Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » अन्तराष्ट्रिय

अन्तराष्ट्रिय

जिम्बाबेमा आज चुनाव, आफैंले बनाएको पार्टीविरुद्ध मुगाबे

पोखरा, १४ साउन। अफ्रिकी देश जिम्बाब्बेमा आज राष्ट्रपति निर्वाचन हुँदैछ । ३७ वर्षसम्म सरकार चलाएका पूर्वराष्ट्रपति रोवर्ट मुगाबे गत वर्ष अपदस्थ भएपछि जिम्बाब्बेमा पहिलोपटक निर्वाचन हुन लागेको हो । निर्वाचनमा सत्तारुढ पार्टी जानु पीएफले हालका राष्ट्रपति इमरसन मनंगाग्वालाई उम्मेदवार बनाएको छ । प्रमुख विपक्षी दल एमडीसीले नेल्सन चामिसालाई मैदानमा खडा गरेको छ । मुगावेले चुनावको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरी इमरसनलाई …

Read More »

ब्रम्हाण्डमा कति तारा छन् पत्ता लागिसक्यो-प्राध्यापक गेरी गिरमोर

काठमाडौं । जब तपार्इँ हामी रातमा आकाशमा झिलमिल तारा देख्छौँ, तब हाम्रो मनमा एउटा जिज्ञासा सधै उठिरहन्छ स् आखिर ब्रम्हाण्डमा कति तारा होलान् रु हुनत गीत तथा साहित्यमा नौलाख तारा भन्ने गरिएको छ । तर ब्रम्हाण्डमा त्यो भन्दा कैयन् गुणा धेरै तारा भएको वैज्ञानिकहरुले बताउँदै आएका छन् । वैज्ञानिकहरुका अनुसार पृथ्वीमा जति समुद्री तट छन् र त्यसमा बालुवाका कण छन्, …

Read More »

इन्डोनेसियामा शक्तिशाली भूकम्प, १० जनाको मृत्यु

१३ साउन,काठमाडौं । इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी १० जनाको मृत्यु भएको छ ।६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले इन्डोनेसियाको लोमोक टापु सबैभन्दा बढी प्रभावित भएको छ । बालीबाट ४० किलोमिटरको दूरीमा रहेको लोम्बोक टापु ध्वस्त जस्तै भएको छ । भूकम्पमा परी कयौं घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । भूकम्पका कारण दर्जनौं घर र सवारी …

Read More »

ब्याडमिन्टन क्लबको तीनवटा लकरमा भेटियो १४ करोड भारु

काठमाडौं,साउन ६ । भारतको बेंगलुरुस्थित एक ब्याडमिन्टन क्लबका तीनवटा लकरबाट ५०० करोड भारुबराबरको घरजग्गाको कागजात र १४ करोड भारु भेटिएको छ ।त्यसमा ७.८ करोड भारुका हीरा र सुन, ५.७ करोड भारुको नगद (३.९ करोड भारुबराबरको विदेशी मुद्रा) पनि छन् । यो सामान व्यापारी अविनाश अमरलाल कुकरेजाको भएको बताइन्छ जसलाई आयकर विभागले जफत गरेको छ । बोरिङ इन्स्टिच्युट क्लबका अधिकारीहरूले अविनाश …

Read More »

विदेशिने नेपाली घटे, विदेशिन कतार र मलेसिया प्रमुख गन्तव्य

४ साउन, काठमाडौं । गत वर्ष समग्रमा काम खोज्दै विदेश जाने नेपालीको संख्या झण्डै २० प्रतिशतले घटेको छ । देशभित्रै राजनीतिक स्थिरता छाएको र खाडी मुलुकहरुमा पनि आर्थिक समस्याका कारण राम्रा रोजगारीको अवसर नपाएपछि विदेशिनेको संख्या घटेको हो । पछिल्लो समय मलेसियाको गन्तव्य रोकिएकाले पनि संख्यामा कमी आएको हुन सक्छ । गत आर्थिक वर्ष ०७४र७५ मा पुनः श्रम इजाजत लिनेसहित …

Read More »

