Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured (page 10)

Featured

बिग आइकन उत्कृष्ट १० का जेठो प्रतिस्पर्धी बाहिरिए, प्रतियोगितामा ७ जना बाँकी

रेम बिक पोखरा, २० फागुन । उत्कृष्ट १० मध्ये सबैभन्दा जेठो प्रतिस्पर्धी  दिनेश बराल बिग आइकनको दौडबाट बाहिरिएका छन् । क्लासिकल शैलीका पुराना गीतहरु गाउँदै आएका बराल बाहिरिएसँगै शुक्रबार बिग आइकन अन्तरगत बाँकी ७ जना प्रतिस्पर्धीले अघिल्लो राउण्डका लागि प्रस्तुती दिए । सरकारी जागिरे समेत रहेका बराल विरौटामा बस्दै आएका छन् । संगीतप्रति निकै लगाव राख्ने बरालले बिग आइकनको यो …

Read More »

शनिबार जंगल फेस्टिभलको अन्तिम दिन, के हुँदैछ अन्तिम दिन ?

रेम बिक पोखरा, २० फागुन । जंगल फेस्टिभलको तेस्रो सिजन शनिबार सकिँदैछ । पोखरा शान्ति वन वाटिकामा फागुन १२ गतेदेखि संचालनमा आएको जंगल फेस्टिभलमा नआएका सम्पूर्ण दर्शकलाई शनिबार आयोजक परिचय नेपालले निम्तो गरेको छ । तेस्रो सँस्करणको जंगल फेस्टिभललाई दर्शकले निकै रुचाएको पनि आयोजकले दाबी गरेको छ । ‘फरक र नयाँ शैलीको यो जंगल फेस्टिभललाई दर्शकले अत्याधिक रुचाएको हामीले पाएका …

Read More »

जंगल भित्रको रेस्लिङले तान्यो दर्शक, जंगल फेस्टिभल अब दुई दिन बाँकी

रेम बिक पोखरा, १९ फागुन । विहिबार तेस्रो सँस्करणको जंगल फेस्टिभलको आठौँ दिन । जंगलका विभिन्न रमाईला कुराहरुको अवलोकन गर्नुसँगै विहिबार शान्ति वन वाटिकामा लाइभ रेस्लिङ हेर्न आउने दर्शकको सँख्या निकै बाक्लो थियो । स्टेजमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले विभिन्न खाले प्रस्तुती दिईरहेका थिए । बर्न टु डान्स ग्रुपको नृत्य प्रस्तुती र यूथ क्रियशन थिएटरले तयार पारेको नाटक ‘भट्टीका सपना’ …

Read More »

सलोमी बाहिरिएपछि बिग आइकनमा उत्कृष्ट ८ को प्रतिस्पर्धा

रेम बिक पोखरा, १८ फागुन । सातौँ सँस्करणको बिग आइकन बन्ने दौडबाट उत्कृष्ट ९ प्रतिस्पर्धीमध्येकी एक सलोमी गुरुङ बाहिरिएकी छन् । सलोमी बाहिरिएसँगै बाँकी ८ जना प्रतिस्पर्धीले अघिल्लो चरणको लागि बुधबार प्रतिस्पर्धा गरे । पोखरा औद्योगिक क्षेत्र बस्दै आएकी सलोमीले बिग आइकनमा पहिलोपटक सहभागिता जनाएकी हुन् । चर्चको सेवाकाई गर्ने क्रममा साँगीतिक झुण्डमा गीत गाउँदै आएकी सलोमीले पहिलो पटकमै बिग …

Read More »

जंगलभित्र हुँदैछ नेपाल र भारतका ‘रेस्लर’बीच महाभिडन्त

रेम बिक पोखरा, १७ फागुन । अग्ला कद, बडेमानका शरिर भएका  एक हुल मान्छे शान्ति वनमा जारी जंगल फेस्टिभलमा एकाएक देखिँदा मानिसहरु अलिक हच्किए । हेर्दै डरलाग्दा ती मानिसहरुले अझै जंगल फेस्टिभलको स्टेजमा उक्लिएर आफ्नो ज्यान देखाए । कतिपयले बडेमानको ज्यान देखेर जिब्रो टोके । ८ जना नेपालका र ८ जना भारतका ती ठुला शरिर भएका मानिसहरु खासमा रेस्लिङ खेलाडी …

Read More »

