Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » अन्तराष्ट्रिय (page 30)

अन्तराष्ट्रिय

विश्वमा हरेक आठ शिशुमा एक जनाको जन्म युद्ध क्षेत्रमा

सन् २०१५ मा एक करोड ६० लाख भन्दा धेरै बालबालिका युद्ध क्षेत्रमा जन्मिएका छन् । संयुक्त राष्ट्रसंघीय बालकोषले गरेको एक अध्ययनले सन् २०१५ मा विश्वभर गरी युद्ध क्षेत्रमा एक करोड ६० लाख भन्दा धेरै बालबालिकाको जन्म भएको देखाएको छ । विश्वमा जन्मिने हरेक आठ शिशुमा एक जना युद्ध क्षेत्रमा जन्मिने गरेको युनिसेफले जनाएको छ । यसले विश्वमा बालबालिकोको अवस्था कस्तो …

Read More »

चीनमा ‘दुई बच्चा नीति’ अनुमोदित

मङ्शिर २८ बेइजिङ / ‘एक बच्चा’ नीतिलाई हटाई ‘दुई बच्चा नीति’ अवलम्बन गर्ने घोषणा गरेसँगै चीनले परिवार नियोजनसम्बन्धी सेवा थप प्रभावकारी बनाउने जनाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङको सभापतित्वमा बसेको केन्द्रीय समितिको राजनीतिक विभागले ‘दुई बच्चा नीतिलाई’ सोमबार अनुमोदित गर्दै परिवार नियोजनसम्बन्धी सेवालाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । सोमबार बैठकपछि जारी वक्तव्यमा भनिएको छ, ‘चिनियाँ कम्युनिस्ट …

Read More »

कृषि पेशालाई मर्यादित बनाउन कृषकलाई पेन्सन दिइनेः कृषिमन्त्री गजुरेल

माधब पनेरु, पोखरा, २७ मंसिर- कृषि मन्त्री हरीबोल गजुरेलले २० बर्षसम्म कृषि पेशा लाग्ने किसानका लागि पेन्सनको ब्यबस्था हुने गरी सरकारले २७ बुँदे प्रतिबद्धता पत्र ल्याएको बताएका छन । पोखरामा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गजुरेलले अब कृषि पेशलाई पनि मर्यादित बनाउनको लागि पछिल्लो समय सरकारमा भएका प्रधानमन्त्री देखि सबै सकारात्मक ढंगले अगाडी बढेको बताए । बिशिष्ट …

Read More »

झारखण्डमा रेल र जीप ठोक्किँदा १३ जनाको मृत्यु

मंसिर २२ – भारतको झारखण्डमा रेल र जीप ठोक्किँदा १३ जनाको ज्यान गएको छ । झारखण्डको राजगढ जिल्लाको भुरकुन्डा रेलवे स्टेशन नजिक रेलमा जीप ठोक्किँदा १३ जनाको ज्यान गएको हो । हावडा–भोपाल चल्ने रेलमा जीप ठोक्किएको हो । ज्यान जानेमा तीनदेखि पाँच वर्षसम्मका ६ जना बालबालिका, चार महिला तथा तीन जना पुरुष रहेको रामगढ प्रहरीले जनाएको छ । जीपलाई रेलवे …

Read More »

ताजिकिस्तानमा शक्तिशाली भूकम्प: दिल्लीसम्म धक्का महशुस

ताजिकिस्तानमा सोमबार ७.२ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्व विभागले जनाएको छ। नेपाली समयअनुसार दिउँसो १:३५मा गएको भूकम्पको क्षतिबारे कुनै विवरण आइसकेको छैन। भूकम्पको धक्का भने भारतको राजधानी नयाँ दिल्लीसम्म महशुस भएको छ भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

Read More »

