Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » अन्तराष्ट्रिय (page 4)

अन्तराष्ट्रिय

बुरुन्डीका वातावरण मन्त्रीको आइतबार बिहानै गोली हानी हत्या

नैरोवी, १७ पुस- बुरुन्डीका एक मन्त्रीको राजधानी बुजुम्बुरामा आइतबार बिहानै गोली हानी हत्या गरिएको छ । पानी, वातावरण र योजना मन्त्री इम्मानुएल नियोन्कुरुको आतबार हत्या भएको प्रहरी प्रवक्ता पाइर्रे कुरिकियले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिनुभयो । वातावरण मन्त्री स्थानीय समयानुसार मध्यराती १२ः४५ बजे आफ्नो घरबाट रोहेरो भन्ने स्थानमा जार्दै गर्दा अपराधिहरुका एक समूहले गरेको आक्रमणमा परी नियोन्कुरुको मृत्यु भएको कुरिकियले …

Read More »

अमेरिकाले ३५ जना रसियालीलाई देश निकाला गर्यो, निर्वाचनमा साइबर हमला गरेको आरोप

वासिङ्गटन, १५ पुस- संयुक्त राज्य अमेरिकाले ३५ जना रसियाली नागरिकलाई देश निकाला गरेको छ । अमेरिकामा हालै सम्पन्न राष्टपतीय निर्वाचनमा रसियालीले साइबर हमला गरेको आरोप अमेरिकाले लगाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबार ती रसियालीलाई देश निकाला गरेको घोषणा गर्नुभएको हो । आफ्नो कार्यकाल सकिन केही हप्तामात्र बाँकी रहेको बेला राष्ट्रपति ओबामाले ती रसियालीलाइे देश निकाला गर्नुभएको हो । …

Read More »

अमेरिका इजरायल तनाव किन यति माथि पुग्यो ? इजरायलद्वारा अमेरिकी राजदूतलाइ निकाला

पुस १२ गते– इजरायलले अमेरिकी राजदूतलाई देश छाड्न आदेश दिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राजदूत डेन शापिरोलाई देश छाड्न आदेश दिएका हुन् । नेतान्याहूले अमेरिकी राजदूतलाई फिर्ता पठाउनु अघि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को शुक्रबारको मतदानमा इजरायलको विपक्षमा मत दिने राष्ट्रका राजदूतलाई पनि फिर्ता पठाएका थिए । प्रस्तावमा इजरायलीहरुले अवैध रुपमा प्यालेस्टाइनमा बसाएको बस्ती हटाउनु पर्ने माग …

Read More »

राजन सुवेदीले ल्याए नयाँ लोकगीत संग्रह ‘ढुङ्गेनीमा’

पोखरा, १२ पुस- कश्यप मिडिया हाउस, कास्कीको आयोजनामा लोकदोहारीका फाँटमा उदीयमान कलाकार नवगायक राजन सुवेदीको ढुङ्गेनीमा लोकगीत सोमबार विमोचन गरेको छ । कार्यक्रममा एल्बम तथा सिडीको राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान, जिल्ला कार्यसमिति कास्कीका अध्यक्ष प्रेमराज अधिकारी, मदरल्यान्ड माविका निर्देशक त्रिभुवन शर्मा, प्राचार्य नारायण बराल र कश्यप मिडिया हाउसका प्रमुख गौरव त्रिपाठीले संयुक्त रूपमा विमोचन गरे । होमनाथ भट्टराईको शब्द …

Read More »

दुःखद खबरः विश्व चर्चित पप गायक जर्ज माइकलको ५३ बर्षकै उमेरमा निधन

काठमाडौं, ११ पुस– विश्व चर्चित बेलायती पप गायक जर्ज माइकलको हृदयघातका कारण निधन भएकाे छ । उनकाे ५३ बर्षको उमेरमा निधन भएकाे हाे । सन् २०११ देखि नै निमाेनियाका बिरामी रहेका उनकाे हृदयघात भएपछि उपचारकै क्रममा मृत्यु भएकाे हाे । माइकलले सन् १९८० को दशकमा गायन क्षेत्रमा निकै ख्याती कमाएका थिए । उनका १० करोड एल्बम बिक्री भइसकेका छन् । …

