Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured

Featured

पोखरामा ‘पानी माथिको ओभानो’ बनिन् मलिना !

रेम बिक पोखरा, २९ जेठ । पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशीले अभिनय गरेको फिल्म हिट भएको शायदै होलान् । ऋतु देखि पछिल्लोपटक रानीसम्म आउँदा उनले अभिनय गरेका हरेक फिल्म व्यवसायिक हिसाबले घाटामै छन् । मंगलबार पोखरामा जोशीले उनको करिअरसँग जोडिएको यहि विषयलाई उठाए । फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’को प्रचारप्रसारको क्रममा पोखरा आइपुगेकी मलिनालाई पत्रकारहरुले सोधे–‘तपाईले अभिनय गरेका …

Read More »

हरिहरलाई ‘बेस्ट एष्ट्रोलोजर अफ दी नेपाल’ अवार्ड

बिग न्यूज पोखरा, १३ जेठ । ज्योतिष हरिहर अधिकारी ‘बेस्ट एस्ट्रोलोजर अफ दी नेपाल’ अवार्ड बाट सम्मानित भएका छन् । शनिबारदेखि पोखरामा शुरु भएको चौंथो दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलनको क्रममा अधिकारीले सो अवार्ड प्राप्त गरेका हुन् । दक्षिण एसियाली ज्योतिष महासंघले अधिकारीलाई नेपालमा रहेर बैज्ञानिक हिसाबले ज्योतिषशास्त्रको प्रबद्र्धन गरेको भन्दै अवार्ड प्रदान गरेको हो । महासंघका प्रतिनीधिसँगै प्रदेश …

Read More »

मैले साँच्चिकै भूत देखेकी छुः ऋचा शर्मा

रेम बिक पोखरा, ४ बैशाख । विविध प्रकारका चरित्र निभाउनमा अभिनेत्री ऋचा शर्मा माहिर छन् । ‘उमा’मा जनमुक्ति सेनाको रुपमा होस् या ‘टलकजंग भर्सेज टुल्के’मा साहुमहाजनको घरमा बसेर काम गर्ने ‘फुली’को रुपमा, उनी आफुलाई हरेक चरित्रमा अब्बल देखाउन सक्ने खुबी राख्छिन् । हरेक फिल्ममा फरक चरित्रमा देखिन रुचाउने ऋचालाई आफैले गरेका चरित्रहरुमध्ये सबैभन्दा मन परेको चरित्र भने ‘को आफ्नो’ चलचित्रको …

Read More »

यस्तो छ प्रदेश ४ का मुख्यमन्त्री र मन्त्रीहरुको तलब सुविधा

बिग खबर पोखरा, २६ चैत । मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवासुविधा सम्बन्धी विधेयक पारित भएपछि अबदेखि प्रदेश नम्बर ४ का मुख्यमन्त्रीको तलब प्रतिमहिना ६० हजार ९ सय ७० रुपैयाँ तोकिएको छ । यसैगरी मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायकमन्त्रीको ४७ हजार रुपैयाँ तलब तोकिएको छ । सोमबार बसेको संसद बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरुको तलब सुविधासम्बन्धि विधेयक पारित गरेको हो …

Read More »

नयाँ वर्ष साँझमा ‘गोल्डेन फेशन नाइट’, फेशन, संगीत र खानपिनको मिश्रण

रेम बिक पोखरा, २६ चैत । नेपाली नयाँवर्षको छेको पारेर पोखरामा विशेष ‘फेशन शो’ हुने भएको छ । ‘गोल्डेन फेशन नाइट’ नाम दिएर पोखरा जिरोकिलोमिटरस्थित गोल्डेन हाउस पार्टी प्यालेसले ‘फेशन शो तथा म्यूजिकल नाइट’ कार्यक्रमको आयोजना गरेको हो । नयाँवर्षको अघिल्लो साँझ चैत ३० गते पार्टी प्यालेसकै हलमा कार्यक्रम हुनेछ । गोल्डेन हाउसले पहिलोपटक आयोजना गरेको यो फेशन नाइटमा पोखराका …

Read More »

पोखरेलीले रुचाए दाईजोप्रथा विरुद्धको ‘भोर’