यस्तो छ विश्वकै शक्तिशाली भ्लादिमिर पुटिनको स्वभाव

३० वर्षे लामो वैवाहिक सम्बन्ध अन्त्य गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा श्रीमती लाउडमिलाले भनेकी थिइन्, पुटिन काममा आशक्त हुने मानिस हुन् । उनलाई आफ्नो कामको मात्रै ध्यान हुन्छ । तर परिवारलाई समय दिदैँनन् । लाउडमिलाले भनेजस्तै जुडोका ब्ल्याकबेल्ट रुसी राष्ट्रपति भ्यादिमिर पुटिनको कार्यशैलीमा मार्सल आर्टस्का गुण प्रस्टै देखिन्छन् । उनी आफ्नो योजना र लक्ष्यमा सधैँ केन्द्रित रहन्छन् र उनी निकै …

Read More »

भारतकै पक्षमा अमेरिका, बेलायत, युरोपेली युनियन र संयुक्त राष्ट्रसंघ पनि:

१७ मंसिर काठमाडौँ : भारतको माथिल्लो सदन राज्यसभामा नेपाल सम्बन्धी बहस सरेको छ। भारतको बिहारबाट प्रतिनिधित्व गर्ने पवनकुमार शर्माले सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका थिए। उनको प्रस्तावमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले लिखित जवाफ दिएकी थिइन्।  अघिल्लो साता लोकसभा बैठकमा नेपाल मामलामा जोडिएका एक दर्जन सांसदले राखेको प्रस्तावअनुसार नेपालले भन्दै आएको नाकान्दीको स्थिति र यथार्थबारेमा जानकारी लिन भारतीय संसदबाट सर्वदलीय राजनीतिक …

Read More »

पिता बनेको खुसीमा जुकरवर्गले दिए ४५ अर्ब डलर

एजेन्सी: फेसबुकका सिइओ मार्क जुकरवर्गले छोरी जन्‍मिएको खुसियालीमा फेसबुकको आफ्‍नो ९९ प्रतिशत सेयर परोकारी कामका लागि दान दिने घोषणा गरेका छन्। उनकी श्रमती प्रिसिलाले छोरीलाई जन्‍म दिएपछि जुकरवर्गले यस्तो घोषणा गरेका हुन्। उनले छोरीको नाम ‘म्याक्स’ राखेका छन्।  जुकरवर्गले गरेको घोषणा अनुसार अहिले फेसबुकमा रहेको करिव ४५ अर्ब डलर परोपकारी कामका लागि दिने छन्। यसका लागि उनले ‘चान-जुकरवर्ग इनिसियटिभ’ नामक …

Read More »

अमेरिकाको कोलोराडोमा गोली हानाहान, प्रहरी सहित ११ जना घाइते

१२ मंसिर परिवार नियोजनको कार्यलयबाट प्रहरीलाई लक्षित गर्दै एक व्यक्तिले गोली चलाउदा अमेरिकाको कोलोराडोमा ११ जना घाइते भएको छन् । गोली प्रहार बाट घाइते भएका ११ मध्ये पाँच प्रहरी अधिकारी रहेका छन् । परिवार नियोजन क्लिनिक रहेको स्थानबाट आक्रमणकारीले प्रहरीमाथि गोली चलाएको बताइएको छ । आक्रमणकारीलाई प्रहरीले पक्रेको छ । आक्रमणकारी लुकेको उक्त क्लिनिकले गर्भपात गराउने गरेकामा आलोचना पनि हुने …

Read More »

पानी महोत्सवमा भएका दुर्घटनामा २५ को मृत्यु

न्होमपेन्ह ११ मङ्सिर । कम्बोडियामा जारी रहेको तीन दिने पानी महोत्सवका क्रममा भएका दुर्घटनाहरुमा परी कम्तीमा पनि २५ व्यक्तिको मृत्यु भएको समाचार छ ।कम्बोडियामा बर्सेनि मनाइने सो परम्परागत पानी महोत्सवका क्रममा ती २५ को ज्यान गएको हो । पानी महोत्सवको क्रममा मङ्गलबारदेखि बिहीबारसम्म ५५ वटा सडक दुर्घटना भएको जनाइको छ । कम्बोडियामा हरेक वर्ष नोभेम्बर २४ देखि २६ सम्म तीन …

Read More »