Read More »

जापानको विमानस्थलमा भीषण हिमपात, हजारौँ यात्रु अलपत्र

टोकियो, १० पुस- उत्तरी जापानमा भएको भीषण हिमपातका कारण हवाई तथा रेलसेवा अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । होकाइदो द्विपमा शुक्रबार बेलुका ९६ सेन्टीमिटरसम्म हिउँ जमेको थियो । जापानको मौसम विज्ञान निकायले आधा शताब्दीकै सबैभन्दा धेरै हिउँ परेको बताएका छन् । उत्तरी क्षेत्रमा जाने प्रमुखद्धारको रुपमा रहेको न्यु चिटोसे विमानस्थलका सयौँ उडान हिमपातका कारण स्थगित भएका छन् विमानस्थलका …

Read More »

इन्डोनेसियामा भीषण बाढी आउँदा एक लाखभन्दा बढी विस्थापित, विमानस्थल पनि बन्द

जाकर्ता, ९ पुस- इन्डोनेसियाको नुसा तेङगारा क्षेत्रमा आएको भिषण बाढीका कारण एक लाखभन्दा बढी विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन निकायले बाढीकै कारण मुख्य विमानस्थल पनि बन्द भएको जनाएको छ । बाढीले झण्डै २० हजार ओटा घर, ६० ओटा स्वास्थ्य संस्थाहरु र दुई ओटा पुललाई क्षती पुर्याएको विपद् व्यवस्थापन निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले जानकारी दिए । भिषण बाढी …

Read More »

लिबियाली विमान अपहरणः सबै यात्रु रिहा, चालक दलका केही सदस्य भने विमानमै

काठमाडौं, ८ पुस- अपहरणमा परेको लिबियाको एक बिमानमा रहेका सबै यात्रु रिहा भएका छन् । अहिले विमानमा दुई अपहरणकारी र केही चालक दलका सदस्य रहेका छन् । ११८ यात्रु सवार अफ्रिकिया एयरलाइन्सको विमान अपहरण गरेर माल्टामा अवतरण गरिएको थियो । लगतै सुरक्षाफौजले विमानलाई घेरा हाले । माल्टा सरकारले अपहरणकारीसँग वार्ता थालेको थियो । त्यसक्रममा सुरुमा महिला र बालबालिका रिहा भए …

Read More »

भाषण गर्दै गर्दा टर्कीमा रुसी राजदूतको यसरी भयो गोली हानी हत्या (भिडियो सहित)

पुस ५ गते- टर्कीमा रहेका रुसका राजदूतको गोली हानी हत्या भएको छ । टर्कीका लागि रुसी राजदूत एन्ड्रे कार्लोफको टर्कीका एक प्रहरी अधिकारीले गोली हानी हत्या गरेका हुन् । राजधानी अंकारामा रहेको आर्ट ग्यालरीमा भएको प्रदर्शनीमा भाषणका लागि मञ्चमा जान लागेका राजदूत कार्लोफमाथि २२ वर्षका प्रहरी अधिकारी मेवलुत मेर्त एडिन्टासले गोली हानेका हुन् । एडिन्टास अंकारा दंगा प्रहरीमा कार्यरत थिए …

Read More »

साउदीमा नेपालीलाई दुःख दिने २६ कम्पनी कालोसूचीमा

पुस ४ गते– रोजगारीका लागि साउदी अरब पुगेका नेपालीहरुलाई समयमा तलब नदिने,चाहिएको समयमा एक्जीट भिसा नदिएर दुःख दिने २६ वटा कम्पनीलाई कालोसूचीमा राखिएको छ। नेपालीहरुलाई दुःख दिने साउदी अरबका रोजगारदाता कम्पनीहरुको पहिचान गरी त्यस्ता कम्पनीमा कामदार नपठाउन र श्रमस्वीकृति नदिनको लागि वैदेशिक रोजगार व्यावसायी संघले सरकारलाई सुझाव दिएको महासचिव रोहन गुरुङले जानकारी दिए। साउदी अरब स्थित २६ वटा रोजगारदाता कम्पनीले …

Read More »