Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय

स्थानीय

योग दिवसमा पतञ्जली योग समिति, प्रदेश ४ समितिले विभिन्न कार्यक्रम गर्ने

पोखरा, ५ असार । जुन २१, अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरामा पनि विभिन्न कार्यक्रम गरिने भएको छ । संयुक्त राष्ट्र संघले सन् २०१४ पछि मनाउन थालेको यो दिवसमा विश्वमा विभिन्न कार्यक्रम आयोजना गरिन्छन् । चौथौं अन्तर्राष्ट्रिय योग दिवसमा प्रभातफेरि, योग प्रशिक्षण लगायतका कार्यक्रम गरिने पतञ्जली योग समिति, प्रदेश ४ समितिले जानकारी दिएको छ । मंगलबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी …

Read More »

ब्रेकिङ न्युजः पोखरामा यतिको जहाज ठूलो दुर्घटनाबाट जोगियो

पोखरा विमानस्थलमा अपरान्ह पौने ३ बजे ल्याण्ड गर्ने क्रममा यति एयरलाइन्सको जहाजले धावनमार्ग छाडेको छ । काठमाण्डौबाट पोखरा आएको फ्लाईट ६८१ नम्बरको जेट स्ट्रिम जहाज ल्याण्डपछि टर्निङका क्रममा हाइड्रोलिक फेलर भएपछि घाँसे मैदानमा पुगेको हो । रनवे पिचबाट २० मिटर टाढा घाँसे मैदानमा पुगेको विमानस्थल श्रोतले जनाएको छ । विमानमा ३० यात्रु सवार रहेको बुझिएको छ । यतिको जहाज ठूलो दुर्घटनाबाट …

Read More »

पोखरामा मेयरले डोजर चलाउँदा पत्रकार सहित पाँच जना खोलामा खसे, केहि घाईते

पोखरा, १ असार । पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले फिर्के खोलामा बन्ने पैदलमार्ग (फुटट्रयाक) शुभारम्भ गर्ने क्रममा एक्कासी डोजर चल्दा ठूलो दुर्घटना हुन पुगेको छ । शुक्रबार बिहान ९ः४० बजेतिरको समयमा औपचारिक कार्यक्रम समापन पश्चात् डोजर चलाएर निर्माण कार्य शुभारम्भ गर्ने क्रममा घटना भएको हो । डोजर चलाउने ज्ञान नभएका मेयर जिसी अपरेटर सिटमा बसेको केहि छिनमै एक्कासी डोजरको …

Read More »

छोरो र श्रीमतीको घाँटी रेटेर आफै रेटिए रामजी, छोरोको घटनास्थलमै मृत्यु

रञ्जन अधिकारी । पोखराको रामबजारमा मंगलबार राति एकै परिवारका तीन जनाको घाँटी रेटिएको छ । ११ वर्षीय छोरोको घटनास्थलमै मृत्यु भएको छ भने बुबा र आमाको गम्भिर अवस्थामा उपचार भईरहेको छ । मकवानपुर बकैया गाउँपालिका, ठिंगन घर भई पोखरा बस्दै आएका ३८ वर्षीय रामजी घलेले आफ्नी श्रीमती सुमित्रा र छोरा ज्ञापनको घाँटी रेटेर आफू पनि घाँटी रेटेको प्रारम्भिक अनुसन्धानमा खुलेको …

Read More »

‘तेस्रो मेगा एजुकेशन फेयर’ शुक्रबारदेखि, तयारी पूरा

पोखरा, २४ जेठ । तेस्रो ‘मेगा एजुकेशन फेयर’ पोखरामा शुक्रबारदेखि सुरु हुँदैछ । इभेन्ट कम्पनी ‘वान अप’ ले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गर्दै यो शैक्षिक मेला आयोजना गरेको हो । दुई दिनसम्म न्युरोड स्थित सिटी स्क्वायरमा सञ्चालन हुने फेयरको सम्पूर्ण तयारी सकिएको छ । पोखरामै आधा दर्जन बढी फेयरको सफलतापूर्वक आयोजना तथा व्यवस्थापन गरिसकेको वान अपले यस फेयरलाई उपयोगी बनाउन …

