Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured (page 5)

Featured

काँग्रेसले संविधान दियो, अब सम्बृद्धि दिन्छ : मन्त्री थापा

बिग न्यूज पोखरा, २७ कात्तिक । नेपाली काँग्रेसले मुलुकका सातवटै प्रदेशमा मिडिया सेन्टरको स्थापना गरेको छ । आसन्न निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा जनमत सृजना गर्न र काँग्रेसका चुनावी एजेन्डालाई जनतामाझ पु¥याउन सहयोग गर्ने उद्देश्यले मिडिया सेन्टरको स्थापना गरिएको हो । काँग्रेस नेता बालकृष्ण खाँडको नेतृत्वमा रहेको प्रचारप्रसार समिति र सोहि समिति अन्तरगत काँग्रेसका युवा नेता गगन थापा नेतृत्वको प्रचार प्रसार …

Read More »

उम्मेदवार भोट माग्न ब्यस्त, कार्यकर्ता नाचगानमा मस्त

पोखरा, २७ कात्तिक । “आयौं आयौं काँग्रेसको भैलो भोट माग्न हजुरको घरदैलो ।” यतिबेला किसान खेतमा व्यस्त रहँदा उम्मेदवार भने सांगितीक कार्यक्रम गर्दै घरदैलोमा पुगिरेहका छन् । किसानलाई धान थन्क्याउने माचोमा उम्मेदवारहरु भोट फकाउन घर, खेतबारी सबै तिर धाउन थालेका छन् । विहानैदेखि कानुनमन्त्री तथा कास्की क्षेत्र नम्बर १ का प्रतिनिधीसमा सदस्य उम्मेदवार यज्ञबहादुर थापाले घरदैलो थालेका थिए । किसान …

Read More »

धान छाडि चुनाव : ‘भरतपोखरीमा केहि गर्ने उम्मेदवारलाई मात्रै भोट’

रेम बिक पोखरा, २६ कात्तिक । रापिलो घाम लागेको डाँडागाऊँको डाँडो । यहाँबाट हेर्दा वरिपरीका डाँडा अलिक होँचै देखिन्छन् । छेवैँमा महारुद्रको मन्दिर । महारुद्र मन्दिरकै छेऊमा छ एउटा झ्याम्म परेको पिपलको रुख । दृश्य निकै मनोरम छ । साविक भरतपोखरी गाविसमा पर्ने जिब्रेढुंगा माथिको डाँडो, हाल पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ भएको छ । झट्ट हेर्दा यहाँ महानगर …

Read More »

‘एनसेल खरिदविक्रि देखि फोर जी संचालन अनुमती’सम्मका दस्तावेजहरु सार्वजनिक गर्दै कुमार खड्का

रेम बिक पोखरा, २५ कात्तिक । नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य कुमार खड्काले ‘एनसेल खरिद विक्रि काण्डदेखि उसलाई अवैधानिक तरिकाबाट फोर जी सेवा संचालन अनुमति’ दिन गरिएको निर्णयको भण्डाफोर गर्ने बताएका छन् । केहि दिन अगाडि चुनावी कार्यक्रमको क्रममा खड्काले कास्की क्षेत्र नम्बर २ मा बामगठबन्धनको तर्फबाट प्रतिनीधिसभा सदस्यका लागि उम्मेदवारी दिएका रविन्द्र अधिकारीलाई यो काण्डमा मुछेका थिए । उनले …

Read More »

कास्कीका जनताको घरदैलोमा काँग्रेस उम्मेदवार : जनलहर काँग्रेसको पक्षमा

बिग न्यूज पोखरा, २३ कात्तिक । कास्कीको तीन वटै क्षेत्रमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्रताका साथ अगाडि बढाएका छन् । जनताको घरदैलोमै पुगेर उनीहरुले आफ्नो पक्षमा भोट मागिरहेका छन् । लोकतन्त्र र सम्बृद्ध नेपालको लागि काँग्रेसलाई भोट दिन आग्रह गरिरहेका उम्मेदवारहरुलाई मतदाताहरुबाट पनि निकै राम्रो प्रतिक्रिया मिलेको छ । जनताले काँग्रेसको सिद्धान्त नै देशको लागि उपयोगी भएको …

Read More »

