Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
Featured – Page 4 – BIG FM 101.2 MHz

Breaking News
Home » Featured (page 4)

Featured

‘पिम्फ’को तेस्रो सिजन विहिबारदेखि शुरु

बिग न्यूज पोखरा, ६ पुस । नेपालको सुदुरपश्चिम क्षेत्रको पृष्ठभुमीमा रहेर तयार पारिएको छोटो फिल्म ‘जालगेडी’को ‘स्क्रिनिङ’सँगै ‘पिम्फ’को तेस्रो सिजन शुरु भएको छ । पोखरा फिल्म सोसाइटीले प्रत्येक वर्ष आयोजन गर्दै आईरहेको पोखरा अन्तराष्ट्रिय पर्वतीय महोत्सव (पिम्फ) तीन दिनसम्म चल्नेछ । नेपाल पर्यटन बोर्डको क्षेत्रीय कार्यालय पोखराका प्रमुख सुर्य थपलियाले उद्घाटन गरेको तेस्रो सँस्करणको पिम्फ अन्तरगत पहिलो दिन १४ वटा …

Read More »

हाइड्रो प्रोजेक्ट कब्जा गर्दै, समानान्तर सत्ता चलाउँदै एमाले

बिग न्यूज पोखरा, १७ मंसिर । पोखराका उद्योगपति हरिप्रसाद पाण्डे एमालेकातर्फबाट मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा जलश्रोत र उद्योग मन्त्री बने । पोखरा फुड्स प्रालि संचालन गर्दागर्दै राजनीतिमा होमिएका पाण्डेले एमालेलाई नै चक्मा दिने गरी आफूलाई भ्रष्टाचारी घोषणा गरे । राज्यसँग छानविन र कारवाहीको लागि गुहार नै लगाए । पाण्डेको गुहार हावामै हरायो तर उनले त्यसपछि भने जलविद्युतलाई लगानीको क्षेत्र बनाए …

Read More »

राजनितीमा आस्था र निष्ठा जरुरी छ  ः नरेश शंकर पालिखे

नेपालमा राजनिती के का लागि गर्ने भन्ने बिषयको उत्तर नै पाउन नसकीरहेको बेला आसन्न र्निबाचनमा प्रदेश सदस्य का लागि कास्की र्निबाचन क्षेत्र नंम्वर २ अन्र्तगत प्रदेश २ का स्वतन्त्र उमेदवारी दिएका नरेश पालिखेले एक शब्दमा भने ,निष्ठा र गलत प्रबृत्तिको बिरुद्धमा लड्न । गलत प्रबृत्ति पार्टी भित्र पनि हुन्छ र बाहिरी समाजमा पनि , उनले थपे । बालक चिन्ह लिएर …

Read More »

देवराज र गुरु बरालको बोली : ‘परिवर्तनका लागि हामीलाई जिताउनुस्’

बिग न्यूज् पोखरा, १५ मंसिर । बौद्धिक र प्रखर वक्ता मानिने काँग्रेसका युवा नेताद्धय देवराज चालिसे र गुरुप्रसाद बराल शुक्रबार सँयुक्त रुपमा प्रचारमा खटिए । साविक भरतपोखरीमा पर्ने लामगादी, थप्ल्याङ, पुँडीटार, तल्लो पुँडी, आँपुकसेरी, भञ्ज्याङ र मालागिरी लगाएतका स्थानमा उनीहरु सँगसँगै गए । अनि नेपाली काँग्रेसको पक्षमा भोट हाल्न त्यहाँका मतदातासँग आग्रह गरे । बोली र व्यवहारले नै प्रभाव पार्न …

Read More »

चालिसे र बरालको दाबी : ‘भाग लगाएर खान आएकाले विकास गर्दैनन्’

बिग न्यूज पोखरा, १४ मंसिर । निर्मलपोखरीमा विहिबार नेपाली काँग्रेसका प्रतिनीधिसभा उम्मेदवार देवराज चालिसे र प्रदेशसभा उम्मेदवार गुरु बराल सँयुक्त रुपमा भोट माग्दै मतदाताहरुको पुगेका छन् । उनीहरुले साविक निर्मलपोखरीमा पर्ने विभिन्न ६ वटा स्थानमा सँयुक्त रुपमा चुनावी सभाको आयोजना गर्दै सम्बृद्धि र विकासको लागि नेपाली काँग्रेसलाई भोट हाल्न मतदाताहरुलाई आग्रह गरे । सम्बोधनको क्रममा प्रतिनीधिसभा उम्मेदवार देवराज चालिसेले नेपाली …

