Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured (page 2)

Featured

पोखरा ट्रेड मलमा ‘ह्याप्पी क्लोजेट बुटिक’ संचालनमा

रेम बिक पोखरा, १३ फागुन । पोखरा ट्रेड मलमा ‘ह्याप्पी क्लोजेट’ नामक बुटिक आइतबारदेखि संचालनमा आएको छ । अनौपचारिक रुपमा यस अगाडि नै संचालनमा आईसकेको बुटिकलाई संचालकले आइतबारदेखि आधिकारिक रुपमा संचालनमा ल्याएका हुन् । आईतबारदेखि संचालनमा आएको बुटिकको उद्घाटन मानव मिलन नारी जागरण समूहकी अध्यक्ष सबिता बरालले गरिन् । एक विशेष समारोहका बीच बरालले रिबन काटेर बुटिकको औपचारिक सुभारम्भ गर्दै …

Read More »

तीन पुस्ताको कथा, ‘शत्रु गते’

बिग न्यूज् पोखरा, १० फागुन । नेपालमा तीन पुस्ते अभिलेख राख्ने सरकारी चलन चलेको धेरै वर्ष भैसक्यो । र, अझैपनि यहि चलनले निरन्तरता पाईराखेकै छ । फिल्म शत्रु गतेको पोस्टर र अन्य प्रचार सामाग्री हेर्दा लाग्छ, यो फिल्म पनि तीन पुस्ताको कथामै बनेको छ । मदनकृष्ण–हरिवंशको पहिलो पुस्ता, दीपकराज गिरी अनि दिपाश्री निरौलाको दोस्रो पुस्ता र पल शाह–आँचल शर्माको तेस्रो …

Read More »

‘बिकिनी किलर’लाई कैदमा सहुलियत !

बिग न्यूज पोखरा, ९ फागुन । काठमाडौं, ९ फागुन – चौध वर्षदेखि जन्मकैदको सजाय भोगिरहेका अन्तर्राष्ट्रिय कुख्यात अपराधी चाल्र्स शोभराजलाई सर्वोच्च अदालतले कैद सहुलितय प्रदान गरेको छ। आजको नागरिक दैनिकमा खबर लेखिएको छ । दुई जना विदेशी पर्यटकको हत्या गरेका कारण शोभराजलाई प्रति हत्या बीस वर्षका दरले सजाय गर्नुपर्ने वा नपर्ने भन्ने विवादमा सर्वोच्च अदालतका न्यायाधीशद्वय केदारप्रसाद चालिसे र डा. …

Read More »

को हुन् ‘सिरुमारानी’की सिरु ?

बिग न्यूज पोखरा ९ फागुन । पोखराको बजारमा अहिले नाटकको चर्चा ह्वात्तै बढेको छ । खासगरि नाटकघर निर्माण पछि भएको पहिलो नाटक मञ्चन र यसका कलाकारहरुलाई लिएर बजारमा चियागफ हुन थालेका छन् । गन्धर्व नाटकघरमा मञ्चन भैरहेको नाटकमा पाका कलाकारहरु माओत्से गुरुङ, प्रकाश घिमिरेसँगै नयाँ कलाकारहरुले पनि अभिनय गरेका छन् । नयाँ कलाकारहरुले पनि पुराना अनि पाका कलाकारहरुलाई माथ दिने …

Read More »

‘पद्मावत’ एक काव्य-दृष्य

महेश भण्डारी बलिउड गंगा सागर हो । कति डुबे, कति बगे । हिसाब किताब छैन । कति आए, कति गए । अन्दाज सम्भव छैन । सिनेमाको यही महासागरमा एउटा ब्राण्डको नाम हो संजय लिला बंशाली । ब्राण्ड भन्ने चिज कस्तो हो भने, यसलाई बनाउन गाह्रो । जोगाउन झन् गाह्रो । त्यसलाई उकास्न झन् झन् गाह्रो । निरन्तरको संघर्ष, मौलिकता र …

Read More »

