Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन (page 74)

मनोरञ्जन

सकियो अर्को ओरालो

पोखरा ७ असार / पोखरामा नाटक “अर्को ओरालो”को मञ्चन सकिएको छ । तिन दिन सम्म पोखरा उद्योग वाणिज्य संघमा मञ्चन गरीएको यूथ क्रियसन थिएटरद्धारा निर्मित नाटक “अर्को ओरालो” शनिबार सकिएको हो । धेरै समयपछि पोखरामा मञ्चन गरिएको नाटकवाट पोखरेलीहरुले नयाँ स्वाद लिएका छन् । समलिङ्गीको कथामा बनेको नाटक हेरेपछि दर्शकहरुले नाटकले नयाँ स्वाद दिएको र समाजमा समलङ्गीहरु खुल्न नसकेको अवस्थालाई नाटकले …

Read More »

पोखरामा प्रशान्तको `निशानी`

प्रशान्त तामाङ अभिनित फिल्म ‘निशानी’ को बिहिबार पोखरामा च्यारेटी गरिएको छ । पोखराको रानाभाट समुदायले बालबालिकाको शिक्षा, जेष्ठ नागरिकको उपचार तथा कलाकारको सम्मानका लागि ‘निशानी’को च्यारेटी गरेको हो । पोखराको विन्दवासिनी फिल्म हलमा आयोजना गरिएको च्यारेटीमा झन्डै चार सयको संख्यामा दर्शकको सहभागिता थियो । च्यारेटी गर्दै हिंडेको यो फिल्म सार्वजनिक प्रदर्शनमा आउँन बाँकी छ । यसै वर्ष प्रदर्शन आउने फिल्मलाई …

Read More »

ओफामा `नाईं नभन्नु ल २`, दयाहाङ र प्रियंका लोकप्रिय (फोटो फिचरसहित)

काठमाण्डौ, ज्येष्ठ २७ / बाल प्रेमकथामा आधारित फिल्म ‘नाईं नभन्नु ल २’ सोमबार राजधानीमा आयोजना गरिएको ‘मिन्स्क अनलाइन फिल्मीखबर अवार्ड (ओफा) २०७१’मा बर्ष ०७० को पपुलर फिल्म घोषित भयो । यस्तै यहि फिल्मबाट निर्देशक विकास आचार्य बर्ष पपुलर निर्देशक ठहरिए । दयाहाङ राईले लोकप्रिय अभिनेताको अवार्ड जितेका छन् । प्रज्ञाप्रतिष्ठानको प्रेक्षालयमा वितरित ओफामा लोकप्रिय अभिनेत्रीको अवार्ड प्रियंका कार्कीले हात पारिन् …

Read More »

‘मुखौटा’ टोली पोखरामा, कलेजहरुमा टिसर्ट र फुटबल बाँड्दै

रेम बिक पोखरा, २१ जेठ । प्रचारप्रसारको क्रममा नेपाली फिल्म ‘मुखौटा’को टोली पोखरा आईपुगेको छ । पोखरा आईपुगेको टोलीले पोखराको विभिन्न कलेजका विद्यार्थीहरुसंग भेटघाट गरि फिल्मको प्रचार ग¥यो । फिल्मका मुख्य कलाकार सुनिल थापा, निशा अधिकारी र निर्माता रविन श्रेष्ठसहितको टोलीले चार वटा कलेजमा पुगेर त्यहाँका विद्यार्थीहरुलाई फिल्म हेर्न आग्रह ग¥यो । जनप्रिय उच्च मावि, पोखरा कलेज अफ म्यानेजमेन्ट, स्पाईरल ग्यालेक्सी उच्च …

Read More »

नाटक ‘अर्को ओरालो’ असारको पहिलो साता

पोखरा, १९ जेठ । नाटक ‘अर्को ओरालो’ असारको पहिलो साता पोखरामा मञ्चन हुने भएको छ । यूथ क्रियशन थिएटर पोखराले नाटकलाई मञ्चन गर्न लागेको हो । थिएटरका अनुसार असारको ५ देखि ७ गतेसम्म पोखरा उद्योग वाणिज्य संघको हलमा नाटक मञ्चन हुने भएको हो । ‘रिहर्सल लगभग अन्तिम चरणमा पुगेको छ ।’ यूथ क्रियशन थिएटरका अध्यक्ष कपिल शर्माले भने–‘असारको पहिलो साता …

Read More »

कस्तो होला परेड खेल्ने पुन्टे ?