बिग आइकन बन्ने दौडबाट गौरब बाहिरिए, प्रतिस्पर्धा अब ९ जनाबीच हुने

रेम बिक पोखरा, १६ फागुन । उत्कृष्ट १० प्रतिस्पर्धीमध्ये एक गौरब पुन पहिलो चरणको ‘एलिमिनेसन राउण्ड’बाट बाहिरिएपछि सोमबार बिग आइकनमा उत्कृष्ट ९ प्रतिस्पर्धीले अघिल्लो चरणको लागि प्रतिस्पर्धा गरेका छन् । अर्चलबोटका गौरब निर्णायक र स्रोताको मतको आधारमा प्रतियोगिताबाट बाहिरिएका हुन् । ११ सय ५२ प्रतिस्पर्धीलाई पछाडि पार्दै उत्कृष्ट १० सम्मको यात्रा तय गरेका गौरब यसअगाडिका बिग आइकनको सँस्करणहरुमा पनि सहभागी …

Read More »

जंगल फेस्टिभलमा दर्शक थामिनसक्नु, जंगलभित्र रेस्लिङ खेल्न मंगलबार आउँदैछ भारतीय टोली

रेम बिक पोखरा, १६ फागुन । पोखरा शान्तिवन वाटिकामा जारी तेस्रो सँस्करणको जंगल फेस्टिभलमा दर्शक सँख्या ह्वात्तै बढेको छ । निरन्तर परेको बिदा र बलियो ‘वर्ड अफ माउथ’को प्रभावले फेस्टिभलमा दर्शकको सँख्या निकै बढेको आयोजकले अनुमान लगाएको छ । आयोजक परिचय नेपालका अनुसार अघिल्ला सँस्करणको अनुभवमा जंगल फेस्टिभलमा अहिले देखिएको दर्शकको भीड अहिलेसम्मकै सर्वाधिक हो । एकै प्रकारका मेला महोत्सवले …

Read More »

जंगलमा ओईरिँदै दर्शक, आइतबार जंगलभित्र दिपक र दीपाको हाँस्य प्रस्तुती

रेम बिक पोखरा, १४ फागुन । जंगल फेस्टिभलमा आउने दर्शकको सँख्या निकै बढ्दै गएको छ । सकारात्मक ‘माउथ पब्लिसिटि’ र बिदाको दिन परेकोले शनिबार फेस्टिभलमा दर्शकको संख्या निकै बाक्लो देखिएको आयोजकले बताएको छ । ‘शनिबार देखिएको दर्शकको सँख्या ऐतिहासिक हो । तेस्रो सँस्करणसम्म आईपुग्दा यस्तो खाले भीड पहिला कहिल्यै देखिएको थिएन ।’ आयोजक परिचय नेपालका अध्यक्ष सोभित बस्यालले भने–‘जंगलमा देखिएको …

Read More »

बिग आइकनका उत्कृष्ट १० प्रतिस्पर्धीले देखाए प्रतिभा, सोमबार एकजना बाहिरिने

रेम बिक पोखरा, १४ फागुन । उत्कृष्ट १० मा छनौट भएका बिग आइकनका प्रतिस्पर्धीहरुले शनिबार अघिल्लो चरणको लागि आफ्नो प्रस्तुती दिएका छन् । शनिबार प्रस्तुती दिएका १० जनामध्ये एक जना प्रतियोगी बाहिरिने आयोजक बिग एफएमले जनाएको छ । यो पटकबाट निर्णायकको मतसँगै स्रोताको एसएमएस भोटिङले समते मताधिकार राख्ने भएपछि प्रतियोगिताबाट बाहिरिने प्रकृयामा केहि फरक शैली अपनाईएको हो । नयाँ शैली …

Read More »

जंगल फेस्टिभलमा ‘भूतघर’, शनिबार यस्ता छन् जंगलका आकर्षणहरु !

रेम बिक पोखरा, १४ फागुन ।  ‘जंगल थिम’ दिएर जंगलभित्रै आयोजना गरिएको जंगल फेस्टिभलको दोस्रो दिन नयाँबजारस्थित शान्ति वन वाटिकामा दर्शकको भीड लाग्यो । जंगल फेस्टिभलमा दर्शक निकै रमाएका देखिन्थे । नयाँ स्वाद र शैलीको यो फेस्टिभलमा दर्शकले फरक अनूभुती गरेको आयोजक परिचय नेपालले जानकारी दिएको छ । शुक्रबार महाशिवरात्रीको विदा परेकोले दर्शकको सँख्या निकै बाक्लो देखिन्थ्यो । विभिन्न मुखुन्डो …

Read More »