१३ वर्षपछि शहिदको सूचीमा क्षेत्रबहादुर केसी

बिग न्यूज पोखरा, १६ माघ । सरकारले राप्रपा कास्कीका पूर्व जिल्ला अध्यक्ष समेत रहेका स्वर्गीय क्षेत्रबहादुर केसीलाई शहिद घोषणा गरेको छ । तत्कालिन समयमा पोखरा १८ मनकामनाटोल स्थायी घर भएका केसीलाई तत्कालिन विद्रोहि माओबादीहरुले गोली हानी हत्या गरेका थिए । २०६१ सालमा सशस्त्र द्वन्दको बेलामा माओबादीको गोली हानी हत्या गरिएका केसीलाई सरकारले १३ वर्षपछि शहिद घोषणा गरेको हो । पोखरा …

Read More »

पोखरामा निशानको टेरानो सार्वजनिक

बिग न्यूज पोखरा, १० माघ । पोखरामा व्यवसायिकदेखि सामाजिक क्षेत्रमा सक्रिय सिभिको ग्रुप अन्तर्गत गण्डकी धौलागिरी क्षेत्रका लागि निशान ब्राण्डका गाडीहरुको आधिकारिक बिक्रेता प्रिमियम मोटर्स प्रा.लि.पोखराले विश्वका दुईसय ८० अवार्ड जित्न सफल पहिलो गाडी कम्प्याक्ट एसयुभी न्यू टेरानो मंगलबार पोखरामा सार्वजनिक गरेको छ । नेपालका लागि यसको आधिकारिक बिक्रेता भने पायोनियर मोटोकर्प रहेको छ । सिभिको ग्रुपका अध्यक्ष सुन्दर विजय …

Read More »

यसो गरे कसो होला, सहारा ?

महेश भण्डारी  अबको २ दिनपछि खेलप्रेमीको ध्यान पोखरामा तानिन्छ । कारण, पोखरामा १६ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता हुँदैछ । जिन्दगीमा मैले मेरो प्रोफेसन र प्यासनसँग नजोडिएको काम र ठाममा कुनै समय कँहीकतै विन्दास बिताएको छु भने त्यो आहा रारा कप हुँदै गर्दा एउटा फुर्सदिलो दर्शकको रुपमा पोखरा रंगशालामा नै हो । साहरा क्लब फाइनलमा पुग्दा काठमाडौँको विशेष काम …

Read More »

रातीमा झलमल्ल बल्छन् गुर्जाको पहाडका ढुंगा !

बिग न्यूज पोखरा, ६ माघ । पहाडका ढुंगा पनि झलमल्ल बल्छ ? सुन्दा अचम्म लाग्न सक्छ । तर म्याग्दीको बिकट मानिने गुर्जा गाउँ भन्दा पनि एक घण्टा पैदल हिँडेर पुग्नुपर्ने घुर्मखोलाअन्तर्गत पर्ने गुर्जा हिमालको फेदमा रहेका ढुंगाहरु रातीमा झलमल्ल बल्छन् । अलिक टाढाबाट हेर्दा यस्तो लाग्छ, पुरै पहाड नै झलमल्ल बलिरहेको छ । खासमा यसरी रातीमा झलमल्ल बल्ने ढुंगालाई ‘कार्ज’ …

Read More »

अष्ट्रेलियाको ‘क्विन्सल्याण्ड इन्टरनेशनल इन्स्टिच्यूट’को ‘ब्राण्ड एम्बेसडर’मा ज्योतिष हरिहर अधिकारी

बिग न्यूज पोखरा, २७ पुस । अष्ट्रेलियाको क्विन्सल्याण्ड इन्टरनेशनल इन्स्टिच्यूटले युवा ज्योतिष हरिहर अधिकारीलाई वर्ष २०१८ का लागि नेपालको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गर्ने भएको छ । नियुक्तिका लागि इन्स्टिच्यूटले उनलाई अष्ट्रेलिया निम्ताएको छ । अष्ट्रेलियाको ब्रिसबेनमा रहेको इन्स्टिच्यूटको निम्तो मान्दै ज्योतिष अधिकारी त्यसतर्फ प्रस्थान गरेका छन् । अधिकारीले अष्ट्रेलिया रहँदा ब्राण्ड एम्बेसडरको नियुक्ति एक विशेष समारोहका बीच लिने कार्यक्रम रहेको …

Read More »