बिग खबर पोखरा, २२ चैत । नेपाली फिल्म ‘भोर’ को पोखरामा ‘स्पेशल शो’ भएको छ । यसअघि सतिप्रथासम्बन्धि फिल्म झोला बनाएर चर्चामा आएको निर्माण यूनिटले नै तयार पारेको फिल्म ‘भोर’ लाई पोखरेली दर्शकले रुचाएका छन् । विहिबार पोखरा ‘मिडटाउन सिनेमाज’मा भएको ‘स्पेशल शो’ मा आएका अधिकांश दर्शकहरुले दाईजो प्रथासम्बन्धि बनेको फिल्मको तारिफ गरे । विशेष गरि फिल्मले दिन खोजेको सन्देश …

Read More »

राष्ट्रिय खेललाई स्थापित गराउला ‘डमरुको डण्डिबियो’ले ?

रेम बिक पोखरा, २१ चैत । नेपालमा अहिले क्रिकेटको चर्चा ह्वात्तै बढेको छ । अन्तराष्ट्रिय स्तरमा नेपाली क्रिकेट टोलीले देखाएको सफल प्रदर्शनले पनि यसको चर्चा दिनानुदिन बढ्दै गएको हो । पछिल्लो समय कलाकार सिताराम कट्टेल उर्फ धुर्मुसले पनि नेपालमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने भन्दै आफ्नो अभियानलाई तिव्रता दिईरहेका छन् । यसले पनि नेपालमा क्रिकेटको माहौल अझै बढाउने काम गरेको छ …

Read More »

‘क्लियर टिभी’ जडान गर्दा ‘सेटअप बक्स’ निशुल्क, एउटै तारबाट ‘इन्टरनेट’ पनि चलाउन पाईने

बिग खबर पोखरा, २१ चैत । ‘एचडी फर्म्याट’मा टेलिभिजन हेर्न चाहनेहरुका लागि पोखरा इन्टरनेट प्रालिले पोखरामा पनि ‘क्लियर टिभी’को औपचारिक शुरुवात गरेको छ । केहि समय अगाडिदेखि नै पोखरा र आसपासमा जडान शुरु भएको ‘क्लियर टिभी’को परिक्षणकाल ‘सक्सेस’ भएको प्रालिले जनाएको छ । ‘क्लियर टिभी’को सेवालाई ग्राहकहरुले निकै रुचाएका छन् । उच्च गुणस्तरको सेवासँगै ‘क्लियर टिभी’ जडान गर्नेहरुका लागि कम्पनीले …

Read More »

कामरेड, शहीदको घरमा कसरी जाउँ ?

नीलकण्ठ तिवारी मैले भूगोल र आत्मीयता नजिक भएका दुई शहीदका परीवार र छोराछोरीलाई सँम्झे । समयकालको भावनाले मात्र व्यवहार र परीणाम प्राप्त नहुने बेलिविस्तार लगाए पनि । विश्वास र निर्माणको जगमा प्रचण्ड यूगको उज्यालो अझै उनको अनुहारमा देखेपछि शहीद परिवारकोमा जाने उहाँको आग्रहलाई मैले अन्तत : निर्देशन मानेर जान तयार भएं । लुंगि वेरेर लौरो टेकेको मुन्छे घरको आँगनमा आइपुग्दा …

Read More »

‘नाका’को पोस्टर कथा : ‘कमिक्स’ शैलीमा फिल्मको खिचाई

रेम बिक पोखरा, १४ फागुन । फिल्म ‘नाका’को पोस्टर सामान्यतया अन्य नेपाली फिल्मको तुलनामा केहि फरक छ । खासगरि फिल्मको पोस्टरमा फिल्मका मूख्य पात्रलाई देखाईने चलन छ । तर ‘नाका’को पोस्टरमा एउटा ‘स्केच’लाई बढि फोकस गरिएको छ । दर्शकले यसलाई खासै औँल्याएका नहुन सक्छन् । यो ‘पोस्टर’ फिल्म फ्लोरमा जानुभन्दा अगाडि नै तयार पारिएको हो । र, यसको एउटा विशेष …

Read More »