जन्डीस  (पहेलो रोग ): हाम्रो समाजको बुझाई ,बास्तकिकता र यसका भ्रमहरु

जन्डीस भनेको के हो ? के   जन्डीस आफैमा कुनै रोग हो त ?       जन्डीस भनेको शरीरमा पहेलो तत्व ( Billirubin )  बढेको अवस्था हो | भ्रम : यो आफैमा एउटा रोग हो | एकदमै मुख बार्नु पर्ने रोग | मुख राम्ररी बर्न नसके बल्झिरहंछ | येथार्थ : यो आफैमा एउटा रोग होइन | यो त मात्र कलेजोको रोगको लक्षण …

Read More »

कास्कीका तीनै क्षेत्रमा काँग्रेसको चुनावी माहौल तात्यो

बिग न्यूज पोखरा, २२ कात्तिक । आसन्न प्रतिनीधिसभा चुनाव र प्रदेश चुनावमा उम्मेदवारी दिएका नेपाली काँग्रेस कास्कीका उम्मेदवारहरुलाई जिताउनका लागि नेपाली काँग्रेस कास्कीले प्रचारलाई तिव्रता दिएको छ । नेपाली काँग्रेस कास्कीले उम्मेदवारहरुका लागि ‘सेड्युल’ नै बनाएर प्रचारप्रसारलाई तिव्रता दिएको हो । ‘प्रदेश र प्रतिनीधि सभामा उम्मेदवारी दिएका कास्की काँग्रेसका ९ जनै प्रत्यक्ष सहित समानुपातिक उम्मेदवारहरुलाई समेत हामीले सेड्युल उपलब्ध गराईसकेका …

Read More »

ग्राहकको स्वास्थ्यलाई लक्षित गर्दै लेकसाइडमा खुल्यो ‘बगैँचा वेलनेस रिसोर्ट’

रेम बिक पोखरा, १२ कात्तिक । योगा, ध्यान, साउना, स्पा, स्टिम, ज्याकुजी, फिटनेस क्लब र एरोबिक । पोखरा लेकसाइडमा खुलेको ‘बगैँचा वेलनेस रिसोर्ट’को फिचर यतिमा मात्रै सिमित छैन । रिसोर्ट परिसरमै ठुलो स्विमिङ पुल पनि छ । र, खान बस्न मिल्ने निकै सुन्दर अनि भव्य वातावरण पनि । झट्ट हेर्दा कुनै समुन्द्रको छेऊमा भएको रिसोर्टकै झल्को दिने यो नयाँ शैलीको …

Read More »

पोखरामा असोज ३० गते ‘अग्नीदहन’ प्रदर्शन हुने

रेम बिक पोखरा, २० असोज । बोक्सी कुप्रथामा आधारित रहेर निर्माण भएको फिल्म ‘अग्नीदहन’ले पोखराबाट प्रदर्शन आरम्भ गर्ने भएको छ । ‘मान्छे बोक्सी हुन्न कहिल्यै, राष्ट्रिय जागरण प्रतिष्ठान’को निर्माणमा तयार भएको यो फिल्म आगामी ३० गते पोखराको श्रीकृष्ण हलमा ‘स्पेशल शो’ हुने निर्माण यूनिटले जनाएको छ । फिल्मको प्रदर्शनीलाई अभियानको रुपमा अगाडि बढाईने प्रतिष्ठानले जनाएको छ । शुक्रबार प्रतिष्ठानले पोखरामा …

Read More »

बिन्दबासिनीदेखि ‘मिडटाउन सिनेमाज्’ सम्मको द्वा परिवारको ‘हल’ यात्रा

रेम बिक पोखरा, ३० भदौ । पोखराका पुराना हल व्यवसायी हुन्, उत्तम द्वा । उनीसहित उनको परिवार नै चलचित्र र हलको व्यवसायमा लागेको निकै लामो समय भैसक्यो । ७५ वर्ष अगाडि उत्तम द्वाका पिता जितप्रसाद द्वाले पोखरामा व्यवसायको शुरुवात गरेका थिए । उनैले पोखरामा बिन्दबासिनी हल निर्माण गरेका थिए । विन्दबासिनी हल निर्माणसँगै संचालनमा ल्याएपछि द्वा परिवार यो व्यवसायमा निरन्तर …

Read More »