Read More »

सहायक सिडियो काजिमानको नाकको अप्रेसन गरियो, नेकपाका नेता पौडेलद्धारा स्वास्थ्यलाभको कामना

लमजुङ्ग, जेष्ठ २० । कार्यालयको काम सकेर फर्कने बेलामा लमजुङ्गको बेशिहरमा मोटरसाईकल दुर्घटनामा परी गभ्भीर घाईते भएका लमजुङ्गका सहायक प्रमुख जिल्ला अधिकारी काजिमान बि.क र जिल्ला प्रसासन कार्यालय लमजुङ्गका शाखा अधिकृत किरण लामिछानेको स्वास्थ्यमा सुधार भैरहेको परिबार स्रोतले जानकारी दिएको छ । गत हप्ता भएकोदुर्घटनाको कारण सहायक प्रजिअ बि.क को टाउको , मुख र नाकमा चोट लागेको छ । त्यसै …

Read More »

कुर्था पसलमा आगोलागि

पोखरा, बैशाख २३, पोखराको न्युरोडमा रहेको एक कुर्थापसलमा आगोलागि भएको छ । गएराति भएको आगालागि बाट लाखौको धनमाल जलेर नष्ट भएको बताईएको छ । पोखरा ट्रेडमलको नजिक रहेको कमिसा कुर्था पसलमा आगोलागि भएको जनाइएको छ । राति करिव ११ बजेको समयमा पसलमा आगो लागेको थाहा भएपछि दमकल बोलाईको भएपनि कुनैपनि सामान जोगाउन नसकीएको प्रहरीले जनाएको छ । आगोलागिको एकिन कारण …

Read More »

तेस्रोलिंगीको कथा नाटकमा

बिग खबर पोखरा, ४ बैशाख । ओझेलमा पारिएको अल्पसंख्यक मध्ये तेस्रोलिङ्गी पनि एउटा समुदाय हो । जो जटिल सामाजिक संरचनामा जिउन बाध्य छ । राज्यबाट कानूनमा केही अधिकारहरु सुनिश्चित गरिए पनि व्यवहारिक जीवनमा खासै परिवर्तन पाइदैन । जन्म दिएका कतिपय बुबाआमाबाट समेत उनीहरु अपहेलित हुनु परेको स्थिती छ । यही कारणले उनीहरु मानसिक रुपमा विक्षिप्त छन् । राज्यले उचित संरक्षण …

Read More »

बाराही मन्दिरका पुजारीलाई लाइफ ज्याकेट

बिग खबर पोखरा, ४ बैशाख । पोखराको लेकसाइड डोजाङ्गले फेवाताल विचमा रहेको तालबाराही मन्दिरका पुजारीहरुलाई लाइफ ज्याकेट सहयोग प्रदान गरेको छ । मंगलबार विहान एक समारोहका विच डोजाङ्ग प्रमुख प्रितम कुँवरले मन्दिरका पुजारी नारायण प्रसाद अधिकारीलाई पाँच थान लाइफ ज्याकेट हस्तान्तरण गरे । त्यसैगरि कुँवरले मन्दिरका लागि १ हजार भेटि सहयोग प्रदान गरे । पुजारी अधिकारीले लाइफ ज्याकेट सहयोग गरेकोमा …

Read More »

अनिको संसारको साथीद्वारा शैक्षिक सामाग्री वितरण”

पोखरा , चैत्र ३० । पोखराको ड्यामसाइड स्थित अनिको नामक संस्थाले पोखरा आसपासका रहेका ६० जना छात्र–छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । ड्यामसाइड स्थित आफ्नै कार्यालयमा एक विशेष औपचारिक कार्यक्रम गरी कपी, कलम, झोला, जुत्ता लगायतका शैक्षिक सामाग्री एवम् ड्रेस वितरण गरिएको छ । पोखरा लेखनाथ –१७ का महिला वडा सदस्य श्री शान्तादेवी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा …

Read More »