Read More »

कम्युनिष्टहरुले नेता देखेर जनता डराउने शासन ल्याउन खोजे : देउवा

बिग न्यूज पोखरा, १३ मंसिर । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सेरबहादुर देउवाले वामगठबन्धनले नेता देखेर जनता डराउने व्यवस्था ल्याउन लागेको आरोप लगाएका छन् । ‘जनतासँग शासन बदल्ने कि राख्ने भन्ने अधिकार छ, हामी जनतादेखि नेता डराउने शासनको पक्षमा छौँ’,बुधबार पोखराको अमरसिँहचोकमा आयोजित नेपाली काँग्रेसको चुनावी सभालाई संवोधन गर्दै उनले भने,‘कम्युनिष्टसँग जनता हिजो पनि डराउँथे, भोली पनि डराउने दिन ल्याउन …

Read More »

यस्तो हुँदैछ ‘कर्पोरेट कनेक्शन’को तयारी

बिग न्यूज पोखरा, १३ मंसिर । पोखराको ‘कर्पोरेट कल्चर’को विकास गर्ने उद्देश्यसहित हुन लागेको दोस्रो सँस्करणको ‘कर्पोरेट कनेक्शन’ को तयारी करिब अन्तिम चरणमा पुगेको छ । इभेन्ट कम्पनी ‘एएसएपी’ले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमको बारेमा जानकारी दिएको हो । कार्यक्रम आगामी मंसिर १६ गते चाउथेस्थित ‘रोयल पाम रिसोर्ट’मा हुँदैछ । ‘पोखरा एउटा इमर्जिङ सिटी हो । र, यहाँको …

Read More »

अर्मलाबासीले भने–‘भोट हालेर काँग्रेसको गुन तिर्छौँ’

बिग न्यूज पोखरा, १० मंसिर । पोखरा महानगरपालिकाको वडाभित्र समेटिएको अर्मला दुईवर्षअघि जमिन भासिने क्रमले त्रसित थियो । तर अहिले व्यवस्थित हुदै गएको छ । बस्ती नै विस्थापित हुने पिरलो विस्तारै हट्दै गएको छ । त्यसको श्रेय भने स्थानीयबासिन्दाले नेपाली काँग्रेसलाई दिए । “जमिन भासिने क्रमले बस्ती नै विस्थापितको संघारमा थियौं । तत्कालिन सांसद शारदा पौडेल र कुमार खड्काको पहलमा …

Read More »

गुरु बरालको प्रचार गर्दै कृस्तीको घर घरमा पुग्यो ‘ड्रोन’

बिग न्यूज पोखरा, ९ मंसिर । कास्की क्षेत्र नम्बर २ प्रदेश ‘क’मा काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका गुरुप्रसाद बरालले प्रचारलाई फरक शैलीबाट अगाडि बढाईरहेका छन् । केहि दिन अगाडि मात्रै आफ्नो लागि रोबोटमार्फत भोट मागेका बरालले शनिबार कृस्तीको डाँडाबाट चारतारे काँग्रेसको झण्डासहितको ‘ड्रोन’ उडाएका छन् । ‘रिमोट कन्ट्रोल सिस्टम’बाट चल्ने ड्रोन नेपाली काँग्रेसको झण्डासहित गाऊँ परिक्रमा गरेको थियो । फरक शैलीबाट उनले …

Read More »

उमेदवार रामजीको जिन्दगीको कहानी

मोटो शरीर । आधाजति फुलेको पातलो कपाल । एभ्रेजभन्दा अलि ठूलो नाक । गोलो अनुहार । भद्र ‘ड्रेसअप’मा प्रायः सालिन मुद्रामा देखिन्छन् उनी । विजयको दृढ विश्वास र उच्च साहस बोकेर हिँडेको सिपाहीको जस्तै चालमा हुन्छन् । यस्तो लाग्छ, सामान्य चोटले यिनलाई केही हुँदैन । पोखराको शिवालयचोक नजिक प्रायः दुई चार, जना मान्छेसँग चिया पिउँदै गरेको अवस्थामा भेटिन्छन् उनी अर्थात्, …

Read More »