विश्वकपको फाइनलमा मैदान छिर्ने यी महिलालाई दिइयो यस्तो सजाय

काठमाडौं ।फिफा विश्वकपको फाइनल खेल भइरहेका बेला मैदानमा छिर्ने रुसकी महिला संगठन Pussy Riot का चार सदस्यलाई १५ दिनसम्मका लागि जेलमा राखिएको छ । यसका साथै यो संगठनमाथि कुनै पनि स्टेडियममा खेल हेर्नका लागि तीन वर्षको प्रतिबन्धको लगाइएको छ । संगठनले फिफाको नियम तोडेको र गैर कानूनी तरिकाले पुलिस ड्रेस लगाएको आरोप लागेको छ । स्मरण रहोस्, आइतबार फ्रान्स र …

Read More »

‘एमबीबीएस’मा गोल्ड मेडल हासिल छात्रा आश्चर्यजनक ढंगले सन्यासी जीवनमा प्रवेश

नयाँ दिल्ली, ३ साउन  । एमबीबीएस तहको अध्ययन पुरा गरिसकेका विद्यार्थीलाई भविष्यको त्यति ठूलो चिन्ता हुँदैन किनकि उनीहरु चिकित्सक बन्ने अन्तिम चरणमा पुगिसकेका हुन्छन् । एमबीबीएसको अध्ययन पुरा गरिसकेर चिकित्सा अभ्याससमेत पार गरेकी एक छात्राले चिकित्सा सेवामा सुनिश्चित सुनौलो भविष्यलाई आश्चर्यजनक ढंगले लत्याउँदै सन्यासी जीवनमा प्रवेश गरेकी छन् । भारतको अहमदनगर युनिभर्सिटीबाट एमबीबीएसमा गोल्ड मेडल प्राप्त गरेकी हिना हिंगडले जैन …

Read More »

न्यूजिल्याण्डमा नेपाली नयाँबर्षको धुमधाम

बिग खबर न्यूजिल्याण्ड, १० बैशाख । नेपाली नयाँबर्षको अवसरमा न्यूजिल्याण्डको अकल्याण्डमा विशेष कार्यक्रम सम्पन्न भएको छ । आपसमा नेपाली नयाँ बर्ष मनाउने र न्यूजिल्याण्डमा रहेका नेपालीहरुमाझ भातृत्वको भावना विकास गर्ने उद्देश्यसहित सो कार्यक्रम भएको थियो । न्यूजिल्याण्ड नेपाल सोसाइटीको आयोजनामा भएको विशेष नयाँबर्ष कार्यक्रममा न्यूजिल्याण्डमा भएका नेपालीहरुको बाक्लो उपस्थिती रह्यो । न्यूजिल्याण्डमा रहेका नेपालीहरु आपसमा नयाँबर्षको शुभकामना आदानप्रदान गर्दै रमाईलो …

Read More »

साउदी अरबका सेना प्रमुख बर्खास्त, उच्च अधिकृतहरु पनि परे बर्खास्तीमा

बिग खबर पोखरा, १५ फागुन ।साउदी अरबले सेनाका उच्च अधिकारीहरुलाई बर्खास्त गरेको छ । बर्खास्तगीमा पर्नेमा सेना प्रमुखसमेत छन् । शाही निर्णयअन्तर्गत गएराति विभिन्न आदेश जारी गर्ने क्रममा हवाई फौज र रक्षा फौजका प्रमुखसहित उच्च सैन्य कमान्डरहरुलाई बर्खास्त गरिएको हाे । साउदी राजाले यस्तो कदम चाल्नुको कारणबारे भने केही बताइएको छैन । साउदीको यो निर्णयबारे साउदी प्रेस एजेन्सीले समाचार प्रकाशित …

Read More »

१७ महिनापछि यसरी भेटिए भारत र पाकिस्तानका प्रधानमन्त्री

बिग न्यूज पोखरा, २६ जेठ । भारत र पाकिस्तानका प्रधानमन्त्रीबिच गएको १७ महिनापछि पहिलो पटक कजाकिस्तानमा भेट भएको छ । गएको १७ महिनापछि पहिलो पटक उहाँहरुबिच भेटघाट भएको जनाइएको छ । काश्मिर भूभागका कारण यी दुई देशका बिचमा राम्रो सम्बन्ध रहने गरेको छैन । तर गएको केही समययतादेखि काश्मिरमा उत्पन्न नयाँ विवादसँगै उहाँहरुबिच कजाकिस्तानमा भेट भएको समाचारमा जनाइएको छ । …

Read More »