलीमै राखी पढाउँला । सबले भन्छन् दुःखपछि एक छिन सुख आउनेछ पीर नगर भगवानले बाटो लाउनेछ । तीज पर्व चेलीबेटीकै हो । आमाबाबुलाई छोरी र दाजुभाइलाई दिदीबहिनीको अभाव यस पर्वमा भईहाल्छ । तीजतिहार लगायतका चाडपर्वमा माईतिकै आँगन टेक्ने रहर हरेक चेलीबेटीलाई हुन्छ । परापूर्वकालदेखिको हाम्रो तीज संस्कृति अहिले विकृत भईरहेको छ । …

Read More »

कृ फष्टलुकमा आक्रामक अनमोल केसी

काठमाडौं । कमैमात्र फिल्ममा अभिनय गर्ने युवापुस्ताका स्टार अभिनेता अनमोल केसी अभिनिति फिल्म ‘कृ’को फस्टलुक सार्वजनिक भएको छ । फस्टलुकमा नयाँ लुक्समा देखिएका अभिनेता अनमोलको व्यवहार आक्रामक देखिन्छ । फस्टलुक सार्वजनिक गरेसँगै फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक भएको छ । यो फिल्म कार्तिक ३ गतेबाट देशभरका हलमा रिलिज हुनेछ । अनमोलले यो फिल्मका लागि शरीर बनाउन निकै मेहनत गरेका थिए …

Read More »

‘पोखरेली सोल्टीनी’ हेर्ने होईन त ?

पोखरा १३, असार / गायिका माया पुनको नयाँ गित पोखरेली सोल्टीनी आज एक कार्यक्रमका बिच पोखरामा सार्वजनिक गरीएको छ । गित तथा म्युजिक भिडियो एक साथ सार्वजनिक गरीएको हो । भिडियो  सार्वजनिक समारोहमा बोल्दै गायक कर्णदासले अबको संगित कस्तो हुने भन्ने बिषयको निर्धारण संगितमा लागेका युवा पुस्ताले गर्ने बताए । नेपाली संगितलाई अझै सबल बनाउन आवश्यक रहेको बताउदै उनले संगितलाई परीस्कृत …

Read More »

सिपोरा अभिनित ‘भुइँमान्छे’ को ट्रेलर रिलिज, लाश चिर्नेको कथा

काठमाडौं, १२ असार – भलिबल खेलाडी सिपोरा गुरुङ अभिनित चलचित्र ‘भुइँमान्छे’ को ट्रेलर सार्वजनिक भएको छ । सिपोरा गुरुङ, रमेश बुढाथोकी, सहिन प्रजापति, रोहिणी भट्टराई लगायतका कलाकारको अभिनय रहेको सिनेमामा सिपोरा गुरुङ र रमेश बुढाथोकी वरिपरि घुमेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ । चलचित्रलाई विदुर पाण्डेले क्यामेरामा कैद गरेका हुन् भने कथा, पटकथा तथा निर्देशन नवराज बुढाथोकीको रहेको छ । चलचित्र …

Read More »

राजनीतिज्ञ रुपचन्द्र बिष्टको जीवनीमा ‘रुदाने: विद्रोहको नेपाली नाम’

  फिल्म ‘रुदाने- विद्रोहको नेपाली नाम’ को फस्टलुक सार्वजनिक भएको छ। रुदाने अर्थात् रुपचन्द्र विष्ट ! जसलाई पुरानो पुस्ताले चटक्कै बिर्सिसक्यो, नयाँ पुस्ताले चिनेकै छैन। राजनीतिज्ञ तथा दार्शनिक स्व. विष्टको १८ औँ स्मृति दिवसको दिन रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र ‘रुदाने: विद्रोहको नेपाली नाम’ बनेको हो । चलचित्रमा रुपचन्द्र विष्टको सिङगो जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटिएका छन् । मकवानपुरलाई आफ्नो कर्म …

Read More »