Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured (page 11)

Featured

राजामामाले गरे तेस्रो जंगल फेस्टिभलको उद्घाटन, शुक्रबार यस्ता छन् फेस्टिभलका आकर्षणहरु !

रेम बिक पोखरा, १२ फागुन ।  ‘कुसुन्डा’ जातिको एक मात्र जिवित व्यक्ति ‘राजामामा’ले रिबन काटेर उद्घाटन गरेसँगै तेस्रो जंगल फेस्टिभल शुरु भएको छ । ‘जंगल थिम’ दिएर पोखराको शान्तिवन वाटिकामा विहिबारदेखि शुरु भएको जंगल फेस्टिभलको उद्घाटन गर्दै राजामामाले फेस्टिभलको उद्घाटन गर्न पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिए । ‘पहिला म पनि जंगलकै बास बस्थेँ । जहाँ सुर्य अस्तायो त्यहिँ सुत्यो, …

Read More »

बिग आइकनमा उत्कृष्ट १२ प्रतिस्पर्धी

रेम बिक पोखरा, ८ फागुन । जारी बिग आइकन अन्तरगत आइतबार उत्कृष्ट १२ जना गायन प्रतिभाहरु अघिल्लो चरणका लागि छनौट भएका छन् । उत्कृष्ट १५ प्रतिस्पर्धीमध्ये आइतबारको राउण्डमा तीन जना बाहिरिएपछि प्रतियोगिताले ‘टप १२’ राउण्डमा प्रवेश पाएको हो । आइतबार प्रतियोगिताबाट बाहिरिनेहरुमा राजन आलेमगर, सन्देश बिक र मनोजकुमार पुन रहेका छन् । राजन यो प्रतियोगितामा भाग लिन चितवनको पटिहानीबाट आएका …

Read More »

सातौं विग आइकनमा टप १५ छानिए, उत्कृष्ट १२ का लागि आइतबार अडिसन हुँदै

नवराज ढुङ्गाना/पोखरा, ६ फागुन- सातौँ चरणको बिग आइकन अन्तर्गत शुक्रबार उत्कृष्ट १५ जना छानिएका छन् । उत्कृष्ट २० गायन प्रतिभाहरुबीचको प्रतिस्पर्धाबाट शुक्रबार ५ जना बाहिरिएपछि प्रतियोगितामा अब १५ जना प्रतिस्पर्धी बाँकी रहेका हुन् । प्रतियोगिताबाट बाहिरिनेमा एम डि काफ्ले, सौरभ केसी, जुना पुन, राजु लिम्बु र उमाकुमारी चौधरी रहेका छन् । यसअघि उत्कृष्ट २५ मध्येबाट पनि ५ जना बाहिरिएका थिए …

Read More »

रिया र मनोजको जोडी बने ‘बेस्ट भ्यालेन्टाइन कपल’

नवराज ढुङ्गाना पोखरा, ३ फागुन- पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएमले सञ्चालन गरेको रेडियो गेम शो ‘बेस्ट भ्यालेन्टाइन कपल’ अन्तर्गत रिया पुन र मनोज गुरुङको जोडी सर्वोत्कृष्ट बनेको छ । प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे को अवसरमा एफएमले हरेक दिन छानिएका १० जोडीमध्ये मङ्गलबार उत्कृष्ट जोडी घोषित गरेको हो । सर्वोत्कृष्ट बनेको जोडीले नगद १५ हजार रुपैयाँ सहित भ्यालेन्टाईन स्पेशल …

Read More »