काठमाडौं, ११ जेठ / चलचित्र ‘पुन्टे परेड’को फष्टलुक सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा सिनेमाको फष्टलुक सार्वजनिक गर्दै निर्माणपक्षले प्रदर्शन मिति पनि घोषणा गरेको हो । साउन २ गतेबाट यो सिनेमा दर्शना आर्टसको वितरणमा देशभर लाग्नेछ । ‘आवरण’ निर्देशक सुवास कोइराला यसका क्याप्टेन हुन् । हरी महत्तको निर्माणमा तयार भएको यो सिनेमाले प्लस २ पढ्ने विद्यार्थीहरुको मनोविज्ञानलाई …

Read More »

राजेश र मधुको दाम्पत्य जीवन, शुभकामना

काठमाडौं, १0 जेठ/ अभिनेता राजेश हमालले प्रेमिका मधु भट्टराईको सिउँदो सजाएका छन् । अन्नपूर्ण होटलको गेटमा करिब ३ घन्टा कुरेपछि नायक राजेश हमालले आफ्नो बिहेको तस्बिर मिडियालाई खिच्न अनुमति दिए । तर अन्नपूर्ण होटलको कुमारी हलमा संचारकर्मी पुग्दा बिहे लगभग सकिएको थियो । हमाल र मधु मिडियाको अघि मिठो मुस्कानसहित उभिएका थिए । क्यामेरामा विभिन्न पोजका तस्बीर कैद भएपछि हमाल …

Read More »

जीवन र रेखा उत्कृष्ट : तुलसीलाई `लाइफटाइम अचिभमेन्ट अवार्ड`

काठमाण्डौ, ४ जेठ राष्ट्रिय बक्स अफिस फिल्म अवार्डमा ‘रिदम’ ले उत्कृष्ट फिल्मले अवार्ड पाएको छ । ‘रिदम’ बाटै विकास आचार्यले उत्कृष्ट निर्देशकको अवार्ड पाए भने सोही फिल्मबाट जीवन लुइँटेल उत्कृष्ट अभिनेता ठहरिए । रेखा थापाले पव्लिक च्वाइस सहित ‘काली’ फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन् । उत्कृष्ट नव निर्देशकको हकदार ‘मोक्ष’ फिल्मका प्रविन श्रेष्ठ बने । ‘विन्दास २’को ‘सुन्छु तिमीले मलाई’ …

Read More »

‘शहर’ को सुटिङ सकियो, जेठ ३१ देखि सार्वजनिक हुने

पोखरा, ४ जेष्ठ । फलानो क्रियशनले निर्माण गरेको टि.भी फिल्म ‘शहर’ को सुटिङ सकिएको छ । सटिङ सगै सम्पादन कार्य पनि अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ । साढे दुई महिनामा सुटिङ सकिएको ‘शहर’ को प्रसारण मिती समेत सार्वजनिक गरीएको छ । टि.भी फिल्म ‘शहर’ यहि जेठ ३१ गते देखी हरेक शनिबार राती पौने नौ बजे गण्डकी टेलिभिजनबाट प्रसारण गरीने फलानो …

Read More »

नेपालमा जस्तो नेचुरल ब्युटी अन्यत्र पाइँदैन: अक्षयकुमार

पुरानो दिल्लीको प्रसिद्ध चाँदनी चौकको पराठेवाली गल्लीमा ९ सेप्टेम्बर १९६७ मा जन्मिएका राजीव हरिओम भाटियाले बलिउडका चलचित्र अभिनेता अक्षयकुमारका रूपमा रूपान्तरण हुन ठूलो संघर्ष गरेका छन्। जीवनको प्रारम्भिक कालमा आफ्नै गल्लीमा खाना बनाएर बिक्री गर्ने हिन्दु धर्मालम्बी पञ्जावी युवक राजीव भाटिया अवसरको खोजीमा थाइल्यान्डको बैंकक हान्निएका थिए। त्यहाँ उनले विभिन्न होटलमा कुकका रूपमा काम गर्दागर्दै थाइल्यान्डको प्रसिद्ध ‘किक बक्सिङ’ नामक …

Read More »